Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 103 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

छोरी गङ्गासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने

छोरी गङ्गासहित प्रधानमन्त्री प्रचण्ड माघ ४ मा युगान्डा जाने

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन नामक १९औँ शिखर सम्मेलनमा भाग लिन माघ ४ गते युगान्डा जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो। शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन्। असंलग्न आन्दोलनको शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डामा हुँदै छ। शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा उनकी छोरी गङ्गा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीको नेतृत्वमा युगान्डा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी समेत रहनेछन्। प्रधानमन्त्री प्रचण्डले…
Read More
न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्म दाहको प्रयास

न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्म दाहको प्रयास

काठमाडौँ, २९ पुस - सर्वोच्च अदालतअगाडि एक महिलाले आत्म दाहको प्रयास गरेकी छिन्। आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्म दाहको प्रयास गरेकी हुन्। प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन्। प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले बताए। ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन्। गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो। गिरीलाई अदालतले २…
Read More
करोडौँको अस्पतालमा कवाडी छड हाल्न खोजे पछि पूर्व मेयरले रोके निर्माण

करोडौँको अस्पतालमा कवाडी छड हाल्न खोजे पछि पूर्व मेयरले रोके निर्माण

सञ्जय मिश्रा रौतहट २९  पुस। रौतहटको कटहरिया स्थित प्राथमिक स्वास्थ्य केन्द्रको  १५ बेडको  भवनको निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी उपेन्द्र चौधरीले गुणस्तरहीन काम गरेको भन्दै पूर्व मेयर सियाराम कुशवाहाले रोक लगाईएका छन्।   सङ्घीय सरकारको १९ करोड ७५ लाख भ्याट सहितको लगानीमा भवन निर्माणको लागि कटहरिया नगरपालिकाले आव्हान गरेको टेन्डर घटाघट प्रक्रिया मार्फत महालक्ष्मी धनञ्जय, चौधरी जेबीले ११ करोडमा साकार गरेको थियो । प्राथमिक स्वास्थ्य केन्द्र कटहरियाको हाता भित्र १५ सैंयाको भवन निर्माण अवधि  २ वर्ष रहेको  छ।   पूर्व मेयर कुशवाहाले शनिवार स्थलगत अनुगमन निरीक्षण गर्दा निर्माण कम्पनीका निर्देशक उपेन्द्र प्रसाद चौधरीले जग निर्माणमा रोलर नै नचलाई ढलान सुरु…
Read More
राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ गठबन्धनको अपिल- साझा १९ उम्मेदवारलाई मतदान गर्नू

राष्ट्रिय सभा निर्वाचन : सत्तारुढ गठबन्धनको अपिल- साझा १९ उम्मेदवारलाई मतदान गर्नू

काठमाडौँ, २९ पुस । सत्तारुढ गठबन्धनले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आह्वान गरेका छन् । आइतबार बिहान बसेको गठबन्धनको बैठकले १९ जना साझा उम्मेदवारको नाम सार्वजनिक गर्दै मतदान गर्न आह्वान गरेको हो ।   ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्व सर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौँ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा…
Read More
आलमको मुद्दाको अन्तिम सुनुवाइ आज देखी

आलमको मुद्दाको अन्तिम सुनुवाइ आज देखी

गौर, २९ पुस । जिल्ला अदालत रौतहटले पूर्व मन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आइतबार लाई तोकेको छ ।   अदालतले काँग्रेस नेता आलम लगायतका ११ जनाविरुद्ध २०७६ साल कात्तिक १८ गते दायर गरेको विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा अन्तिम सुनुवाइका लागि सो दिन पेसी तोकेको हो ।   गएको मङ्सिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको भए पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन ।   सर्वोच्च अदालतबाट समेत उक्त मुद्दामा चासो राख्दै मुद्दा छिटो टुङ्ग्याउन दबाब दिएपछि रौतहट जिल्ला अदालतले आगामी पुस २९ गते…
Read More
संसारको सबैभन्दा ठुलो बैङ्क डकैती, जो सद्दाम हुसेनको नाम भजाइएको थियो

संसारको सबैभन्दा ठुलो बैङ्क डकैती, जो सद्दाम हुसेनको नाम भजाइएको थियो

काठमाडौँ, २९ पुस । तपाईँले जहिले पनि चोरी वा डकैतीसँग सम्बन्धित बलिउड र हलिउड फिल्महरू हेर्नुभएको छ, तपाईँको दिमागमा एउटै विचार आएको हुनुपर्छ कि यदि वास्तविकतामा यस्तो भयो भने के हुन्छ ?   चोरी, डकैती काल्पनिक अपराध नभए पनि यथार्थमा यस्ता घटना दिनानुदिन सार्वजनिक भइरहेका छन् । तर के तपाईँले कहिल्यै सोच्नुभएको छ संसारमा सबैभन्दा ठुलो डकैती कहिले भएको थियो होला ? आज हामी तपाईँलाई त्यही डकैतीसँग जोडिएको एउटा घटना  बताउन गइरहेका छौँ, जसले पुरै विश्वलाई हल्लाएको थियो ।   सन २००३ मार्च १८ को घटना हो र अर्को दिन अमेरिकाले इराकमा आक्रमण गर्न लागेको थियो। मिलिट्री डट कम वेबसाइटका…
Read More
जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

हेमन्त केसी  सुर्खेत  , २९ पुस । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्या भोगिरहेका किसानहरूका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका विभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो । किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरी आर्थिक रूपमा सक्षम बनाउनका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ ।  सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरू अब सेलार स्थापनासँगै खुसी भएका छन् ।   सुन्तला  सेलार स्टोरमा राखेर  फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश…
Read More
क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो

काठमाडौँ, २८ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले शनिवार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारमा क्यानले २४ खेलाडी छनौट गरेको छ । क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, सङ्गीता राई, सङ्गीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोदा विष्ट, खुसी डङ्गोल, रोमा थापा, सोमु विष्ट, ममता…
Read More
आत्म–मुग्धता गम्भीर मानसिक रोग

आत्म–मुग्धता गम्भीर मानसिक रोग

मनोज भट्ट आत्म–मुग्धताको क्षेत्र धेरै नै विशाल छ । मैले ज्ञानको क्षेत्रमा मात्र यसको चर्चा गर्न खोजेको छु । आफूसँग भएको कुनै वस्तु,सिप,सीमित ज्ञान,सुन्दरताबाट आफै मुग्ध हुनुलाई आत्म–मुग्धता भनिन्छ । समाजीक सञ्जाल लगायतका क्षेत्रमा कतिपय व्यक्तिले आफूलाई सबै क्षेत्रको ज्ञाताको रूपमा प्रस्तुत गरेर आफूसँग भएको सीमित ज्ञानमाथि मुग्ध भइरहेको देखिन्छ ।तर तिनीहरू आत्म–मुग्ध हुने बेला ज्ञानको क्षेत्र धेरै विशाल छ भन्ने कुरा विर्सीन्छन ।आफ्नो आत्म प्रशंसामा रमाउँछन् ।तर विश्वका असाधारण प्रतिभाशाली व्यक्तित्व कार्ल मार्क्सको त मूल मन्त्र नै थियो,“ गुरुलाई पनि शिक्षाको आवश्यकता पर्दछ ”उहाँले ज्ञानको क्षेत्रमा जहिले पनि आफूलाई विद्यार्थीको रूपमा पेस गर्नु भयो ।सन १९७० मा चीनको लुसानमा…
Read More
अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’ शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’ विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट…
Read More