Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 110 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

नेपालमै सस्तो अल्ट्रा नेपाल इको प्यानलको उत्पादन सुरु

भक्तपुर, २० भदौ । लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ ।   यही कारण सस्तोमै स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा यसलाई प्रयागे गर्न सकिने भएको छ ।   दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनै उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो । इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो ।   यो प्यानल तुलनात्मक रूपमा कम मूल्यको छ । यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो । यही कारण यो महँगो थियो । अहिले क्याल्सियम सिलिकेट…
Read More
यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

यू-१९ विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौँ, २० पुस । नेपालले दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकप क्रिकेटमा भाग लिने टिमको घोषणा गरेको छ ।   नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । नेपाली टिममा सिनियर टिममा शानदार प्रदर्शन गरिरहेका अलराउण्डर् गुलशन झालाई पनि समावेश गरिएको छ ।   गुलशन झाले यसअघि यू-१९ एसिया कप पनि खेलेका थिए तर सो प्रतियोगितामा उनले खासै राम्रो खेल्न भने सकेका थिएनन् ।   नेपाली टिममा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिनेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा,…
Read More
क्यानले सार्वजनिक गर्‍यो क्रिकेटको वार्षिक क्यालेन्डर

क्यानले सार्वजनिक गर्‍यो क्रिकेटको वार्षिक क्यालेन्डर

काठमाडौँ, १९ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २०२४ को वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले बिहीबार वर्षभर आयोजना गरिने खेल तालिका सार्वजनिक गरेको हो । क्यानद्वारा सार्वजनिक गरिएको वार्षिक क्यालेन्डरमा जनवरी ५ देखि १२ सम्म दक्षिण अफ्रिकामा यु–१९ हाई प्रफरमेन्स क्याम्प सञ्चालन हुने, जनवरी १३ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा पुरुष यु–१९ विश्वकप आयोजना हुने, फेब्रुअरी ५ देखि मार्च २५ सम्म क्यानडाविरुद्धको सिरिज खेल्ने तथा फेब्रुअरी मलेसियामा एसीसी महिला प्रिमियर कप खेल्ने उल्लेख छ । यसै गरी फेब्रुअरी २७ देखि मार्च ५ सम्म नेपालले नामिबिया र नेदरल्यान्ड्सँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने, मार्चमै हङ्कङमा चार राष्ट्र…
Read More
व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने श्रीभगवान साह कलवार पक्राउ

व्यापारीलाई धम्क्याउँदै पैसा माग्ने श्रीभगवान साह कलवार पक्राउ

सञ्जय मिश्रा  रौतहट, १९ पुस । रौतहटस्थित व्यापारीलाई पटक पटक फोनमार्फत धम्क्याएर रङ्गदारी ट्याक्स रकम माग गर्ने श्रीभगवान साह कलवार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटको कार्यालयमा बिहीबार अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले व्यापारी धम्क्याउने अभियोगी फतुवा विजयपुर नगरपालिका–८ का  कलवारलाई पक्राउ गरेको जानकारी दिए ।   पक्राउ परेका कलवारमाथि आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर कारबाही प्रक्रियाअगाडि बढाइएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।   पक्राउ परेका ३४ वर्षीय कलवारले  एनसेलको नम्बर ९८०१५७७५१० बाट व्यापारीको मोबाइल फोनमा गत पुस १० गते देखि १८ गतेसम्म पटक…
Read More
१० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सहमति पत्रमा हस्ताक्षर

१० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सहमति पत्रमा हस्ताक्षर

काठमाडौँ, १९ पुस । नेपालबाट १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सहमति पत्रमा दुवै देशले हस्ताक्षर गरेको छ । काठमाडौँमा बिहीबार नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर भएको हो ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । यसअघि १० वर्षमा १० हजार मेगावाट बिजुली भारतमा निर्यात गर्ने सम्बन्धमा दुवै देश सहमत भएका थिए । तर, बिहीबार हस्ताक्षर भएसँगै १० वर्षमा भारतमा १० हजार मेगावाट बिजुली नेपालले निर्यात…
Read More
फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’

