Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Page 10 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

नयाँ दिल्ली, ४ चैत । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ ।  यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिवार अर्थात् १६ मार्चमा भारतीय नागरिकता दिइएको छ । यी सबै शरणार्थीहरू हिन्दु हुन् र पाकिस्तानबाट भारत आएका हुन्। अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दु शरणार्थीहरूलाई शनिवार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए ।  यी शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसङ्ख्यक समुदायका…
Read More
पुटिनसँग तीन जना लडदैँ छन् राष्ट्रपति निर्वाचनमा, छैटौँ पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

पुटिनसँग तीन जना लडदैँ छन् राष्ट्रपति निर्वाचनमा, छैटौँ पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

मस्को, ४ चैत । भ्लादिमर पुटिन छैटौँ पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ । तीन दिनसम्म चलेको मतदान प्रक्रिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ । रुसको राजनीति हेर्दा चुनाव अघि नै पुटिन फेरि राष्ट्रपति बन्ने निश्चित मानिएको छ । वास्तवमा, पुटिन विगत २४ वर्षदेखि रुसको सत्ता र राजनीतिको केन्द्रमा रहेका छन् । पुटिनका धेरैजसो विपक्षी अहिले जेलमा छन् वा निर्वाचन आयोगले उनीहरूलाई चुनावका लागि अयोग्य घोषित गरिसकेको छ। जसका कारण पनि पुटिन छैंटो पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको हो ।  यस बाहेक पुटिनले सन् २०२१ मा यस्तो कानुन बनाएका थिए, जसअन्तर्गत उनी…
Read More
गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

गौरबाट पोखरा जाँदै गरेको बस दुर्घटना, १ को मृत्यु

रौतहट ४ चैत। रौतहटको सदरमुकाम गौरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाहक बस चितवनमा रोकिराखेको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै ट्रक चालकसहित चार जना घाइते भएका छन्। चितवनको इच्छा कामना गाविस-६ जलबिरेस्थित नारायणगढ-मुग्लिङ सडक खण्डमा ग १ ख ८५२४ नम्बरको बसले बाटो छेउमा रोकी राखेको ना ६ ख ३२८० नम्बरको ट्रकलाई ठक्कर दिएको हो। दुर्घटनामा परेर गम्भीर घाइते भएका बसका यात्रु भारत बिहार मोतिहारी जिल्ला पूर्वी चम्पारण घर भएका ३७ वर्षीय गौरी दासलाई उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन्। अन्य घाइतेहरूमा ट्रक चालक वीरगन्ज उप महानगरपालिका २३ का ३३…
Read More
बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्न सक्ने

बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्न सक्ने

काठमाडौँ, ४ चैत । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दै छ । महेन्द्र राय यादव र गङ्गानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराइले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन । जसअनुसार आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ । महेन्द्र राय यादव पक्षधर नेताहरूले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मूलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ । शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुँदे सहमति गर्दै पार्टी एकता…
Read More
बाबुरामको पार्टी विभाजित, महेन्द्र राय र गङ्गानारायण माओवादीमा समाहित

बाबुरामको पार्टी विभाजित, महेन्द्र राय र गङ्गानारायण माओवादीमा समाहित

काठमाडौँ, ३ चैत । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको छ ।  सो पार्टीका 'वरिष्ठ नेता' महेन्द्र राय यादव पक्षधर नेकपा माओवादी केन्द्रमा समाहित भए पछि सो पार्टी विभाजित भएको हो ।  यादवसहित भट्टराइले लामो समय देखी साथ दिँदै आएका गङ्गानारायण श्रेष्ठले पनि साथ छाडेका छन् । चैत ३ गते बिहान दुवै पार्टीले एकता गर्ने सहमति गरेका थिए । बैठकमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ तथा नेसपाका अध्यक्ष महेन्द्र राय यादव, सह अध्यक्ष गङ्गानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव सहभागी भएको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । ‘बैठकले दुवै पार्टीका बिचमा पार्टी…
Read More
१ सय १२ वर्ष पछि बन्ने भयो टाइटनिकट-२, सो जहाजमा २३ सय बढीले यात्रा गर्न पाउने

