Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 4 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली

मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली

काठमाडौँ, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार देशको राजनीति, अर्थतन्त्र र समाजलाई फेरी सही बाटोमा फर्काउने दिशामा लागेको बताएका छन् ।   नेकपा एमाले संसदीय दलका नेता ओलीले अहिले देशमा बेथिति बढ्दै गएको बताउँदै ती सबै कुरालाई चिरेर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको समेत ओलीले बताए । त्यसैका लागि एमाले र काँग्रेसको सरकार बनेको उनको दाबी छ । सहमति अनुसार अब एमाले १७ महिना सरकारमा रहने र त्यस पछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्ने ओलीले बताए । सरकारको नेतृत्व गर्ने जिम्मेवारी आएकोले एमालेका सांसदहरूको संसद्मा पनि त्यही अनुसारको अति जिम्मेवार भूमिका हुने उनले स्पष्ट पारेका छन् ।…
Read More
क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी

क्यानडा पठाइदिने भन्दै विराटनगरका बाबु-छोराबाट ६६ लाख ठगी

विराटनगर - वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिने बहानामा बाबु-छोराबाट लाखौँ ठगेको आरोपमा प्रहरी पाँच जनालाई पक्राउ गरेको छ। मोरङ प्रहरीले ठगीमा संलग्न एक भारतीय र चार जना नेपालीलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको हो। पक्राउ पर्नेमा भारत अररिया जिल्ला जोगबनी ग्राम पञ्चायत वडा नम्बर ३ का २३ वर्षीय केशव यादव छन्। यस्तै, अन्य पक्राउ पर्ने नेपालीमा कटहरी गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहितकुमार पासवान, सोही ठाउँका ३० वर्षीय बुद्धनारायण साह, विराटनगर महानगरपालिका वडा नम्बर ८ का २३ वर्षीय अमित राय र पथरी-शनिश्चरे नगरपालिका वडा नम्बर ५ का २५ वर्षीय बोधराज राजवंशी छन्। पक्राउ परेकालाई प्रहरीले मङ्गलवार…
Read More
प्रचण्डको अपिल: `हामी गल्ती सच्चाउँछौँ, ०८४मा बहुमत दिनुहोस्´

प्रचण्डको अपिल: `हामी गल्ती सच्चाउँछौँ, ०८४मा बहुमत दिनुहोस्´

दाङ,माघ ११ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गरेका छन् ।   माओवादी केन्द्रले  तुलसीपुर नगर कमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्। अध्यक्ष प्रचण्डले भने -'यो पटक म दशभर अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईँहरूले पनि आफ्नै छोराछोरी त हुन नि भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा…
Read More
बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

बजेटको २० प्रतिशत शिक्षामा लगाउन जरुरी छ: प्रचण्ड

 गोरखा, ७ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बिस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् ।   सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।   आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उनले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रस्ट पारिएको बताए।   आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा विधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त…
Read More
रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र रवि लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर भएको छ। सुप्रिम सहकारीको रकम अपचलनको ठगी तथा सङ्गठित अपराध सम्बन्धी पूरक मुद्दा आइतबार रुपन्देही जिल्ला अदालतमा दर्ता भएको हो। जिल्ला सरकारी वकिल कार्यालयले २५६ पृष्ठ लामो अभियोग पत्रमा सुप्रिम सहकारीका बचतकर्ताहरूको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको आरोपमा लामिछाने र गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसहितलाई मुद्दा दायर गरेको हो। यसअघि जिल्ला सरकारी वकिल कार्यालयले गत वैशाख ३ गते २८ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता गरेको थियो। त्यति बेला १ अर्ब ३ करोड बिगो माग गरिएकोमा हाल पूरक अभियोग पत्र दर्ता गर्दै वकिल कार्यालयले लामिछाने…
Read More
योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।   १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग सङ्गीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् ।   यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, विज्ञहरूसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् ।   कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने,  ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका…
Read More
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने देखी संसद् बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरु गरेका हुन ।   जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, इश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसेन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थिति रहेको छ ।
Read More
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौँ, २६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उनीहरूबिच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।   भेटमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेका थिए ।
Read More
अध्यक्ष गिरीले भने – प्रलेस वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो हाे

अध्यक्ष गिरीले भने – प्रलेस वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो हाे

महोत्तरी, २४ पुस ।  सामाजिक रूपान्तरण र समृद्धिको लागि कम्युनिस्ट पार्टीहरू एक ठाउँमा हुनुपर्नेमा प्रगतिशील लेखक सङ्घले जोड दिएको छ ।   सङ्घका केन्द्रीय अध्यक्ष मधुसूदन गिरिले  २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताउँदै प्रगतिशील लेखकहरूको त्यसैमा जोड रहेको बताए ।   लेखक सङ्घ महोत्तरीको चौथो जिल्ला अधिवेशनमा सहभागी हुन आइपुगेका अध्यक्ष गिरिले कम्युनिस्ट पार्टीहरू वर्ग शत्रु जस्तो देखिए तापनि प्रगतिशील लेखक सङ्घ वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो भएको जिकिर गरेका छन् ।   वाम विचार वोक्नेहरु एकै ठाउँमा हुनुपर्छ भन्ने लेखक सङ्घ आफै महत्त्वपूर्ण एजेन्डा बनेर उभिएको बत्ताउँदै  नेकपा एमाले मधेस प्रदेश…
Read More
पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेको भरभराउँदो पङ्क्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गरेका हुन्।   “एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो…
Read More