Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 46 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

ल्होसार संसारकै सबैभन्दा पुरानो पर्व हो: प्रधानमन्त्री

ल्होसार संसारकै सबैभन्दा पुरानो पर्व हो: प्रधानमन्त्री

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।   उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएकोसमेत औँल्याए ।   प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको…
Read More
वडा अध्यक्ष रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

वडा अध्यक्ष रिहाइको माग गर्दै नगर प्रमुखको नेतृत्वमा सडक जाम

मुकेश कुमार यादव सिराहा, १४ पुस। चुरे तथा वन क्षेत्रबाट अवैध उत्खननको सिफारिस गरेको अभियोगमा पक्राउ परेका वडा अध्यक्षलाई तत्काल रिहाइ गर्न माग गर्दै कर्जन्हा नगरपालिका मेयरसहितका जनप्रतिनिधिले सडक जाम गरेका छन्। कानुन विपरीत उत्खनन सिफारिस दिएको अभियोगमा पक्राउ परेका कर्जन्हा नगरपालिका वडा नम्बर १ अध्यक्ष फणीन्द्र प्रसाद पोखरेललाई तत्काल रिहाइको माग गर्दै नगर प्रमुख भोला प्रसाद पोखरेलको नेतृत्वमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हाको बन्दीपुरमा सडक जाम गरेको हो। सडक जामका कारण सयौँ सवारी साधन र हजारौँको सङ्ख्यामा यात्रुहरू अलपत्र परेका छन्। विभिन्न कामले हिँडेका यात्रुहरू विना कारण बिच बाटोमा बिचल्लीमा परेका छन्। वडा अध्यक्ष पोखरेललाई डिभिजन वन कार्यालय लहान सिराहाले…
Read More
जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

जिल्ला अदालतको फैसलाविरुद्ध असन्तुष्ट सन्दीपले उच्चमा पुनरावेदन गर्ने

काठमाडौं, १३ पुस । काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्। बलात्कार मुद्दामा अदालतले शनिवार दोषी ठहर गरेपछि फैसलाबाट असन्तुष्ट बनेका सन्दीप उच्च अदालत जाने भएका छन्। सन्दीपका कानुन व्यवसायीले पनि फैसला त्रुटिपूर्ण रहेको बताएका छन्। सजाय निर्धारणपश्चात् छिटो फैसलाको पूर्ण पाठ आउने अपेक्षा रहेको सन्दिपका एक कानुन व्यवसायीले भने। कानुनतः फैसलाको पूर्ण पाठ प्राप्त गरेको ७० दिनभित्र सन्दीपले उच्चमा पुनरावेदन गर्न सक्नेछन्। उच्चले फैसला नसुनाएसम्म सन्दीप जेल बस्नु पर्ने छैन। जिल्ला अदालतले गौशाला २६ नाबालिग नरहेको ठहर गरिसकेको अवस्थामा उच्च अदालतबाट जिल्लाको त्रुटिपूर्ण फैसला उल्टिने अपेक्षा गरिएको सन्दिपका कानुन व्यवसायीले बताए।
Read More
बालकुमारी घटनाको छानबिन गर्न काँग्रेसको माग

बालकुमारी घटनाको छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ, १३ पुस ।  बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली काँग्रेसले दुःख व्यक्त गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको काँग्रेसले सो घटनालाई गम्भिरतापुर्वक लिएको जनाएकोसमेत छ। सो घटनाको छानबिन गर्नु पर्ने काँग्रेसको माग रहेको छ।   `कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारी स्थित इपिएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा मन्त्री सवार गाडीमा आगजनी हुनु, तत्पश्चात् प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा एक जनाको मृत्यु र केही व्यक्ति घाइते भएको घटनाप्रति नेपाली काँग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ,` काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, `नेपाली काँग्रेस उक्त घटनाप्रति दुःख व्यक्त गर्दछ । ´…
Read More
एनआरएनएको असन्तुष्ट समूहले बोलाए अलग भेला

एनआरएनएको असन्तुष्ट समूहले बोलाए अलग भेला

काठमाडौँ, १३ पुस । गैर आवासीय नेपाली सङ्घका असन्तुष्ट समूहले अलग भेला बोलाएका छन् ।   गत एनआरएनए निर्वाचनमा पराजित अध्यक्षका प्रत्याशी आरके शर्मा समूहले अलग भेला बोलाएका हुन । गत अगस्टमा सम्पन्न ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि दाबी गर्दै आएका शर्माको समूहले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएको भन्दै अलग भेला बोलाएका हुन । जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठक आह्वान गरेका हुन । शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेको आरोप लगाउँदै आएका छन् । परराष्ट्र मन्त्रालयले आफूहरूलाई छिट्टै न्याय दिने…
Read More
तीन वटा संसदीय समिति बैठक बस्दै, संस्कृति मन्त्री किराँती पनि उपस्थित हुने

