Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Page 8 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्

अफ्रिकाको हिम्बा जनजाति, जो बिहेको दिनमा मात्रै नुहाउँछन्

काठमाडौँ, ७ चैत । सहर र गाउँमा बसोबास गर्ने मानिसहरू प्राय उस्तै देखिन थालेका छन् । उनीहरूको जीवनशैली, उनीहरूको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ । तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिलकुलै भिन्न रहने गरेका छन् । विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईँलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौँ, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ। आज नामिबियाको एउटा यस्तो जनजातिको कुरा गर्नेछौँ, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन् । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू…
Read More
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिइएको छ : प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिइएको छ : प्रधानमन्त्री

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारेका छन् ।  प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको मङ्गलवार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मिटर ब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिनालगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानबिन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई कानुनी कारबाहीको दायरमा ल्याउन सरकार दृढ रहेको बताए । “भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधार गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने । नेपाली कृषकको निरन्तरको प्रयासबाट दूध, माछा र कुखुराको मासु उत्पादनमा देश आत्मनिर्भरता…
Read More
अध्यक्ष ओलीको व्यङ्ग्य : सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुँदै छ

अध्यक्ष ओलीको व्यङ्ग्य : सत्ता छुटेको पीडामा काँग्रेस छाती पिटेर रुँदै छ

धनगढी, ६ चैत ।  पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेसले आफूतिर नलागेको झोँकमा गृहमन्त्री रवि लामिछानेलाई फसाउन लागेको बताएका छन् ।  प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले भने, ‘रवि लामिछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरू कुनै कुरा प्रमाणित भएको छैन तर काँग्रेसले आफूतिर नलागेकाले बदनाम गर्न र फसाउन खोजिरहेको छ।’  आफू प्रधानमन्त्री भएको बेला शेरबहादुर तामाङ र गोकुल बास्कोटाको प्रसङ्ग थप्दै उनले भने,  ‘मैले बोलाई चिप्लेकै कारण शेरबहादुर तामाङ र गोकुल बास्कोटालाई फिर्ता बोलाए, तर भएको केही पनि थिएन । नेपाली काँग्रेसका मन्त्री त झन्डा हल्लाउँदै अख्तियार गएका थिए, सबैले देखेको…
Read More
चिज गुरुङ र अस्मिता डल्लाकोटीको “माछि बस्यो…” लाइभ दोहारी: एक गहकिलो प्रसंग

चिज गुरुङ र अस्मिता डल्लाकोटीको “माछि बस्यो…” लाइभ दोहारी: एक गहकिलो प्रसंग

-डा चूडापसाद ढकाल भूमिका एक वर्ष अगाडि, २०७८ फाल्गुण २० मा पवन ओलीको यूट्यूब च्यानलबाट प्रसारण भएको चिज गुरुङ र अस्मिता डल्लाकोटीको 'माछि बस्यो...' लाइभ दोहोरी आजसम्म २० लाख भन्दा धेरै पटक हेरिएको छ ।साथै, यसले १६ हजार लाइक र ६५१ प्रतिक्रिया प्राप्त गरेको छ। यी प्रतिक्रियाहरूले दर्शकहरूको अस्मिता र चिजको प्रस्तुतिप्रति प्रशंसा देखाउँछ, जहाँ उनीहरूले प्रस्तुत गरेका टुक्काहरूले दर्शकहरूसँग गहिरो स्तरमा प्रभाव जमाएक छन। दुवैको सामंजस्यपूर्ण प्रस्तुतिले केवल दोहोरी गायनको शैलीलाई मात्र उजागर गरेको छैन, बरु सांस्कृतिक र परम्परागत मूल्यहरूलाई समेत प्रस्तुत गरेको छ। दोहोरी गीत मन पराउनेहरुको संख्या नेपाल र नेपाल बाहिर गरेर लाखौँ, करोडौँको संख्यामा होलान्, यो…
Read More
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ, ६ चैत । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।  यसै गरी, अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि बिचार गरियोस्’ प्रस्तुत गर्नेछन् । साथै, आ.ब. २०८१÷८२ को लागि बिनयोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने संसद्का महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 
Read More
अफ्रिकामा भूकम्पको सबैभन्दा पुरानो प्रमाण फेला पर्‍यो, भेटियो ३.३ अर्ब वर्ष पुरानो भूकम्पीय चट्टान

अफ्रिकामा भूकम्पको सबैभन्दा पुरानो प्रमाण फेला पर्‍यो, भेटियो ३.३ अर्ब वर्ष पुरानो भूकम्पीय चट्टान

