28
Mar
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ए र आयरल्यान्ड वोल्भ्सबीचको टी-२० सिरिजको नयाँ तालिका सार्वजनिक गरेको छ । आजको लागि तोकिएको टी-२० सिरिजको पहिलो खेल वर्षाले हुन नसकेपछि क्यानले नयाँ तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार अब नेपाल ए ले मार्च २९, ३० र अप्रिल १ मा आयरल्यान्ड वोल्भ्ससँग टी-२० सिरिज र अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल्ने तालिका रहेको छ । टी-२० सिरिज खेल्ने नेपाली ए टिम : विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ती, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर…