Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
ज्ञान घर, Author at Gyaan Ghar

Gyaan Ghar

Advertisement

ज्ञान घर

2007 Posts
त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइनबाट दिने भएको छ। परीक्षा नियन्त्रक पुष्पराज जोशीले एक सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि सो अनलाइन सेवा सुरु गरिएको हो । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएको । परीक्षा नियन्त्रक जोशीका अनुसार तत्कालका लागि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनका लागि अनलाइन सेवा सुरु गरिएको र अन्य सेवाहरू क्रमशः लागू गर्दै लैजाने योजना रहेको उनले बताए । साथै, आगामी जेठ १५ गतेदेखि भने परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट दिइने सम्पूर्ण…
Read More
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। - प्रकाश रेग्मी परिचय हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा विचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ। लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात्…
Read More
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौँ, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषक तत्त्व प्रशस्त हुन्छ। धेरै ठाउँमा यसलाई मोरिंगा पनि भनिन्छ। यसको नियमित सेवन गरेमा शरीरलाई अचम्मको फाइदा हुन्छ ।   सजिवन सामान्यतया तरकारीको रूपमा खाइन्छ तर यदि तपाईँले यसको सूप तयार गरी पिउनुभयो भने यसले अद्भुत स्वास्थ्य लाभहरू प्रदान गराउन सक्छ। हो, सजिवन सूपले धेरै रोगहरूबाट राहत प्रदान गर्न मद्दत गर्न सक्छ र स्वास्थ्य सुधार गर्न सक्छ। मेडिकल न्युज टुडेको रिपोर्ट अनुसार सजिवन पोषक तत्त्वले भरिपूर्ण तरकारी हो। यसमा भिटामिन सी, भिटामिन ए, भिटामिन ई, क्याल्सियम, आइरन, पोटासियम, म्याग्नेसियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। यसमा पाइने…
Read More
हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन, २० चैत । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाको सबैभन्दा ठुलो कारबाही जारी राखेको छ ।   यसैबिच हुथी विद्रोहीले अमेरिकाको एम–९ ड्रोन खसालेका छन् । यसलाई अमेरिकी सेनाको सबैभन्दा अत्याधुनिक प्रविधियुक्त ड्रोन मानिन्छ। यो ड्रोनको मूल्य नेपाली ३ अर्ब ४० करोड भन्दा बढी पर्न जान्छ । स्थानीय मिडियाका अनुसार सोमबार अमेरिकाले यमनको आकाशमा यो ड्रोन प्रक्षेपण गरेको थियो, त्यसपछि हुथी लडाकुहरूले यो ड्रोन आक्रमण गरेका थिए। मिसाइल आक्रमणमा ड्रोन पुरै ध्वस्त भएको थियो।   अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले एक हुथी कमाण्डरलाई उद्धृत गर्दै भनेको छ कि यो ड्रोन आक्रमण मारिब प्रान्तमा भएको थियो, जुन तेल र ग्याँसका लागि प्रसिद्ध छ। हुथी…
Read More
आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा

आजबाट काठमाडौँ शिक्षक महासङ्घ पुनः सडक आन्दोलनमा

काठमाडौँ, २० चैत । नेपाल शिक्षक महासङ्घले आज देखी काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासङ्घले ‘काठमाडौँ जाऔँ अभियान’ सहित अनिश्चित कालीन शैक्षिक सडक आन्दोलन बुधवार देखी गर्न लागेको हो । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न माग सहित आन्दोलन जारी राख्ने बताए । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री  अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांश शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ । हाल काठमाडौँ रहेका…
Read More
तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्य द्रोहको मुद्दा, कसैलाई नछोडिने

तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्य द्रोहको मुद्दा, कसैलाई नछोडिने

