Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 11 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दल दर्ता (सूचीसहित)

काठमाडौँ, १ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगले संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता भएको जनाएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका दलहरूलाई निर्वाचन चिह्नसमेत प्रदान गरिएको उल्लेख गरेका छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दलले प्राप्त गरेका समानुपातिक मतका आधारमा क्रम निर्धारण गरी आयोगले चिह्न प्रदान गरेको छ। विज्ञप्तिमा भनिएको छ,‘आज बसेको आयोगको बैठकबाट संवत् २०८० साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा…
Read More
भर्चुअल कवि गोष्ठी सम्पन्न

भर्चुअल कवि गोष्ठी सम्पन्न

मोरङ ।  बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला,  भर्चुअल कवि गोष्ठीको रूपमा मङ्सिर २९ गते सम्पन्न भयो । नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।  शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्ने बताउनुभयो । नारा लेखेर मात्र कवि हुन सकिँदैन, कवि हुन कवितामा कला र विचारको सुललित हुनुपर्छ भन्ने धारणा राख्नुभएको थियो । यस शृङ्खलाका अतिथि कविहरूमा मुक्ति पोखरेल ,दुर्गाप्रसाद सिग्देल ,शकुन्तला मञ्जरी,शारदा कार्की,बिनु बाबा कार्की ,टीका मिलन घिमिरे ,निर्मला बराल,विष्णु भण्डारी आचार्य ,गङ्गा पौडेल ,रश्मि…
Read More
भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ: प्रधानमन्त्री

भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ: प्रधानमन्त्री

  बर्दिबास १ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन् । आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री प्रचण्डले एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताए ।   कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।’…
Read More
भाषिक संरक्षण कि विलोपीकरण?

भाषिक संरक्षण कि विलोपीकरण?

* डा.मधुसुदन गिरी हिजोको मध्य पश्चिमाञ्चल साहित्य परिषद्को ७ औँ साधारण सभामा भाषा शास्त्री चूडामणि बन्धुको परिचय दिँदा उठाएको कुरा : बाइबल अनुवाद गरेर विश्वभर क्रिश्चियनिटी फैलाउने उद्देश्यले सन् १९३४ मा स्थापना भएको र हाल U S को Texas मा मुख्य कार्यालय र विश्वभर शाखा सञ्जाल फैलाएको SIL International नामको संस्था छ। त्यसले आफ्नो उक्त मूल उद्देश्य पूरा गर्ने माध्यम भाषालाई ठानेको र भाषाका क्षेत्रबाट प्रवेश गरेको देखिन्छ। त्यसले भाषाका क्षेत्रमा अरूलाई देखाउने उद्देश्य भाषिक अनुसन्धान,भाषिक साक्षरतामा स्तरोन्नति र भाषिक संरक्षण भन्ने बनाएको छ। हात्तीका देखाउने दाँतजस्तो यो उसको बाहिर देखाउने उद्देश्य हो । भित्री उद्देश्य पूरा गर्न उसले दुइटा…
Read More
पाकिस्तानमा पहिलो पटक गराइयो कृत्रिम वर्षा

पाकिस्तानमा पहिलो पटक गराइयो कृत्रिम वर्षा

लाहोर, १ पुस । पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ ​​उपकरणले सुसज्जित विमानहरू शनिवार पूर्वी सहरमा उडाइएको थियो । वायु प्रदूषणको लागि विश्वव्यापी रूपमा सबैभन्दा खराब स्थानहरू मध्ये एक हो, जहाँ ती विमान उडाइएको थियो ।   ‘जसका कारण लाहोरको कम्तीमा १० क्षेत्रमा चिसो बढेको छ,’ पन्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले पत्रकारहरूलाई भने, ‘अधिकारीहरूले १५ किलोमिटरको दायरामा कृत्रिम वर्षाको प्रभावको अनुगमन गरिरहेका छन्।’   लाहोरमा हावाको गुणस्तर विगत केही हप्ताहरूमा विशेष गरी खराब भएको छ र पन्जाब सरकारले…
Read More
हुथी विद्रोहीले लालसागरमा जहाज माथि हमला नरोके अमेरिकाले प्रत्यक्ष आक्रमण गर्ने

