Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 12 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

यदि तपाईँ गिजाबाट रगत बग्ने समस्याबाट पीडित हुनुहुन्छ भने, रोकथामका लागि यी सरल उपायहरू पालना गर्नुहोस्

यदि तपाईँ गिजाबाट रगत बग्ने समस्याबाट पीडित हुनुहुन्छ भने, रोकथामका लागि यी सरल उपायहरू पालना गर्नुहोस्

  काठमाडौँ, ३० मङ्सिर । ब्रस गर्दा धेरैको गिजाबाट रगत बग्छ, जसलाई उनीहरूले बेवास्ता गर्छन्। बारम्बार ब्रस गर्दा, गिजामा चोटपटक वा ब्रिस्टल धेरै कडा हुनुका कारणले पनि रगत बग्ने समस्या हुन सक्छ, तर गिजाबाट रगत बग्नु प्रायः गम्भीर समस्याको सङ्केत हो, जुन तपाईँको स्वास्थ्यको लागि धेरै हानिकारक हुन सक्छ। समयमै उपचार नगरे पछि त्यसको परिणाम भोग्नुपर्ने हुन्छ । यदि तपाईँलाई पनि यस्तो समस्या छ भने, सावधान रहनुहोस्। क्लिभल्याण्ड क्लिनिकका अनुसार गिजाबाट रगत बग्नु gingivitis को सङ्केत हुन सक्छ। यद्यपि, यसका अन्य धेरै कारणहरू हुन सक्छन्, जस्तै हर्मोनको असन्तुलन, भिटामिनको कमी र तनाव पनि यसको कारण हुन सक्छ। आउनुहोस् जानिराखौँ कसरी…
Read More
महिला न्यायधिसले नै शोषणमा परेको भन्दै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निवेदन

महिला न्यायधिसले नै शोषणमा परेको भन्दै भारतीय अदालतमा इच्छा मृत्युका लागि दिइन निवेदन

नयाँ दिल्ली, ३० मङ्सिर । उत्तर प्रदेशको बांदा जिल्लाकी महिला न्यायाधिशले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति मागेकी छिन् । यो कुरा बाहिर आएपछि उत्तर प्रदेशसहित भारत भरी हलचल मच्चिएको छ । सामाजिक सञ्जालमा पनि सनसनी फैलिएको छ र पीडित अर्पिता साहुको नाम सामाजिक सञ्जालमा चर्चामा छ । उनले सर्वोच्च अदालतमा इच्छा मृत्युको अनुमति माग्दै पत्र लेखेकी हुन् ।   महिला न्यायाधीशले सर्वोच्च अदालतमा लेखेको पत्रमा आफूले भोगेको शोषणको उल्लेख गरेकी छन् । उनले आफूमाथि अन्याय भएको बताएकी छिन तर यस विषयमा प्रहरीले अहिलेसम्म कुनै कारबाही गरेको छैन ।   बन्दाको बबेरु तहसिलमा सिभिल न्यायाधीश पदमा कार्यरत अर्पिता साहुले एक चिठ्ठी…
Read More
पृथ्वीतर्फ तीव्र गतिमा आउँदै सौर्य आँधी, १७ डिसेम्बरमा विनाश निम्त्याउन सक्ने !

पृथ्वीतर्फ तीव्र गतिमा आउँदै सौर्य आँधी, १७ डिसेम्बरमा विनाश निम्त्याउन सक्ने !

न्युयोर्क, ३० मङ्सिर । ब्रह्माण्डमा हुने एक घटनाले पृथ्वीलाई फेरि एक पटक असर गर्ने देखिएको छ। नासाका वैज्ञानिकहरूले सूर्यमा देखा पर्ने एक घटनाका कारण वास्तवमा पृथ्वीमा खतरा हुन सक्ने चेतावनी दिइएको छ । नासाका अनुसार एक सौर्य आँधी धेरै तीव्र गतिमा पृथ्वी तिर बढिरहेको छ। डिसेम्बर १७ मा पृथ्वीमा ठोक्किने सम्भावना छ, जसले विश्वका धेरै ठाउँमा विनाश निम्त्याउन सक्छ । मिडिया रिपोर्टका अनुसार गत बिहीबार नै सूर्यमा ठुलो विस्फोट भएको थियो, जसलाई सोलर फ्लेयर भनिन्छ। जसका कारण अमेरिकामा सञ्चार सेवा ठप्प भएको छ । सर्टवेभ रेडियो ब्ल्याक आउट भयो। ह्याम रेडियो अपरेटरहरू पनि धेरै प्रभावित भएका छन्, जसका कारण मानिसहरूले…
Read More
चीनमा भइरहेको छ, अद्भुत विकास

