Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 65 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

एमालेलाई नटेर्नेहरू समाप्त हुन्छन् : अध्यक्ष ओली

कञ्चनपुर, १ चैत  । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन्। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन्। उनले काङ्ग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने प्रस्ट पारे। ‘एमाले एउटा यस्तो शक्ति हो, जसलाई पुरै आँखा चिम्लेर नकार्छु, टेर्दिनँ भन्नेहरू सिद्धिन्छन्,’ अध्यक्ष ओलीले भने। एमालेलाई हेप्नेहरूले गम्भीर धोका खानेसमेत ओलीले बताए। काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको अध्यक्ष ओलीले प्रस्ट पारे। ‘काँग्रेसले आफूसँग दुई तिहाइ छजस्तो गरेकाले सरकारबाटै हट्नु परेको हो। उसले एमाले जस्तो पार्टीलाई टेरेन। आज परिणाम भोग्यो,’…
Read More
नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

नेपालको लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डको निजी क्षेत्र आकर्षित

काठमाण्डौं, १ चैत ।  आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्ड बाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्विस राजदूत डेनिएल मेउलीले लगानी सम्मेलन सफल पार्न स्वीटरजरल्याण्डका तर्फबाट सबै प्रकारको सहयोग रहने बताइन् । दूतावासले नेपालको लगानी सम्मेलनमा सहभागी हुन आग्रह गरेको र स्वीट्जरल्याण्डको निजी क्षेत्र नेपालमा लगानी भित्र्याउन इच्छुक रहेको जानकारी उनले दिइन् ।  ‘नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएकाले हामीले हाम्रा निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई नेपालमा लगानी ल्याउन भनेका छौँ’, उनले भनिन्, लगानी सम्मेलनमा स्वीट्जरल्याण्डका व्यवसायीको उत्साहपूर्ण सहभागिता रहने जानकारी गराउन चाहन्छु ।’ उनका अनुसार लगानी सम्मेलन अगाडि नै सकिने…
Read More
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ, १ चैत । सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ ।  अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिएको छैन ।  कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न अधिवक्ता भट्टराईले रिटमा परमादेश माग गरेकी छन् ।  १८ वर्षमाथिका जुनसुकै उमेर समूहका तर अविवाहितहरू, डिभोर्सीहरु, बिधुवाहरू र अन्य जुनसुकै कारणले एकल जीवन व्यतीत गरिरहेका महिला तथा पुरुषलाई मात्र लिभिङ टुगेदरमा बस्न कानुनी रूपमा योग्य ठहर गर्नुपर्ने रिटमा माग गरिएको छ । उक्त…
Read More
टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकन संसद्ले पारित गर्‍यो विधेयक

टिकटक माथि प्रतिबन्ध लगाउन अमेरिकन संसद्ले पारित गर्‍यो विधेयक

वासिङ्टन, १ चैत । अमेरिकामा टिकटक माथि प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला भएको छ ।  अमेरिकी संसद्ले बुधवार पारित गरेको एक विधेयकमा भएको व्यवस्था अनुसार लोकप्रिय भिडियो एप टिकटकलाई राष्ट्रव्यापी प्रतिबन्ध लगाउन सक्ने बाटो खुल्ला गरेको हो ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यदि टिकटकका चिनिया मालिकाले सो कम्पनीमा रहेको आफ्नो हिस्सेदारी बेचेनन् भने अमेरिकामा अब टिकटक प्रतिबन्ध हुने भएको छ ।   टिकटक प्रतिबन्धको पक्षमा रहेका सांसदहरू अनुसार सो कम्पनीको हालको स्वामित्व संरचना यस्तो छ कि त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षा माथि खतरा देखिएको छ, जसका कारण अमेरिका यसमा निकै चिन्तित रहेको छ । सो विधेयक ३२५–६५ मतसहित पारित भएसँगै सो विधेयकलाई अब सिनेटमा…
Read More
जापानमा निजी क्षेत्रबाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयो विस्फोट

जापानमा निजी क्षेत्रबाट पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण तर भयो विस्फोट

टोकियो, १ चैत । जापानी निजी कम्पनीले अन्तरिक्ष कक्षमा पठाएको रकेट विस्फोट हुन पुगेको छ । रकेट प्रक्षेपण भएको केही समय पछि नै सो रकेट हावामा विस्फोट हुन पुगेको छ । सो क्षणको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भाइरल भइरहेको भिडियोमा रकेट प्रक्षेपण भएको केही सेकेन्डमै विस्फोट भएको देख्न सकिन्छ। निजी कम्पनीले पठाएको यस जापानी रकेटको नाम ‘काइरोस’ रहेको बताइएको छ । काइरोस बुधवार  मध्य जापानको अप तटीय वाकायामा प्रिफेक्चरबाट प्रक्षेपण गरिएको थियो। तर यसको प्रक्षेपण लगत्तै यो हावामा विस्फोट भएको समाचार संस्थाहरूले जनाएका छन् । कैरोस विस्फोट भएको क्षेत्रमा केही बेर धुवाँको मुस्लो चारैतिर देखिन्थ्यो…
Read More
७० बर्ष देखी फलामको बक्सामा रहेका ‘आयरन लङ्ग मैन’को निधन

