Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
फिचर Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

फिचर

विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन सङ्घर्ष गर्दै

विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन सङ्घर्ष गर्दै

काठमाडौँ । विश्वका प्रत्येक ११औँ व्यक्ति भोकसँग सङ्घर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्याङ्क अनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको सङ्ख्या १५.२ करोडले बढेको छ । त्यस्तै अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा प्रत्येक पाँचौँ व्यक्तिले खानाको समस्या सामना गर्दछ । विश्वमा खाद्य सुरक्षा र पोषणको अवस्थाबारे हालै सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो । प्रतिवेदनका अनुसार विश्वभर २३३ करोड मानिसलाई नियमित रूपमा पर्याप्त खाना पाउन सङ्घर्ष गर्नुपरेको छ । विश्वव्यापी खाद्य असुरक्षा अझै पनि प्रि-कोभिड स्तर भन्दा उच्च छ । योसँगै विश्व पोषणका हिसाबले…
Read More
बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

वसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी सङ्गठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोस्टबहादुर बोगटीलाई हराएर…
Read More
भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह

भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह

साढे सात अर्ब बचत फिर्ताको प्रस्तावसहित दुवै पक्ष परामर्शमा, वकिल प्रहरीमा खिलानाथ ढकाल काठमाडौँ- ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्। पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्। सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्। भरतको पुलचोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालीमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित कानुन व्यवसायी बलराम सुवेदी कानुनी…
Read More
कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी …

कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी …

भोजराज घिमिरे विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्। उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्। नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्। गाउँका सोझासाझा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरी चेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने शङ्काको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन्। ती किशोरीलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा आकर्षक तलब-सुविधा हुने आश्वासन एजेन्टले दिएका हुन्छन्। एजेन्टको कुरामा मक्ख परेर किशोरी उनीहरूसँग हिँड्न तयार भएका हुन्छन्। भोलिपल्टसम्म आफ्ना छोरी बेपत्ता…
Read More
भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

भुमिपति बने पछिको खुसी : अव घर वास बनाएर तरकारी लगाउँछौ

विशाल बस्नेत/न्युज कारखाना  महोत्तरी, २३ पुस । महोत्तरी बर्दिबास-२ का अमृत आले पढ्न जान्दैनन् तर लालपुर्जामा टाँसेको उनकी श्रीमती सुकमाया आले र आफ्नै फोटो छाम्दै दङ्ग देखिन्छन् । उनको खुसी अनुहारमा छल्किरहेको छ ।   नगरले आइतबार वितरण गरेको लालपुर्जामा के लेखेको छ ? भन्ने उनलाई यसको प्रवाह त छैन तर  यो पुर्जा भुमिपती बनेको प्रमाण हो भन्ने चैँ थाहा छ ।   नगरले आयोजना गरेको एक समारोहमा आलेजस्तै ५२ घरधुरी लालपुर्जा हातमा बोकेर भुमिपती भएको खुसी साटासाट गरिरहेका थिए । जिन्दगीभरि कहाँ बस्ने र के खाने ? भन्ने त्राहि-त्राहीमा रहेका भूमिहीन तथा दलित भूमिहीन लालपुर्जा देखाउँदै अनेक सपनाहरू सुनाई रहँदा खुसी…
Read More
फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’

फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’

बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए । धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल । स्कुले पढाई बागलुङको बिँहुमा पुरा गरेपछि उनी थप अध्ययनको लागि   चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाई सकेपछि वि.सं. २०५२ सालदेखि २०५८सम्म सामुदायिक वनमा काम गरे । उनीको त्यसको संस्थापक अध्यक्ष पनि भए । आफूलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्दै उनले गैँडाकोटमा धानको व्यापार सुरु…
Read More
को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

को हुन् लुम्बिनीका नवनियुक्त मन्त्री रोज राणा ?

बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिवार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट सहरी विकास मन्त्री बनेकी कृष्ण केसी र नेपाली काङ्ग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा शपथ खुवाएका हुन् ।   बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री चौधरीले अझैँ मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, काङ्ग्रेसबाट राजु खनाल…
Read More
तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिनदारको गिद्धे नजर

तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्तीमा जमिनदारको गिद्धे नजर

मुकेशकुमार यादव  सिराहा, ८ पुस । सिराहाको मिर्चैया नगरपालिका–११ सोनी स्थित सदाय (मुसहर)बस्ती उठाउने षडयन्त्र भइरहेको स्थानीयले बताएका छन् । आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्तादेखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएको गुनासो आएको छ ।   मुसहर बस्ती गाउँको बिचमा परेपछि तत्कालीन जमिनदारसमेत रहेका सुवेलाल अरगरियाले गाउँदेखि उत्तरको आफ्नो जमिनमा मुसरबस्ती सारेको वडा सदस्यसमेत रहेका स्थानीय ७५ वर्षीय झगडु माझीले जानकारी दिए। साटफेर गरेको भए पनि जमिनदारको अगाडि कोही बोल्न नसक्दा उनीहरूको नाममा जमिन आउन नसकेको वडा सदस्य माझीले बताए । उनले त्यस बेल जमिनदारसँग कुरा गर्ने आँट कसैको हुँदैन थियो, त्यसैले पनि यो जमिन…
Read More
आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि  आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ । व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ  । गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य सेवाको विभिन्न पाटाहरूमा उनी सक्रिय भइरहेका हुन्छन् । ‘जन्मेको गाउँको विकास हुनुपर्दछ, त्यहाँमा मानिसहरू सक्रिय हुनुपर्दछ’ भनेर समाजसेवी श्रेष्ठ आफ्नो गाउँमा लामो समयदेखि औषधि पसल खोल्दै आए । वि.सं. २०५९ सालमा केही साथीहरूसँग मिलेर आवश्यक प्रक्रिया पुरा गरी हेल्थ सेन्टर…
Read More
९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

मुकेश कुमार यादव मङ्सिर १५ सिराहा । सिराहा गोलबजार नगरपालिका ८ चोहर्वाका इन्द्रजित महरा स–साना छोराछोरी, श्रीमती र वृद्धा आमालाई घरमा छोडेर भारत कमाउन गएको तीन महिना बितिसक्यो। उनीसँगै गाएका साथीहरू १८ घण्टा काम गर्दा पनि ठेकेदारले दिने यातना खप्न नसकी भागेर घर आई सक्यो। फर्केर आएकाहरूले सुनाएको कहालीलाग्दो यातनाको कथा सुनेको दिनदेखि इन्द्रजितकी आमा ७२ वर्षीय बुधनी महराको आँखा गभाएको छैन। बुधनीले भनिन, ‘साना नानीहरू छोडेर गएका छोराले कमाएर ल्याउला भन्ने आशा गरेको थिएँ। अहिले छोराको जीवन नै धरापमा परेको छ। सुन्छु त्यहाँ काम गर्ने वातावरण नै छैन। १८ घण्टा काम गर्नु पर्छ। साथीभाइसँग बोल्दा पनि कुटपिट गर्छ। शौचालय…
Read More