Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 66 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

सत्ता पक्षकै सांसद राजेन्द्र पाण्डेको प्रश्न– प्रधानमन्त्रीको योभन्दा अनैतिकता के हुन्छ ?

काठमाडौँ, ३० फागुन । सत्तारुढ गठबन्धनमा आबद्ध एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पुरानो तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्य अनैतिक भएको टिप्पणी गरेका छन् ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वास गर्नै नसकिने व्यक्ति रहेको भन्दै नयाँ गठबन्धन बनाउने कार्य अनैतिक भएको बताएका हुन् ।  ‘फागुन १८ गते मैले प्रधानमन्त्रीसँग भेट गरेको छु । त्यही दिन व्यक्तिगत कामको सिलसिलामा जापान गएँ । दुई दिनपछि हेर्छु यहाँ त गठबन्धन बदलेको छ । चार वटा दलको हस्ताक्षर भएको छ । हामी एकीकृत समाजवादीको तर्फबाट यो देशमा पार्टीभित्रको व्यक्तिवादको विरुद्ध विद्रोह गरेर आफैँले बनाएको पार्टी तोडेर, विष पिएर…
Read More
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।  मत विभाजनद्वारा सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । मत विभाजनको परिणामअनुसार बैठकमा २६८ जना सांसद उपस्थित रहेका र प्रस्ताव पक्षमा १५७, विपक्षमा ११० र मत दिन्नँ भन्ने तटस्थमा १ मत खसेको सभामुख घिमिरेले जानकारी दिए ।  प्रस्तावको पक्षमा खसेको १५७ मत बहुमत पुगेकाले प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको सभामुख घिमिरेले बैठकमा जानकारी गराए ।  
Read More
कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौँ, ३० फागुन । प्रतिनिधिसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ ।  नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक बसिरहेको हो ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  बुधवार विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल भइरहेको छ ।  
Read More
मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

मेयर बालेनले ‘अगस्त्य’ हेरेर गरे तारिफ, दोस्रो सातामा फिल्मको व्यापारमा उछाल

काठमाडौँ, २९ फागुन । रिलिजको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’लाई दर्शकले उच्च साथ दिएका छन्। प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम सोहरू भए पनि दर्शकको चाप भने घटेको देखिँदैन। फिल्मले पाएको सोजमा दर्शकको अकुपेन्सी सुखद रहेको छ। फागुनको १८ गतेबाट प्रदर्शनमा आएको एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’को उच्च ‘वर्ड अफ माउथ’ले व्यापार पनि उत्साहजनक निरन्तरता पाइरहेको देख्न सकिन्छ। विशेष गरी फिल्मको दिवा र रात्रि सोजमा दर्शकको चाप उच्च रहेको छ भने कति सोज हाउस फुल भइरहेका छन्। फिल्मको यही हिसाबको अकुपेन्सी अनुपात हेर्दा ‘अगस्त्य’ले भोलिका दिनबाट बक्स अफिसमा अझै राम्रो व्यापार गर्ने देखिएको छ। तर,…
Read More
आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलमा

आर्सनल र बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलमा

काठमाडौँ । आर्सनल र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेका छन् । गए राती सम्पन्न राउन्ड १६ को दोस्रो लिगमा पोर्चुगीच क्लब पोर्टोलाई पेनाल्टी सुट आउटमा ४-२ ले पराजित गर्दै आर्सनल च्याम्पियन्स लिगको क्वाटर फाइनलमा पुगेको हो । यस अघि निर्धारित ९० मिनेटको समयमा आर्सनलले १-० को जित निकालेपछि पहिलो लिगमा पोर्टो १-० ले विजयी भएको आधारमा नतिजा १-१ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलिएको थियो । अतिरिक्त समयमा दुवै क्लबले कुनै गोल नगरेपछि खेलको नतिजा पेनाल्टी सुट आउटबाट गरिएको थियो । त्यस्तै बार्सिलोनाले गए राती नै सम्पन्न राउन्ड १६ को दोस्रो लिगमा नापोलीलाई ३-१ ले पराजित…
Read More
नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

