Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
समिर सिंह, Author at Gyaan Ghar

Gyaan Ghar

Advertisement

समिर सिंह

16 Posts
नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न

नेपाली लघुकथामाथि परिसंवाद कार्यक्रम सम्पन्न

काठमाडौँ असार ७ । ‘नेपाली लघुकथामा प्रगतिशीलता एक प्रमुख चेतनाको रूपमा विकास भइसकेको’ लघुकथाकार डा.पुष्करराज भट्टले बताए । प्रगतिशील लेखक सङ्घले आयोजना गरेको नेपाली लघुकथामा प्रगतिशीलता विषयक ७२औँ परिसंवाद कार्यक्रममा उनले सो धारणा राखेका हुन् ।  असार ७ गते बागबजारस्थित प्रलेस कार्यालयमा भएको परिसंवाद कार्यक्रममा डा.भट्टले, ‘सूत्रात्मक हुनु, आकस्मिक हुनु, व्यङ्ग्यात्मक हुनु, प्रहारक क्षमता हुनु लघुकथाको प्रमुख विशेषता भएको’ बताए– ‘यस प्रकारको कथामा प्रारम्भमा कुनै घटनाको प्रारम्भ हुन्छ, घटनाको विकाससँग दुई भिन्न प्रवृत्तिका बिचमा सङ्घर्ष हुन्छ र अन्त्यमा फरक फरक विचार वा दृष्टिकोण सहित समापन हुन्छ ।’  परिसंवाद कार्यक्रममा आफ्नो धारणा राख्नै डा.भट्टले भने, ‘लघुकथाको प्रारम्भ र मध्यमा जुन खाले…
Read More
मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना

मिश्रका कविताले गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दियो ः प्रा.डा.तिमिल्सेना

फागुन ५, काठमाडौँ । युद्धप्रसाद मिश्रका कविताहरूका कारण नेपालको गणतान्त्रिक आन्दोलनमा थप ऊर्जा दिएको प्रा.डा.पशुपतिनाथ तिमिल्सेनाले बताए । प्रगतिशील लेखक सङ्घ केन्द्रीय समितिद्वारा आयोजित नेपालको गणतान्त्रिक आन्दोलनमा युद्धप्रसाद मिश्रका कविताको योगदान विषयक ६९औँ परिसंवाद कार्यक्रममा उसले सो धारणा राखेका हुन् ।  फागुन ४ गतेका दिन बागबजारस्थित प्रलेस कार्यालयमा भएको कार्यक्रममा प्रा.डा.तिमिल्सेनाले ‘मुलुकमा गणतन्त्र आए पनि मिश्रका काव्यात्मक योगदानलाई उपेक्षा गर्ने गरिएको’ बताए, ‘मृत्युको अन्तिम समयसम्म पनि मिश्र गणतन्त्रको पक्षमा कविताका साथै आफ्नो जीवनलाई पनि त्यही रूपमा परिणत गरे । रक्तक्रान्ति जस्ता कविताहरूले ६२/६३ सालको आन्दोलन चर्कियो । देशमा गणतन्त्र पनि आयो तर त्यस प्रकारका कविता लेख्ने मिश्रलाई राज्यले उपेक्षा गरिरह्यो…
Read More
योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल

योग दर्शनमा पनि मार्क्सवादको अंश छ ः डा.हरिप्रसाद पोखरेल

काठमाडौँ माघ २७ । ‘योग दर्शनमा पनि मार्क्सवादको अंश छ’ –योग दर्शनका व्याख्याता डा.हरिप्रसाद पोखरेलले भने,  ‘अप्रतिगृह, यो दर्शनको एउटा नियम हो । यो नियम भनेको आवश्यकताभन्दा बढी वस्तु प्रयोग नगर्नु तथा त्यो अरूलाई दिनु भन्ने हो । यो नियमलाई कडाइका साथ पालन गरियो भने पनि विभेदको मात्रा धेरै हदसम्म हट्न सक्छ ।’ ज्ञानशाला अनुसन्धान केन्द्रले माघ २७ गते नयाँबजारस्थित आफ्नो हलमा आयोजना गरेको कार्यक्रममा डा.पोखरेलले भने, ‘योग दर्शनमा विपरीतहरूबिच एकता हुन्छ, अर्थात् दायाँ भएपछि बायाँ हुनै पर्छ, तल भएपछि माथि हुनै पर्दछ । यस प्रकारको प्रक्रिया पनि एक प्रकारको द्वन्द्ववाद हो ।’ ‘योग दर्शनले ऊर्जा उत्पादन हुन्छ, उपयोग हुन्छ…
Read More
विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’  माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा  भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो ।   सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै…
Read More
अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’ शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’ विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट…
Read More
फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’

फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’

बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए । धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल । स्कुले पढाई बागलुङको बिँहुमा पुरा गरेपछि उनी थप अध्ययनको लागि   चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाई सकेपछि वि.सं. २०५२ सालदेखि २०५८सम्म सामुदायिक वनमा काम गरे । उनीको त्यसको संस्थापक अध्यक्ष पनि भए । आफूलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्दै उनले गैँडाकोटमा धानको व्यापार सुरु…
Read More
आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