काठमाडौँ, ६ चैत । भू–वैज्ञानिकहरूले अफ्रिकाको ३.३ अर्ब वर्ष पुरानो चट्टानमा विश्वकै सबैभन्दा पुरानो भूकम्पको जानकारी पाएका छन् । वैज्ञानिकहरूले यी चट्टानहरूबाट प्लेट टेक्टोनिक्सको प्रारम्भिक प्रमाण फेला पारेका छन्। यस खोजमा पृथ्वीको क्रस्टलाई ठुला प्लेटहरूमा विभाजित भएको जानकारी प्राप्त भएको छ, जुन आवरणमा चिप्लिरहेको छ। यी चट्टानहरूले जीवन पहिलो पटक विकसित हुँदा अवस्था कस्तो हुने थियो भनेर बुझ्न पनि सजिलो बनाएको छ। दक्षिणी अफ्रिकाको जटिल भू–वैज्ञानिक संरचना ‘बार्बर्टन ग्रीनस्टोन बेल्ट’ को अनुसन्धानपछि भू वैज्ञानिकहरूले यो खोज गरेका हुन्। फेब्रुअरी २७ मा जर्नल जियोलोजीमा प्रकाशित नयाँ अध्ययनका अनुसार वैज्ञानिकहरूले यी चट्टानहरू न्यूजील्याण्डका युवा चट्टानहरूसँग मिल्दोजुल्दो रहेको महसुस गरे। न्युजिल्याण्डको हिकुरंगी सबडक्सन…
Read More
५० वर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यस पटक

५० वर्ष पछि सबैभन्दा लामो सुर्यग्रहण यस पटक

काठमाडौँ, ६ चैत । अप्रिल ८ मा हुन लागेको सूर्य ग्रहण धेरै हिसाबले विशेष हुने भएको छ । एक रिपोर्टका अनुसार यो सूर्य ग्रहण विगत ५० वर्षको सबैभन्दा लामो कुल सूर्य ग्रहण हुनेछ ।  यस समयमा चन्द्रमाले सूर्यको सम्पूर्ण डिस्क कभर गर्नेछ र दिनमा अँध्यारो हुनेछ। ग्रहण हुनुभन्दा एक दिन अगाडि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिकको बिन्दुमा आउनेछ र दुई बिचको दूरी मात्र ३ लाख ६० हजार किलोमिटर हुनेछ । ग्रहणको दिन सूर्यबाट पृथ्वी र चन्द्रमाको औसत दूरी करिब १५ करोड किलोमिटर हुनेछ । जसका कारण कुल सूर्य ग्रहण करिब ७.५ मिनेटसम्म रहनेछ । यो आफैमा दुर्लभ घटना हो। यसअघि सन्…
Read More
निर्वाचित भए लगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्धका लागि एक कदम मात्रै टाढा छौँ’

निर्वाचित भए लगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्धका लागि एक कदम मात्रै टाढा छौँ’

मस्को, ६ चैत । रुसका राष्ट्रपतिमा निर्वाचित भए लगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्धको सङ्घारमा रहेको बताएका छन् ।   निर्वाचित भए लगत्तै पश्चिमा राष्ट्रलाई उनले चेतावनी दिँदै भनेका छन् कि रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो सैन्य गठबन्धनबिच प्रत्यक्ष द्वन्द्वको अर्थ पृथ्वी तेस्रो विश्वयुद्धबाट एक कदम मात्र टाढा रहनु हो । उनले भने, ‘तर, आजको समयमा यस किसिमको चाहना सायदै कसैले चाहेको छैन ।’  युक्रेन युद्धले सन् १९६२ को क्युवाली मिसाइल सङ्कटपछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा गहिरो सङ्कट निम्त्याएको छ। पुटिनले आणविक युद्धको खतराबारे बारम्बार चेतावनी दिएका छन् तर आफूले युक्रेनमा आणविक हतियार प्रयोग गर्नुपर्ने आवश्यकता महसुस नगरेको पनि…
Read More
बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

बागलुङ बस दुर्घटना अपडेट : सातको मृत्यु, २५ घाइते

काठमाडौँ, ५ चैत । बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटना सात जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन्।  निसीखोला गाउँपालिका–६ जाउलेपानी भन्ने स्थानमा बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना भएको हो।  इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ। गाडीमा ३२ जना यात्रु थिए। उनले २५ जना घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए।  बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीको भनाइ छ। पश्चिम रुकुमबाट काठमाडौँका लागि छुटेको बस दुर्घटनामा परेको हो। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी…
Read More
मधेसमा डढेलो आतङ्क : हजारौँ वन्यजन्तु तथा चराचुरुङ्गी सङ्कटमा

मधेसमा डढेलो आतङ्क : हजारौँ वन्यजन्तु तथा चराचुरुङ्गी सङ्कटमा

विशाल बस्नेत/ न्युज कारखाना  महोत्तरी, ५ चैत । मधेसका चुरे क्षेत्रमा जताततै आगलागी हुँदा चराचुरुङ्गी तथा वन्यजन्तुमा सङ्कट सिर्जना भएको छ। नयाँ घाँस पलाउने र विषालु सर्प तथा किरा, फटयांग्रा नष्ट गर्ने उद्देश्यले वनमा नियत बस लगाइएको डढेलो र हावाहुरीको कारण लाग्ने डढेलोले चरम सङ्कट सिर्जना भएको हो। पछिल्लो समय धनुषा, महोत्तरी र सर्लाहीका  जङ्गलमा आगलागी कै कारण सयौँ वन्यजन्तु र चराचुरुङ्गी मृत अवस्थामा भेटिएका छन् भने मानववस्ती नजिक भएको गाउँमा धनजनको क्षति समेत भएको देखिएको छ। मौसम परिवर्तन सँगै वन क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वन सम्बद्ध सरोकारवाला अधिकारीहरूले  बताएका छन्। तथ्यांकअनुसार मधेस प्रदेशको  ९ लाख ५८ हजार…
Read More