नयाँ रूपमा देखियो ८ सय वर्ष पुरानो भक्तपुरको भाज्या पुखु

भक्तपुर, २९ फागुन । ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ नाराका साथ सम्पदा निर्माण पुनर्निर्माणमा अगाडि बढेको भक्तपुर नगरपालिकाले दुधपाटीस्थित ८ सय वर्ष पुरानो भाजुपुखु र जलेश्वर मन्दिर सरसफाइ गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले असीमित सङ्ख्यामा रहेका मौलिक शैलीका यस्ता सम्पदाहरूको निर्माण पुनर्निर्माण कार्यमा पुरातत्त्व विभाग, विश्वविद्यालयहरू र प्रज्ञा प्रतिष्ठान लाग्नुपर्ने बताए । उनले प्राचीन सम्पदाहरूबारे स्कुल कलेजहरूमा अध्यापन गरी नयाँ पुस्ता बिचमा यस्ता सम्पदाहरूको इतिहास थाहा दिलाउनुपर्ने बताए । साथै सांस्कृतिक स्तर वृद्धि गर्न स्थानीय जनताको एकता आवश्यक भएको स्पष्ट पार्दै हातमा हात मिलाए जुनसुकै काम पनि सजिलै हुने…
Read More
प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्तिमा विवाद

प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्तिमा विवाद

धनगढी, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नागरिक उन्मुक्ति पार्टीमा विवाद देखिएको छ। पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रन्जिता श्रेष्ठले वर्तमान सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् भने पार्टीका संस्थापकहरूको बैठकले विपक्षमा मतदान गर्ने भन्दै विज्ञप्ति जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलको नेता रञ्जिता श्रेष्ठले जारी गरेको ह्विपमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११:०० बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय…
Read More
प्रदीप ज्ञवालीको व्यङ्ग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

प्रदीप ज्ञवालीको व्यङ्ग्य- द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

रोल्पा, २९ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाएका छन् ।  एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ पुगेका ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाएका हुन् । ´दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ति सफल गरेन ।` उपमहासचिव ज्ञवालीले भने-´जनताको अवस्था फेरिएन । नेताको मात्रै जीवन स्तर उकासियो ।`  उनले क्रान्तिको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताए । सुन तस्करीको प्रसङ्ग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उनका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको…
Read More
२०१४ विश्वकप लिजेन्ड्सले जित्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

२०१४ विश्वकप लिजेन्ड्सले जित्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

काठमाडौँ । पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को उपाधि जितेको छ । फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो ।    २०१४ विश्वकप लिजेन्ड्सले दिएको १०२ रनको लक्ष्य पछाएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाउँदै ८४ रन मात्र बनाएपछि २०१४ विश्वकप लिजेन्ड्सले १७ रनले खेल जितेको हो ।   यस अघि पहिला ब्याटिङ गर्दै २०१४ विश्वकप लिजेन्ड्स टिमले १० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनाएको थियो । २०१४ विश्वकप लिजेन्ड्सका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिङ…
Read More
सरकार परिवर्तन ठुलो कुरा होइन;संसद्को गज्याङगुजुङ हो : महामन्त्री शर्मा 

सरकार परिवर्तन ठुलो कुरा होइन;संसद्को गज्याङगुजुङ हो : महामन्त्री शर्मा 

झापा, २८ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकार परिवर्तनको पछिल्लो शृङ्खलालाई ठुलो विषय नभई संसद्मा भएको  केही गडबड र गज्याङगुजुङको संज्ञा दिएका छन्। 'सरकार बदलिन्छ, बदलिन दिनुस्,' सोमबार गृह नगर धुलाबारीमा आयोजित एक कार्यक्रममा शर्माले भने, 'समाजमा व्यापक निराशा छ, साझा मञ्चमा उभिएर यो निराशा हटाउनु सक्नु चाहिँ मुलुकको आवश्यकता हो।'  महामन्त्री शर्माले राजनीतिक दलमा कायम शङ्का उपशङ्का र अविश्वास त्याग्नु पर्नेमा जोड दिए।   'संसद्मा केही गडबड र गज्याङगुजुङ भएको छ, त्यसकै कारण सरकार परिवर्तन भएको हो, ठुलो हलचल, नौलो र आश्चर्यजनक कुरा केही भएको होइन,' उनले भने, 'यसमा अलमलिएर समय बरबाद गर्ने छुट कसैलाई छैन, राजनीतिक…
Read More