आफ्नो जन्मथलोको सुधारमा लागिरहेका समाजसेवी रेशम श्रेष्ठको कथा

सहर पसेपछि आफ्नो जन्मथलो बिर्सने गरिन्छ । अझ आफ्नो पेसा र व्यवसायमा व्यस्त भएपछि  आफ्नो गाउँघरको कुरा गर्ने फुर्सत पनि हुँदैन । तर त्योभन्दा फरक जीवनशैलीमा क्रियाशील छन् काठमाडौँ नयाँबजारका औषधि व्यवसायी रेसम श्रेष्ठ । व्यक्तिगत समस्या तथा जीवन चलाउन औषधि व्यवसायमा संलग्न रहे गरे पनि उनको पुरै ध्यान आफ्नो गाउँतर्फ नै हुने गर्दछ  । गाउँमा औषधिको उपलब्धता लगायत स्वास्थ्य सेवाको विभिन्न पाटाहरूमा उनी सक्रिय भइरहेका हुन्छन् । ‘जन्मेको गाउँको विकास हुनुपर्दछ, त्यहाँमा मानिसहरू सक्रिय हुनुपर्दछ’ भनेर समाजसेवी श्रेष्ठ आफ्नो गाउँमा लामो समयदेखि औषधि पसल खोल्दै आए । वि.सं. २०५९ सालमा केही साथीहरूसँग मिलेर आवश्यक प्रक्रिया पुरा गरी हेल्थ सेन्टर…
Read More
अलबिदा नेता मेघराज आचार्य !

अलबिदा नेता मेघराज आचार्य !

एउटा असल मानिसको मृत्युले सबैलाई शोकाकुल बनायो । पुराना कम्युनिस्ट नेता मेघराज आचार्यको मृत्युको १३औँ दिनको श्रद्धाञ्जली कार्यक्रम चलिरहेको थियो । कार्यक्रममा उपस्थिति सबैको एउटै भनाई थियो, 'हामीले असल नेता, अभिभावक र शिक्षक गुमायौ ।' समाजमा जन्मिएपछि आफ्नो व्यक्तिगत स्वार्थमा मात्र लिप्त हुनु हुँदैन । समाज र व्यवस्था परिवर्तनको लागि प्रत्येक व्यक्तिको केही न केही भूमिका हुनुपर्दछ । जीवनको त्यो महत्त्वपूर्ण परीक्षामा दिवंगत् नेता मेघराज आचार्यले पनि आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गरेर अलबिदा भए । कुनै बेला कम्युनिस्ट पार्टीको सदस्य भएर, कुनै बेला स्कुलको शिक्षक भएर, कुनै बेला समाज तथा परिवारको असल अभिभावक भएर आफ्नो सङ्घर्षशील यात्रा गरिरहे । आफ्नो…
Read More
आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है !

आकाशको सूर्यलाई हेला गरे पढाइमा अल्छी भइन्छ है !

शिर्षक अलि फरक छ । आकाशको सूर्यसँग पढाइको के सम्बन्ध ?  भन्न सकिन्छ । पढ्न मन नलागेर पो अल्छी  हुने हो,  भन्न सकिन्छ । तर त्यति मात्र होइन । हिन्दु धर्ममा सूर्यतर्फ फर्केर प्रार्थना गर्ने गरिन्छ । त्यस प्रकारको प्रार्थनामा केही अन्धविश्वास छ र केही विज्ञान पनि । प्राचीन कालका मानिसहरूले सूर्यबाट केही ऊर्जा आएको तथा त्यसबाट केही रोग व्याधि सन्चो भएको आधारमा पनि सूर्यलाई शक्तिको रुपमा पूजा गरेको हुनसक्छ । सूर्यलाई हेला गर्दा म आफै केही दिनदेखि पढाइमा अल्छी भइरहेको अवस्था थियो । बिहानको कसरत पनि कोठाभित्रै गर्ने । पढ्ने लेख्ने, कम्प्युटर पनि कोठाभित्र चलाउने । अनि परिणाम, म…
Read More
डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’

डा.प्रफुल्ल भन्छन्, ‘छिमेकी, तरकारी पसले सबै डाक्टर भइदिँदा क्यान्सर झनै जटिल बनेको छ’

‘कहिलेकाहीँ मकहाँ बिरामी आउँदा पेट सिटी, बोन स्क्यान, एमआरआई सबै गरिसकेको हुन्छ । बिरामी, आफै डाक्टर भइदिने प्रचलन छ । त्यो तरिका राम्रो होइन ।’ नेपाल क्यान्सर अस्पतालमा ब्रेष्ट अन्को सर्जनको रूपमा कार्यरत डा.प्रफुल्ल शाक्य भन्छन्, ‘क्यान्सरका विभिन्न प्रकारहरू हुन्छ । फरक–फरक क्यान्सरअनुसार फरक प्रकारले उपचार गर्नु पर्ने हुन्छ । तर अहिले सबै आफै डाक्टर भएर पनि समस्या आएको हो । छिमेकी, तरकारी पसले, ड्राइभर, काम गर्ने र बाटोमा हिँड्ने सबै डाक्टर भइदिँदा यो रोग झनै जटिल भइदिने गर्दछ ।’ क्यान्सर रोगलाई महँगो र एकदमै जटिल रोग भनेर चिनिन्छ । नेपालीजस्तो न्यून आय स्तर भएकाहरूलाई त यो रोगले झनै तनाव…
Read More