१ सय १२ वर्ष पछि बन्ने भयो टाइटनिकट-२, सो जहाजमा २३ सय बढीले यात्रा गर्न पाउने

सिड्नी, ३ चैत । अब ११२ वर्ष पछि फेरि इतिहास दोहोरिने भएको छ ।  सन् १९१२ मा डुबेको टाइटानिक जहाजको धर्तीमा फेरि टाइटानिक–२ निर्माण गर्ने तयारी भइरहेको छ ।  अस्ट्रेलियाका अरबपति तथा पूर्व सांसद क्लाइभ पाल्मरले यसलाई निर्माण गर्ने पूर्ण योजना बनाएका छन् । यसका लागि टेन्डर दिने काम पनि तीव्र गतिमा सुरु भएको छ । सीएनएनका अनुसार क्लाइभले टाइटानिक–२ पहिलेको टाइटानिक भन्दा धेरै राम्रो हुने र यात्रुहरूले पूर्ण विलासिताका साथ यात्रा गर्ने मौका पाउने दाबी गरेका छन् । विश्वको ७३२ औँ धनी व्यक्ति क्लाइभ पाल्मरले यसै साता सिड्नीमा पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन । उनले टाइटानिक– २…
Read More
सन २०५० मा अमेरिकामा इसाइको सङ्ख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने

सन २०५० मा अमेरिकामा इसाइको सङ्ख्या दुई तिहाइ घटने, यहुदी भन्दा मुस्लिम बढी हुने

काठमाडौँ, ३ चैत । अबको तीन दशक पछि अर्थात् २०५० सम्ममा  विश्वमा क्रिश्चियन र इस्लाम धर्मावलम्बी बराबर हुने एउटा तथ्याङ्कले देखाएको  ।  प्यू रिसर्च सेन्टरको प्रतिवेदनमा धर्मका आधारमा सन् २०५० मा नियाको जनसङ्ख्या कति हुने हो, जसमा इस्लाम धर्मका बारेमा चकित पार्ने तथ्याङ्क बाहिर आएको छ । सो रिसर्चका अनुसार संसारको धार्मिक प्रोफाइल द्रुत गतिमा परिवर्तन हुँदै छ। यसको मुख्य कारण प्रजनन दर, युवा जनसङ्ख्याको आकारमा भिन्नता र मानिसले गरेको धर्म परिवर्तन रहेको बताइएको छ । जसअनुसार आगामी चार दशकहरूमा इसाईहरू सबैभन्दा ठुलो धार्मिक समूह रहनेछन् तर यस अवधिमा इस्लाम अन्य धर्महरूको तुलनामा तीव्र गतिमा बढ्नेछ। यदि अवस्था यस्तै रह्यो…
Read More
अर्थमन्त्री पुनद्वारा लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

अर्थमन्त्री पुनद्वारा लघुवित्तको समस्या समाधान गर्न ७ सदस्यीय कार्यदल गठन

काठमाडौँ, २ चैत । अर्थमन्त्री वर्षमान पुन अनन्तले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न ७ सदस्यीय कार्यदल गठन गरेका छन् ।  मन्त्री पुनले शुक्रवार साँझ नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्र बैङ्कको लघुवित्त क्षेत्र हेर्ने, कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै कार्यदलमा लघुवित्त विरोधी सङ्घर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् । कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैङ्कले तोक्ने मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए ।  कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र…
Read More
७०औँ परिसंवाद कार्यक्रम सम्पन्न

७०औँ परिसंवाद कार्यक्रम सम्पन्न

काठमाडौँ चैत्र २ । प्रगतिशील लेखक सङ्घले नियमित रूपमा सञ्चालन गर्दै आएको परिसंवाद कार्यक्रमको ७०औँ भाग, चैत्र २ गते सम्पन्न भएको छ । क.पुष्पलालको दार्शनिक योगदान विषयक कार्यक्रमको विषयवस्तु प्रस्तोता पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराई थिए ।  सङ्घको बागबजारस्थित कार्यालयमा भएको कार्यक्रममा आफ्नो धारणा राख्दै प्रस्तोता भट्टराईले ‘क.पुष्पलालमा रहेको द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणका कारण उनले नयाँ जनवादी कार्यक्रम, बुद्धिजीवीलाई निर्देशन, समाजवादको व्याख्या, मूल बाटो जस्ता विषयवस्तु हरूमा प्रस्ट रूपमा अगाडि बढेको’ बताए । उनले भने, ‘क.पुष्पलालले पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर देशमा कम्युनिस्ट आन्दोलनलाई थप ऊर्जा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।’  पुष्पलाल जन्म शताब्दी २०८१को सन्दर्भ…
Read More
पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पक्राउ

काठमाडौँ, २ चैत । सहकारी ठगी र सुन तस्करी प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरीले उनलाई धापासी बाट भर्खरै पक्राउ गरेको बताइएको छ।
Read More