फलफूल बेचर मासिक ४ लाख कमाउने व्यवसायी अग्नि कँडेल भन्छन्, ‘देशमै प्रशस्त सम्भावना छ’

बाग्लुगको बिहुका अग्निधर कँडेल, वि.सं. २०५९ सालमा १२०० रुपैयाँ बोकेर काठमाडौँ पसेका हुन । त्यही अग्नि, राजधानी काठमाडौँमा सफल व्यवसायी बन्न सफल भए । उनी आफ मात्र सफल भएनन्, आफ्ना १५ जना आफन्तलाई पनि सफल व्यवसायी बनाए । धैर्यताका साथ काम गर्ने हो भने व्यवसायमा राम्रो प्रगति गर्न सकिने बताउँछन् फलफूल व्यवसायी, अग्निधर कँडेल । स्कुले पढाई बागलुङको बिँहुमा पुरा गरेपछि उनी थप अध्ययनको लागि   चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पस पुगे । पढाई सकेपछि वि.सं. २०५२ सालदेखि २०५८सम्म सामुदायिक वनमा काम गरे । उनीको त्यसको संस्थापक अध्यक्ष पनि भए । आफूलाई आत्मनिर्भर बनाउनुपर्दछ भन्दै उनले गैँडाकोटमा धानको व्यापार सुरु…
Read More
दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दाबी

दिल्लीका मुख्यमन्त्रीको घर प्रहरी घेराबन्दीमा, उनलाई पक्राउ गर्न सक्ने आपको नेताको दाबी

नयाँ दिल्ली, १९ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।   दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए ।   त्यसपछि पार्टी नेताहरूले दाबी गरे कि ईडी टोलीले सीएम केजरीवाललाई उनको घरबाट पक्राउ गर्न सक्छ।   आप स्रोतका अनुसार प्रहरीले दिल्लीको मुख्यमन्त्रीको घर जाने दुवै बाटो बन्द गरेको छ। मुख्यमन्त्री निवासका कर्मचारीलाई पनि त्यहाँ जान रोक लगाइएको छ भने सञ्चारकर्मीलाई मुख्यमन्त्री केजरीवालको घर बाहिर जान अनुमति दिइएको छ । तर मुख्यमन्त्रीको घरबाहिर प्रहरीको व्यवस्था रहेको छ र मिडियाका लागि छुट्टै ठाउँको व्यवस्था…
Read More
राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

राष्ट्रियसभा निर्वाचनमा भागबन्डा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १९ पुस । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ ।   राष्ट्रियसभा निर्वाचन प्रयोजनमा सहमति खोज्नका लागि प्रधानमन्त्रीको सरकारी निवासमा सो बैठक बस्न लागेको हो ।   बैठक बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको छ ।   राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका लागि अहिले गठबन्धन दलका शीर्ष नेता र प्रमुख प्रतिपक्ष दलका नेताहरू निरन्तर छलफलमामा रहेका छन् । हिजो प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता केपी शर्मा ओलीसहितका शीर्ष नेतासँग प्रधानमन्त्री तथा गठबन्धनका नेताहरूले छलफल गरेर राष्ट्रियसभामा भागबन्डाका बारेमा सहमति खोज्ने प्रयास गरेका थिए । तर, त्यो अझै टुङ्गोमा पुग्न सकेको छैन ।   एमालेले पनि…
Read More
भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

भारतीय बिदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, १९ पुस । भारतीय विदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन ।   दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोली स्वदेश फर्कनेछन् ।   आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्य तालिकामा उल्लेख गरिएको छ ।   राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरे पछि बिदेशमन्त्री जयशंकरले अपराह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटेल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्धिपक्षिय भेटवार्ता गर्नेछन् ।   लगत्तै १ः१५ बजेबाट…
Read More