चीनमा भइरहेको छ, अद्भुत विकास

काठमाडौँ, ३० मङ्सिर । उत्तरी छिमेकी चीनले गत दशक भित्र अदभुतपुर्व विकास गरेको छ । विशाल तथा गगनचुम्बी भवन मात्रै होइन, रेल्वे लाइन र सडक जस्ता पूर्वाधारमा यति धेरै ठुलो विकास गरेको छ कि त्यो देखेर विश्व नै छक्क परेको अवस्था छ । सरकार नियन्त्रित चाइना डेलीले एउटा सडक सञ्जालको तस्बिर हालै सार्वजनिक गरेको छ, त्यो हेरे पछि सबैले भन्नेछन् कि वाह !  
Read More
मधेसमा आफन्तबाटै असुरक्षित महिला: ससुरा, श्रीमान् र बुबाबाटै मारिँदै छन् मधेसमा छोरीहरू

मधेसमा आफन्तबाटै असुरक्षित महिला: ससुरा, श्रीमान् र बुबाबाटै मारिँदै छन् मधेसमा छोरीहरू

मुकेश कुमार यादव /सिराहा, ३० मङ्सिर घटना : एक सिराहा नगरपालिका १५ का ४० वर्षीय देवेन्द्र यादवको कुटपिटबाट उनकी श्रीमती ३० वर्षीय संजिता कुमारी यादवको मृत्यु भयो। सामान्य घरायसी विवादमा समेत पटक–पटक कुटपिट खेप्दै आएकी थिइन्। यस पटक भने अति नै भयो। गत मङ्सिर ७ गते संजितामाथि देवेन्द्रले लात, मुक्का, इँटा, भाटा जे पायो त्यही लगातार प्रहार गरिरहे, जबसम्म सजिताको ढुकढुकी बन्द भएन। त्यस दिनको पिटाइले उनको प्राण पखेरु उड्यो। प्राण त्याग्नु अघि उनी रोइन, कराइन् , चिच्याइन्। ज्यान बचाउन उनी हार गुहार माग्दै थिइन्। तर पति नै व्याधा भएर उत्रेपछि उनको केही लागेन। सास्तीबाट छुटकारा दिलाउने त परै जाओस् कठै…
Read More
डा. केसी अनसन बसे पछि धनगढीवासीको विरोध प्रदर्शन

डा. केसी अनसन बसे पछि धनगढीवासीको विरोध प्रदर्शन

धनगढी, ३० मङ्सिर । डा. गोविन्द केसीको विरुद्ध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसे पछि शनिवार प्रदर्शन भएको हो । उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रदर्शन गर्नु परेको हो । सो क्रममा सङ्घर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् । डा. केसी शुक्रवार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अवरोध गरे पछि उनी त्यहाँबाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका…
Read More
काँग्रेसलाई जनजनमा पुर्‍याउन उपसभापति खड्काको कार्यकर्तालाई निर्देशन

काँग्रेसलाई जनजनमा पुर्‍याउन उपसभापति खड्काको कार्यकर्तालाई निर्देशन

  काठमाडौँ, २९ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी र सरकारका तर्फबाट कमी कमजोरी भए सच्याउन सदैव तत्पर रहनुपर्ने बताएका छन्। आज पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टीको पुरानो नेतृत्वले स्थापित गरेका कतिपय मूल्यमान्यता भत्कँदै गएको स्वीकार गर्दै उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले यस प्रशिक्षणले ती कमीकमजोरी सच्याउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। सो अवसरमा उनले कार्यकर्तालाई आम नागरिकमा पुगेर पार्टीले गरेका राम्रा कामको प्रचारप्रसार र सच्याउनुपर्ने कमीकमजोरी प्रति सजग गराउने दायित्व पूरा गर्न निर्देशन दिए। बागमती प्रदेश प्रशिक्षण विभागको संयोजनमा आयोजित प्रशिक्षणमा कार्यकर्तालाई बागमती प्रदेशको तल्लो तहसम्म पुगेर काँग्रेसलाई जनजनमा पुर्‍याउन, समय सापेक्ष परिवर्तन…
Read More
महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

  काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ। उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बिच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा कार्यरत शिक्षक एवम् कवि योगराज पौडेल प्रथम भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा समेत उनले 'मेरो सपनाको महानगर' कविता वाचन गरे। प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन्।
Read More
पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौँ, २९ मङ्सिर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रवार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ। घटाइएको नयाँ मूल्य शनिवार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ
Read More