15
Aug
रवि पौडेल, दक्षिण भारत पाण्डेचरि शक्ति देखाई जनतालाई हेपेका छौ तिमिले त्यसको हिसाब पक्कै एक दिन लिन्छौँ हामीले ।। पावर देखाई नागरिकलाई अनागरिक बनायौ कम्युनिस्टको झन्डा बोकी डुङ गनायौ ।। सीमा मिच्दा भारतले टुलुटुलु हेर्दर्छाै विदेशी प्रभु सँग लाचार बन्दछौ ।। ठाउँ ठाउँमा छिमेकीले दादागिरी गरेको हाम्रो देशको शासक छ ज्युँदै मरेको ।। देशको ऋण बढाएर चौबिस खर्ब पुर्यायाै जनताको जनजीवन बेहाल बनायौ ।। युवा जति खाडी पठाई देशमा शासन गर्दछौ आफ्नै आमा बेची तिमले पेट भर्दछौ ।। सरकारी जग्गा जमिन हड्पेका छौ तिमिले जनताले देखेका छन् आफ्नै आँखाले ।। सिमानामा सुरक्षा दिन तिमीले सकेनौँ जनताको अवस्था झन्…