हुथी विद्रोहीले लालसागरमा जहाज माथि हमला नरोके अमेरिकाले प्रत्यक्ष आक्रमण गर्ने

वासिङ्टन, १ पुस । अमेरिकाले यमनमा हुथीहरूमाथि प्रत्यक्ष आक्रमणको तयारी गरिरहेको जनाइएको छ । अमेरिकामा आधारित सेमाफोर वेबसाइटले लाल सागरमा व्यापारिक ढुवानी जहाजहरूमा बढेको आक्रमणको प्रतिक्रियामा वाशिंगटनले सशस्त्र समूहलाई प्रत्यक्ष रूपमा आक्रमण गर्ने योजना बनाएको हो । बाइडेन प्रशासनका अधिकारीहरूले समाचार साइटलाई भने कि उनीहरूले मध्य पूर्वको व्यापक द्वन्द्वलाई सम्भावित रूपमा इन्धनको विरुद्ध हुथीहरूलाई लक्षित गर्ने रणनीतिक मूल्यलाई तौलिरहेका छन्। अमेरिकाले इराक र सिरियामा इरान सम्बन्धित समूहको रूपमा वर्णन गरेको कुरामा अमेरिकी कर्मचारीहरू बस्ने आधारहरूमा आक्रमणको जवाफमा नियमित रूपमा आक्रमणहरू गरिरहेको छ। यस क्षेत्रमा तैनाथ अमेरिकी नौ सेनाका जहाजहरूले पनि यमनबाट प्रक्षेपण गरिएका ड्रोन र मिसाइलहरू बारम्बार प्रहारमा परिरहेका छन्,…
Read More
फेसबुकबाट ४ मिलियन डलर चोरी भएको खुलासा, पक्राउ परिन महिला कामदार

फेसबुकबाट ४ मिलियन डलर चोरी भएको खुलासा, पक्राउ परिन महिला कामदार

  न्युयाेर्क, १ पुस । फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौँ डलर ठगी गरेको भेटिएको छ ।   वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो । कर्मचारीले विलासितामा यति ठुलो रकम खर्च गरे कि उनी क्यालिफोर्निया र जर्जिया गएर पैसा भव्य उडाउने काम गरेको खुलेको छ । अमेरिकामा बार्बरा फार्लो स्माइल्स नामकी महिला सामाजिक सञ्जाल फेसबुकमा काम गर्थिन । अमेरिकी अधिवक्ताको कार्यालयका अनुसार ती महिला कम्पनीमा प्रमुख रणनीतिकारको रूपमा काम गरिरहेकी थिइन् । उनले सन् २०१७ देखि २०२१ सम्म कम्पनीमा काम गरेकी थिइन् । तर, यसबिचमा उनले पैसा लुट्ने अनौठो तरिका अपनाउन…
Read More
जाडोबाट बच्न यी चार कुरा खानुहोस्, जसको कयौँ फाइदा छन्

जाडोबाट बच्न यी चार कुरा खानुहोस्, जसको कयौँ फाइदा छन्

काठमाडौँ, ३० मङ्सिर । जाडो मौसम नजिकिँदै जाँदा हाम्रो खाने बानीमा पनि परिवर्तन हुन्छ । गर्मीको तुलनामा जाडोमा हामीले आफ्नो आहारमा केही कुरा समावेश गर्छौँ, जसले शरीरलाई न्यानो राख्छ र चिसो र रोगबाट बचाउँछ।   त्यसैले जाडोमा चिसोबाट बच्न शरीरलाई न्यानो राख्ने खानेकुरा खानुहोस् । यस्ता धेरै चीजहरू छन्, जुन खाँदा शरीरमा न्यानोपन आउँछ। जाडोमा आफ्नो आहारमा यी ४ कुरा समावेश गर्नु भयो भने तपाईँलाई फाइदा हुन सक्छ ।   खजूर जाडोमा खजूर खानु निकै फाइदाजनक हुन्छ । खजूरमा भिटामिन ए र बी राम्रो मात्रामा पाइन्छ । खजुरहरूको प्रकृति तातो हुन्छ। जसले चिसो मौसममा राहत दिन्छ । यसले हाम्रो शरीरलाई…
Read More
भारतमा सांसद कोइरीलाई पक्राउ गरेर पनि छाडेको खुलासा

भारतमा सांसद कोइरीलाई पक्राउ गरेर पनि छाडेको खुलासा

विशाल बस्नेत/ न्युज कारखाना महोत्तरी, ३० मङ्सिर । नेकपा एमालेका केन्द्रीय सदस्य सरोज यादवले ५ पुस पछि वर्तमान सरकार ढल्ने दाबी गरेका छन् । सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने मूल नाराका साथ झुलाघाट - चिवाभञ्ज्याङ सङ्कल्प यात्रा सकिए पछि प्रचण्ड सरकार ढल्ने यादवले दाबी गरेका हुन । संसद् लक्ष्मी महतो कोइरीलाई जिल्ला अदालतले सफाइ दिएपछि महोत्तरीको गौशालामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै मधेस प्रदेशका संसदीय दलका नेता समेत रहेका यादवले ५ पुस पछि सरकार ढल्ने र नयाँ सरकार बन्ने ठोकुवा गरेका हुन् । बैतडीको झुलाघाटबाट १४ मंसिरदेखि सुरु भएको एमाले यात्रा १ पुसमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिँदै छ । `५ गते पत्रकार सम्मेलन गरे पछि यो सरकारको…
Read More
फिफा वर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कसले मार्ला बाजी ?

फिफा वर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कसले मार्ला बाजी ?

काठमाडौँ, ३०  मङ्सिर । फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द वेस्ट' को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिए पछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।   फिफाको अन्तिम तीनमा  इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन् । कारण, उनले गत वर्षको विश्वकप जिताउन ठुलो भूमिका खेलका थिए ।,   फिफाले हरेक वर्ष प्रदान गर्ने द वेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।   सुरुमा यस अवार्डका लागि…
Read More