Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Breaking News 2 Archives - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking News 2

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग गरेर आगो ताप्ने, वन क्षेत्रमा आगो लगाउनेजस्ता क्रियाकलापले गर्दा वायुमण्डलको तल्लो तहको हावा तातेर हल्का हुन गई माथितिर उडेर जान्छ। - प्रकाश रेग्मी परिचय हाव पृथ्वीमा रहेका सबै जीवजन्तु र वनस्पतिका लागि नभई नहुने कुरा हो। यसको अभावमा जीव र वनस्पति संसारको अस्तित्वको कल्पना गर्न सकिँदैन। विकसित परिवर्तित परिप्रेक्ष्यमा मानवीय अधिक क्रियाकलापका कारण हावाको प्राकृतिक संरचनामा विचलन आई मानवीय स्वास्थ्यमा प्रतिकूल असर हुने सम्भावना बढ्दै गएको छ। लेखनको क्रममा आफू प्रविधिले सम्पन्न मुलुकमा रहेकाले आफ्नो देशमा पनि त्यस्तै होला भन्ने कल्पना आउँदो रहेछ। अर्थात्…
Read More
तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्य द्रोहको मुद्दा, कसैलाई नछोडिने

तीनकुने घटनापछि सरकार आक्रामक : नेताहरूलाई राज्य द्रोहको मुद्दा, कसैलाई नछोडिने

काठमाडौँ - काठमाडौँको तीनकुनेमा राजसंस्था पुन:स्थापनाको आन्दोलन हिंस्रक बनेपछि सरकार आक्रामक बनेको छ। राजावादीहरूको आन्दोलनमा दुई जनाको ज्यान गएपछि सरकारले उक्त आन्दोलनमा प्रत्यक्ष-अप्रत्यक्ष संलग्नहरूमाथि कडा कारबाही थाल्ने रणनीति बनाएको छ। शुक्रवार तीनकुनेमा राजावादीको आन्दोलनमा पत्रकार सुरेश रजत र राप्रपाका कार्यकर्ता सविन महर्जनको मृत्यु भएको थियो। सवारीसाधन, निजी तथा सरकारी कार्यालय, पार्टी कार्यालय, निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएपछि सरकार आक्रामक भएको हो। यस क्रममा प्रहरीले सय बढी व्यक्ति तथा राजनीतिक दलका नेतासमेतलाई पक्राउ गरेको छ। रजक एभिन्यूज टिभीका क्यामरा पर्सन थिए। तीनकुनेको घरमा आगजनी हुँदा उनको जलेर मृत्यु भएको थियो। महर्जनमाथि भने प्रहरीले गोली प्रहार गरेको थियो। गोली प्रहारपछि उपचारका लागि…
Read More
अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

काठमाडौँ, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ।   उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नवीन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ,  लगायत सयभन्दा बढी रङ्गकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो। चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने सङ्गीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन…
Read More
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँका कृतिहरू आज पनि उतिकै सान्दर्भिक छन्, जति ती सिर्जनाका बेला थिए। - प्रदीप खनाल नेपाली साहित्यका महान् स्रष्टा लीलबहादुर क्षेत्रीको असामयिक निधनले सम्पूर्ण साहित्य जगत् शोकाकुल भएको छ। भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको ९२ वर्ष उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भयो। उहाँले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदान अविस्मरणीय छ। क्षेत्री केवल साहित्यकार मात्र नभएर समाजको गहिराइलाई आत्मसात् गर्दै जनमानसको कथा लेख्ने संवेदनशील स्रष्टा हुनुहुन्थ्यो। जीवन यात्रा र प्रारम्भिक पृष्ठभूमि क्षेत्रीको जन्म सन् १९३३ मार्च १ मा भारतको मेघालय राज्यको राजधानी शिलङ (त्यति…
Read More
स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ। पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ। त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको…
Read More
लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न 