काठमाडौँ - काठमाडौँको तीनकुनेमा राजसंस्था पुन:स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ। राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएपछि सरकारले उक्त आन्दोलनमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्नहरूमाथि कडा कारबाही थाल्ने रणनीति बनाएको छ। शुक्रवार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजत र राप्रपाका कार्यकर्ता सविन महर्जनको मृत्यु भएको थियो। सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएपछि सरकार आक्रामक भएको हो। यस क्रममा प्रहरीले सय बढी व्यक्ति तथा राजनीतिक दलका नेतासमेतलाई पक्राउ गरेको छ। रजक एभिन्यूज टिभीका क्यामरा पर्सन थिए। तीनकुनेको घरमा आगजनी हुँदा उनको जलेर मृत्यु भएको थियो। महर्जनमाथि भने प्रहरीले गोली प्रहार गरेको थियो। गोली प्रहारपछि उपचारका लागि…
Read More
महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो

महायज्ञ स्थल ‘पवित्र’ बनाउन दलित परिवारलाई उठीबास, माटोसमेत फालियो

मुकेश कुमार यादव/ सिरहा, ७ चैत। सिरहामा करिब २५ वर्ष देखि सानो छाप्रोमा बस्दै आएका एक जना मालिक परिवारलाई जनप्रतिनिधिहरूले नै उठीबास गराएका छन्। पूर्व पश्चिम हुलाकी राजमार्ग अन्तर्गत औरही गाउँपालिका ५ स्थित सडक छेउमा लामो समयदेखि बस्दै आएका (दलित) मालिक परिवारलाई औरही गाँपा अध्यक्ष शिवजी यादवले नै घर भत्काउन लगाएर विस्थापति गरेका हुन्। विगत लामो समयदेखि सडक किनारमा बस्दै आएका दीपक मालिक (डोम) बस्ने नयाँ छाप्रो ठडिएको छ। त्यही छाप्रो पनि दुई वटा कोठामा विभाजन गरिएको छ। कोठाका दुवै दैलोमा भगवान् महादेव, विष्णु, गणेश, लक्ष्मी सरस्वतीका फोटो टाँसिएका छन्। तर, उनको आस्थाका भगवान्ले उनलाई कहिल्यै रक्षा गर्न सकेन। उनका…
Read More
जेलन्सकीसँग ट्रम्पले भने, ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’

जेलन्सकीसँग ट्रम्पले भने, ‘युक्रेनले पावर प्लान्टको नियन्त्रण अमेरिकालाई दिनुपर्छ’

काठमाडौँ, ७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधवार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ ।   यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौँ। हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन्।’   यसपछि अमेरिकी विदेश मन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए । उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य…
Read More
अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

काठमाडौँ, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ।   उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नवीन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ,  लगायत सयभन्दा बढी रङ्गकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो। चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने सङ्गीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन…
Read More
अझै १५ दिन सुनिता बिलियम्स घर फर्कन नपाइने

अझै १५ दिन सुनिता बिलियम्स घर फर्कन नपाइने

काठमाडौँ, ७ चैत । अन्तरिक्षबाट पृथ्वीमा फर्किए पछि पनि सुनिता विलियम्स एक महिनासम्म घर जान नसक्ने सम्भावना रहेको छ ।   यसबिचमा उनले श्रीमानलाई भेट्न पाउँदिनन् भने मन पर्ने खाना खान पनि तत्काल पाइने छैन किनभने पृथ्वीमा फर्कने बित्तिकै उनीहरूलाई यस्तो ठाउँमा लगिएको हुन्छ, जहाँ उनीहरूलाई धेरै प्रकारका प्रक्रियाहरू पार गर्नुपर्नेछ।   एक कठोर फिटनेस दिनचर्या उनको पर्खाइमा छ। हुनसक्छ उनीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा भन्दा अर्को केही हप्ता पृथ्वीमा कडा परिश्रम गर्नु पर्नेछ।   अन्तरिक्षबाट फर्केपछि अन्तरिक्ष यात्रीहरू  अन्तरिक्ष यात्रीहरूको विशेष हेरचाह गरिन्छ र घर नफर्के सम्म पूर्ण फिटनेस प्रक्रिया हुन्छ, जुन उनीहरूले पार गर्नुपर्ने हुन्छ। यो वैज्ञानिक प्रोटोकलमा आधारित…
Read More