तीन वटा संसदीय समिति बैठक बस्दै, संस्कृति मन्त्री किराँती पनि उपस्थित हुने

काठमाडौँ, १३ पुस । सङ्घीय संसद् सुचारु नभए पनि सो अन्तर्गतका संसदीय समितिको बैठक भने निरन्तर चलिरहेका छन् । 'मिनी संसद्' मानिएका संसदीय समितिहरू मध्ये आज पनि तीन वटा समितिको बैठक बस्ने भएको छ ।   सङ्घीय संसद् सचिवालयका अनुसार कृषि, शिक्षा र प्रत्यायोजन समिति गरी तीन समितिको बैठक बस्न लागेका हुन् ।  आज बिहान: ११ः३० बजे बोलाइएको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई बोलाइएको छ ।   सचिवालयका अनुसार कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बोलाइएको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका…
Read More
ठुला भ्रष्टाचारमा शीर्ष नेताको हात छ ; डा. कोइराला

ठुला भ्रष्टाचारमा शीर्ष नेताको हात छ ; डा. कोइराला

फिदिम, १२ पुस । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले ठुलो भ्रष्टाचारका काण्डहरूमा ठुला नेताको हात रहेको उल्लेख गरेका छन्। नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गरे। ‘सुन काण्डमा ठुला नेता मुछिएपछि सामसुम भयो,’ कोइरालाले भने ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ।’ देशमा दलका नेता, व्यापारी र कर्मचारीहरू मिलेर ठुला ठुला भ्रष्टाचार गरेको कोइरालाले उल्लेख गरे। पत्रकारसँग कुरा गर्दै उनले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताए। देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको आरोप छ। अहिलेको सरकाले देशलाई बरवाद गरेको उनले…
Read More
कालोसूचीमा परे मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी

कालोसूचीमा परे मध्यपहाडी राजमार्गमा काम गर्ने कम्पनी

काठमाडौँ, १२ पुस । मध्य पहाडी राजमार्गको पर्वत खण्डमा काम गर्ने निर्माण कम्पनीहरू कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले मध्य पहाडी राजमार्गको पर्वत खण्डमा काम गन एमपी/एससीएफ/ईसीसी जेभी सुर्खेतलाई तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो । एमपी/एससीएफ/ईसीसी जेभीमा पश्चिम बङ्गाल भारतका आदित्य सितानी नेतृत्वको एमपी सितानी एन्ड सन्स, सूर्यबहादुर खड्का नेतृत्वको सूर्य कन्स्ट्रक्सन फर्म प्रालि र सुरेन्द्रराज पौडेल नेतृत्वको एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा छन् । यी कम्पनीलाई पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालय, पुष्पलाल राजमार्ग योजना कार्यालय पर्वतले कालोसूचीमा राख्न  सिफारिस गरेको थियो ।   साथै भूमि इन्फ्रा स्ट्रक्चर प्रालि मोरङ पनि दुई वर्षसम्मका लागि कालोसूचीमा परेको छ…
Read More
गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट

काठमाडौँ, १२ पुस । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बिहीबार अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले गभर्नर अधिकारीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् ।   सर्वोच्च अदालतले उक्त रिटको पेसी शुक्रवारका लागि तोकेको छ । नेपाल राष्ट्र बैङ्क ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम स्नातकोत्तर हुनुपर्नेमा गभर्नर अधिकारीको योग्यता सोअनुसार नभएकाले नियुक्ति बदरको माग रिट निवेदनमा गरिएको छ । रिटमा निवेदकहरूले गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउन्टेन्ट मात्र रहेको दाबी गरेका छन् । सो योग्यता स्नातकोत्तर वा…
Read More
क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

क्रिकेटर लामिछानेको मुद्दाको सुनवाइ जारी, आजै फैसला आउन सक्ने

  काठमाडौँ, १२ पुस । सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ । जिल्ला अदालत काठमाडौँमा हिजो देखी पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ ।   बुधवार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहीबार सम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने विरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आङ्कलन गरिएको छ । हिजोको सुनवाइमा वादी नेपाल सरकार जाहेरवालको तर्फबाट बुधवारसम्म १० जनाले बहस गरेका थिए ।   बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान…
Read More