लोमश वाङ्मय प्रतिष्ठानको छैटौँ शृङ्खला सम्पन्न 

  * जयराम बिडारी   फागुन २४, काठमाडौँ । लोमश वाङ्मय प्रतिष्ठानद्वारा हरेक महिनाको चौथो शनिवार नियमित रूपमा सञ्चालन गरिने रचना वाचनको कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठान स्थापनाको अर्धवार्षिक समय अर्थात् छैटौँ शृङ्खला लघुकथा विशेष कार्यक्रमको सम्पन्न सो कार्यक्रममा रेणु अधिकारीको  ‘मौनता’ कृत कविता सङ्ग्रह ‘अस्तित्वको खोजी’ परिचर्चा गरी सम्पन्न गरिएको थियो ।  राजधानीस्थित प्रारम्भ वर्ल्ड स्कुल तथा कलेजमा सम्पन्न सो समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि हुनहुन्थ्यो ।  प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी…
Read More
कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण

कुलमानलाई सरकारले सोध्यो चार बुँदे स्पष्टीकरण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले चार बुँदे स्पष्टीकरण सोधेको छ । बुधवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले कुलमानलाई तीन दिनको समय दिएर चार बुँदे स्पष्टीकरण सोधेको थियो । कुलमानले सरकारले सोधेको स्पष्टीकरण बिहीबार साँझ बुझेका हुन् । स्पष्टीकरणमा समयसीमाभित्र आर्थिक वर्ष २०८०-०८१ को कार्यसम्पादन प्रतिवेदन पेस नगरी सम्झौताको सर्त उल्लङ्घन गरेको आरोप लगाइएको छ । स्पष्टीकरणमा भनिएको छ- ‘तपाईँसँगको सम्झौता अन्त्य गरी तपाईँको नियुक्ति रद्द किन नगर्ने ?’। त्यसै गरी सन् २०२४ मार्च ११ र २०२५ फेब्रुअरी १२ मा भएको इन्डो–नेपाल पावर एक्सचेन्ज कमिटीको क्रमशः १५औँ र १६औँ बैठकमा सहमति पत्रमा हस्ताक्षर गरी अधिकार नै नभएको…
Read More
अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्यो

काठमाडौँ । अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यस विकासको खबर पहिलो पटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले रिपोर्ट गरेको थियो। मिडिया रिपोर्टका अनुसार युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता प्रदर्शन नगरेसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोकेको ह्वाइटहाउसलाई उद्धृत गर्दै अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् । यस क्रममा युक्रेनलाई यस अघि दिने भनिएका र  युक्रेन नपुगिसकेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताइएको छ। यसमा पोल्यान्ड पुगेका सामानहरू पनि समावेश छन् । गत हप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबिच भएको चर्को बहसपछि घटनाक्रम द्रुत गतिमा परिवर्तन भएको देखिएको छ ।
Read More
प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? 

प्रलेसको जिल्ला सम्मेलन कहाँ कहाँ भयो ? 

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको तेर्हौ सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुँदै छ । राष्ट्रिय सम्मेलनको तयारीका सन्दर्भमा देशका विभिन्न जिल्लाहरूमा धमाधम सम्मेलन भइरहेका छन्  । ज्ञानघरलाई प्राप्त जानकारी अनुसार हालसम्म ३२ वटा जिल्लामा सम्मेलन भइसकेका छन् । बाँकी जिल्लाहरूमा छिटै सम्मेलन सम्पन्न गरी प्रदेश सम्मेलन सम्पन्न हुनेछ । हालसम्म सम्मेलन भइसकेका जिल्लाहरू- कोसी प्रदेश १) झापा २) सुनसरी ३ं) तेह्रथुम ४) भोजपुर मधेस प्रदेश ५) महोत्तरी ६) रौतहट ७) सिराहा ८) धनुषा बाग्मती प्रदेश ९) काभ्रे १०) चितवन ११) ललितपुर १२) भक्तपुर १३) मकवानपुर १४) सिन्धुली १५) धादिङ गण्डकी प्रदेश १६) कास्की १७) गोरखा १८) लमजुङ…
Read More
हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवतखण्ड गुफादेखि मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलन हुन लागेकामा खुसी प्रकट गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजना हुने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ को आयोजक समिति र सल्लाहकारसहितको परामर्श बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपाली जग भएको बताएका हुन्। उनले यसै हिमवतखण्ड भूखण्डबाट ज्ञान, योग र दर्शनको प्रादुर्भाव भएको प्रसङ्ग उल्लेख गर्दै धर्तीको यो भूभाग त्रेता युगदेखि नै औषधि विज्ञानसम्मको आरम्भ भएकाले यसको गौरवलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए। आगामी चैत १ देखि ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यानमार, भुटान, चीन,…
Read More