Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Page 18 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

अब टविटरवाटै कल गर्न मिल्ने सुविधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

अब टविटरवाटै कल गर्न मिल्ने सुविधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

क्यालिफोर्निया, १९ फागुन । एलन मस्कले ट्विटरको जिम्मेवारी लिएपछि उनले संसारको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्ममा एकपछि अर्को धेरै परिवर्तनहरू गरिरहेका छन्।  सुरुमा मस्कले ट्विटरको नाम पनि बदलेर एक्स राखेका छन्। अहिले यो प्लेटफर्मलाई सारा विश्वले एक्सको नामले चिन्दछन् । मस्कले आफ्नो प्लेटफर्ममा अर्को नयाँ सुविधा प्रस्तुत गरेको छ। यस सुविधा मार्फत अब मानिसहरूले कल गर्न सक्ने भएका छन् । वास्तवमा एलोन मस्कले आफ्नो प्लेटफर्म एक्समा अडियो र भिडियो कल सेवा प्रदान गर्ने सुविधा समावेश गरेका छन् । एक्समार्फत प्रयोगकर्ताहरूले अब आफ्ना साथी वा नातेदारहरूलाई निः शुल्क अडियो वा भिडियो कल गर्न सक्नेछन्। प्रयोगकर्ताहरूलाई एक्समार्फत अडियो वा भिडियो कल गर्न…
Read More
शालीनको हत्याविरुद्ध नेवि सङ्घद्वारा संसद् भवन अगाडि प्रदर्शन

शालीनको हत्याविरुद्ध नेवि सङ्घद्वारा संसद् भवन अगाडि प्रदर्शन

काठमाडौँ, १८ फागुन । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालीन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले आज काठमाडौँमा प्रदर्शन गरेको छ।  संसद् भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरूलाई पक्राउ समेत गरेको नेवि सङ्घका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए। उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाँल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ। शालीनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले…
Read More
एमसीसी नेपाली जनताको विरुद्ध भएको पुष्टि भयो : मसाल

एमसीसी नेपाली जनताको विरुद्ध भएको पुष्टि भयो : मसाल

काठमाडौँ । एमसीसीको विषयले नेपालको राजनीतिमा निकै बहसको विषय भएको थियो । तर अहिले एमसीसीले दिएको अभिव्यक्तिले यो नेपाल तथा नेपाली जनताविरुद्ध भएको पुष्टि भएको छ । सोही विषयलाई प्रस्ट पार्दै नेकपा(मसाल)का महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पाठ यस प्रकार छ तः एमसीसी कार्यान्वयनको सन्दर्भमा ठेक्काका विषयलाई लिएर भएको विवादमा एमसीए (मिलिनियम च्यालेञ्ज एकाउन्ट)ले सर्वोच्च अदालतलाई एमसीसी सम्झौता नभएर सन्धि भएको र उक्त सन्धिको प्रावधान नेपालको संविधान र कानुनभन्दा माथि भएको उल्लेख गरेको कुरा सार्वजनिक भएका छन् । पहिले एमसीसी सम्झौताका प्रावधान नेपालको संविधान र कानुन भन्दा माथि राखिएको र त्यसबाट नेपालको सार्वभौमिकता, स्वतन्त्रता र…
Read More
अपडेट: उर्लाबारी सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

अपडेट: उर्लाबारी सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

 उर्लाबारी, फागुन १८ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडक खण्डमा शुक्रवार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मृत्यु हुनेहरूमा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ बर्सिया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेल छन् । त्यस्तै, दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र।२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । ट्रिपरले जिपलाई…
Read More
वैज्ञानिकहरूको चेतावनी- ३ डिग्री मात्रै तापक्रम बढेमा ८० प्रतिशत हिमाल हिउँरहित हुने

वैज्ञानिकहरूको चेतावनी- ३ डिग्री मात्रै तापक्रम बढेमा ८० प्रतिशत हिमाल हिउँरहित हुने

