13
Feb
डा.कौशिला रिसाल मलाई भर्खरै एउटा टेलिभिजनको अन्तर्वार्ताको क्रममा सोधियो, तपाई त एकाएक प्राज्ञमा नियुक्ति हुनभएछ । यहाँनेर प्रश्नकर्ताको प्रश्न सामान्य हो । यसलाई सानो सम्झिए हुन्छ तर सानो लागे पनि विषय र भन्न खोजको आशयले भने फरक अर्थ बुझाउँछ । मानिसलाई भन्न सजिलो छ । यदि भन्नका लागि सोच्न जरुरी थिएन भने ? तर कम्तीमा मैले मेरो भविष्यका लागि गरेको समय र मेहनतको लगानी कति थियो ? यसमा ख्याल गर्नुपर्दथ्यो । मानिसको बोलीमा, काममा, व्यवहारमा र स्वाभिमान जोडिएको हुन्छ । सामाजिक गुण सबैमा हुने भए पनि सबैमा आवश्यकताअनुसार हुँदैन । हामीले कसैको लवाई खवाइ, ड्रेस अप, हिँडाइ वा अरूले उसका बारेमा गरेको…