७० बर्ष देखी फलामको बक्सामा रहेका ‘आयरन लङ्ग मैन’को निधन

न्युयोर्क, १ चैत ।  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरले अन्ततः संसारबाट बिदा भएका छन् । पावलले ७८ वर्षको उमेरमा अन्तिम सास फेरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तपाईँलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि पाउल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण उनले आफ्नो जीवन जिउन झन्डै ७ दशकसम्म ‘फलामको फोक्सो’को सहारामा बिताउनु परेको थियो । अमेरिकाबाट आएका पल अलेक्जेन्डरलाई ‘पोलियो पल’ पनि भनिन्छ । बाल्यकालमा पलको रोग पत्ता लागेपछि उनका आमाबाबुले उनलाई टेक्सासको अस्पतालमा लगेका थिएँ, जहाँ उपचारका क्रममा उनको फोक्सो पूरै बिग्रिएको खुलासा भएको थियो ।…
Read More
आइसिसीका अध्यक्ष नेपाल भ्रमणमा आउँदै

आइसिसीका अध्यक्ष नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्कले नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार अध्यक्ष बार्कलेले आगामी मार्च १८ देखि २१ सम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका हुन् । क्यानले यस भ्रमणको क्रममा आईसीसीसँगको सम्बन्धलाई बलियो बनाउन र नेपालमा खेलकुदको विकासका लागि थप अवसरहरूको खोजी गर्ने महत्त्वपूर्ण कदम भएको बताएको छ । आइसिसी अध्यक्ष बार्कले मार्च १८ मा काठमाडौँ आइपुग्ने छन् । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट रङ्गशालामा सुविधाहरूको औपचारिक भ्रमण गर्ने छन् । साथै आफ्नो भ्रमणको क्रममा उनले प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्री लगायतका…
Read More
प्रज्ञा-प्रतिष्ठानमा ‘बाबुराम आचार्य:जीवनी र व्यक्तित्व’बारे प्रवचन 

प्रज्ञा-प्रतिष्ठानमा ‘बाबुराम आचार्य:जीवनी र व्यक्तित्व’बारे प्रवचन 

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागले इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानसँगको सहकार्यमा इतिहास शिरोमणि बाबुराम आचार्यको १३७ औँ जन्म जयन्ती भव्यतापूर्वक मनायो । यस अवसरमा 'बाबुराम आचार्य : जीवनी र व्यक्तित्व' विषयक प्रवचनको समेत आयोजना गरिएको थियो ।  कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले बाबुराम आचार्यको तस्बिरमा माल्यार्पण गरेर उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । यसै क्रममा मन्त्री तामाङले इतिहास लेखनको माध्यमबाट संसारलाई चिनाउन सफल बाबुराम आचार्यले संसारकै सर्वोच्च शिखरलाई सगरमाथा नामकरण गरेर नेपालको गौरव बढाउन योगदान गरेको बताउनुभएको थियो । मन्त्री  तामाङले इतिहास शिरोमणि बाबुराम आचार्यका अप्रकाशित कृतिको प्रकाशन गर्नुपर्ने र नेपालको…
Read More
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन

काठमाडौँ, ३० फागुन । युवा तथा खेलकुद मन्त्रालयले स्वीकृति नलिई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १० जना पदाधिकारी विदेश भ्रमणमा पठाउन लागेको भन्दै कारबाहीको निर्देशन दिएको छ ।  मन्त्रालयले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को 'झ’मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति लिनुपर्नेमा व्यवस्था भएबमोजिम एन्फाले सो प्रक्रिया पूरा नगरी विदेश गएकाले एन्फालाई कारबाही गर्ने राखेपलाई निर्देशन दिएको हो । विश्वकप छनोटको तयारीमा रहेको नेपालले आगामी चैत २ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै छ । त्यसपछि नेपाली टोलीले आगामी चैत ८ र १३ गते बहराइनसँग ‘होम एन्ड अवे’का दुई खेल खेल्दै छ । उक्त खेलका लागि नेपाली…
Read More
नेपाल सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाहसहित पाँच जना

नेपाल सांस्कृतिक महासङ्घको सल्लाहकारमा नीर शाहसहित पाँच जना

काठमाडौँ, ३० फागुन । नेपाल सांस्कृतिक महासङ्घले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। नेपाली काँग्रेसको शुभेच्छुक संस्था सांस्कृतिक सङ्घको बुधवार बसेको बैठकले सल्लाहकारमा शाहसहित साहित्यकार डा. ध्रुवचन्द्र गौतम, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईँ र गायक कृष्णसुधा ढुङ्गाना मनोनयन गरेको हो। बैठकले महासङ्घका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको छ। अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गङ्गाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत सङ्घसंस्था समन्वय विभाग गठन गरिएको छ। प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र कृष्णगोपाल…
Read More