लन्डन, १८ फागुन । बदलिँदो मौसमको चपेटामा विश्व नै परिरहेको छ र ग्लोबल वार्मिङका कारण देशहरूमा सङ्कट गहिरिँदै गएको छ ।  यसैबिच एउटा नयाँ अनुसन्धानले एउटा डरलाग्दो कुरा खुलासा गरेको छ । नयाँ अनुसन्धानका अनुसार यदि ग्लोबल वार्मिङ ३ डिग्री सेल्सियसले मात्रै बढ्यो भने पनि हिमालय क्षेत्रको करिब ९० प्रतिशत भूभाग एक वर्षसम्म सुख्खा रहनेछ । सो अनुसन्धान पछि वैज्ञानिकहरूले कडा चेतावनी दिएका छन् । क्लाइमेटिक चेन्ज जर्नलमा प्रकाशित निष्कर्षका अनुसार गर्मी पेरिस सम्झौता अनुसार ग्लोबल वार्मिङलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने तापक्रम लक्ष्यलाई पालना गरेमा मानव जोखिमको ८० प्रतिशत कम गर्न सकिन्छ। बेलायतको युनिभर्सिटी अफ इस्ट एन्ग्लिया (युएई) का…
Read More
बङ्गलादेशको रेस्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते

बङ्गलादेशको रेस्टुरेन्टमा आगलागी हुँदा ४३ जनाको जलेर मृत्यु, ७५ बढी घाइते

ढाका, १८ फागुन । बङ्गलादेशको एक बहुतले भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिदा सो सङ्ख्यामा मृत्यु भएको हो । सरकारी सुरक्षा अधिकारीका अनुसार त्यस आगलागीमा परेका ७५ जनालाई उद्धार गरी दर्जनौँलाई आसपासका अस्पतालमा लगिएको थियो । बङ्गलादेशका स्वास्थ्य मन्त्री सामन्त लाल सेनले ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनालाई मृत घोषणा गरिएको बताए । सहरको मुख्य बर्न्स अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने २२ जनाको अवस्था गम्भीर रहेको उनले बताए  । आगलागी दुई…
Read More
नेटो सेना रुससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी

नेटो सेना रुससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी

मस्को, १८ फागुन । राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्धलाई निम्ताउन खोजिरहेको आरोप लगाएका छन् । एक सम्बोधनमा रुसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ । र, उनले आफ्नो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका  छन्। युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल सङ्कट पछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब सङ्कट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् । तर, पुटिनले त्यसको प्रतिवाद गर्ने जनाएका छन् । पुटिनले पहिले नै नेटो र रुस…
Read More
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, १८ फागुन । राष्ट्रियसभा बैठक बस्दै छ । सघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे आव्हान गरिएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेश वाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेस गर्नेछिन् ।  दिगो व्यवस्थापन तथा सुशासन समितिका सभापति प्रकाश पन्थले ‘नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मुल्याङकन प्रतिवेदन, २०८०’ सभा समक्ष पेस गर्नेछन् । विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले…
Read More
भारतको एउटा बस्ती नै ‘घर ज्वाइँ बस्ने ठाउँ’ नामले परिचित

भारतको एउटा बस्ती नै ‘घर ज्वाइँ बस्ने ठाउँ’ नामले परिचित

नयाँ दिल्ली, १८ फागुन । जताततै अनौठा कथा र कुराहरू देख्न र सुन्न पाइन्छ । भारतको उत्तर प्रदेशमा  एउटा मात्र सहर जस्तो कोलोनी छ, जुन आफ्नो नाम र कामले वरपर चर्चामा रहेको छ । अनौठो कारणले यसको नाम पनि यस्तो भएको छ । परापूर्व कालमा घरमा ज्वाइँ राख्ने चलन थियो । विवाहपछि ज्वाइँ आफ्नो ससुरा अर्थात् श्रीमतीको घरमा बस्न आउने चलन छ । जमै भनेको ज्वाइँ हो र जो आएर ससुरा घरमा बस्न थाल्छ उसलाई ज्वाइँ भनिन्छ । बागपतमा पूरै एउटा क्षेत्र रहेको छ, जसलाई ‘जमाईपुरा’ अर्थात् ‘घर ज्वाइँ बस्ने गाउँ’ भनिन्छ। यस्तै एउटा परम्परा खेक्रा सहरको जमाईपुरा बस्तीमा देख्न…
Read More