Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विचार Archives - Page 5 of 11 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विचार

नेपालको विविध पञ्चवर्षीय योजनाहरू र आर्थिक विकास

नेपालको विविध पञ्चवर्षीय योजनाहरू र आर्थिक विकास

-डा.चूडाप्रसाद ढकाल प्रस्तावना नेपाल, अपार प्राकृतिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले भरिपूर्ण एक विकासोन्मुख राष्ट्र हो। यस देशको आर्थिक विकासको यात्रा अत्यन्तै जटिल र चुनौतीपूर्ण रहेको छ, जसमा पञ्चवर्षीय योजनाहरूले एक अमूल्य भूमिका निर्वाह गरेका छन्। यी योजनाहरू विकासका दीर्घकालीन लक्ष्यहरू निर्धारण गर्ने, आर्थिक तथा सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्ने, तथा समग्र राष्ट्रिय प्रगतिको निर्देशन गर्ने कार्यमा संलग्न छन्। नेपालमा लागू विविध पञ्चवर्षीय योजनाहरूले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, र भौतिक संरचनाजस्ता मूलभूत क्षेत्रहरूमा व्यापक परिवर्तनहरू साधना गर्न सफल भएका छन्। यस लेखमा, हामीले नेपालको आर्थिक विकासमा पञ्चवर्षीय योजनाहरूको योगदानलाई छोटकरीमा  व्याख्या गर्ने प्रयास गरेका छौँ। जसमा, हामी यी योजनाहरूका मुख्य उपलब्धिहरू,…
Read More
बिआरआई नेपालको लागि सहयोगी हुन सक्छ !

बिआरआई नेपालको लागि सहयोगी हुन सक्छ !

मनोज भट्ट परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ आज २०८० साल चैत्र ११ गते तदनुरूप २४ मार्च २०२४ का दिन चिनिया विदेश मन्त्रीको निमन्त्रणामा चीनको भ्रमणमा जाने कार्यक्रम भएको कुरा नेपाल स्थित परराष्ट्र मन्त्रालय द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । तर विज्ञप्तिमा चीन भ्रमणको कार्यपालिका र उद्देश्य के हो ?त्यस बारे खुलाइएको छैन । १) चीन नेपालको असल छिमेकी मित्र राष्ट्र हो ।नेपालको राष्ट्रियताको संरक्षणमा अहिलेसम्म चीनको भूमिका सकारात्मक र महत्त्वपूर्ण रही आएको छ ।तर केही महिना अगाडी चीनले नेपालको कालापानी सहितको भूभागलाई नेपालको नक्सामा नदेखाएर नक्सा जारी गर्नु तथा २०७२ साल जेठ १ गतेका दिन चीनको राजधानी बेइजिङमा भारतीय प्रधानमन्त्री नरेन्द्र…
Read More
दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! 

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! 

गोविन्द शरण उपाध्याय दर्शनशास्त्रको एउटा हाँगा हो - तत्त्व शास्त्र | अङ्ग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीन वटा विभाग छन् : सृष्टि शास्त्र, ईश्वर शास्त्र र मन शास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफूलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मन शास्त्रको काम चाहिँ चेतनाको अध्ययन गर्ने हुनाले दर्शनशास्त्र अन्तर्गत नै पर्छ |  सृष्टि शास्त्रमा ब्रह्माण्डको उत्पत्ति, पृथ्वीको उत्पत्ति, जीव-निर्जीवको उत्पत्ति आदि विषयहरूको प्रमाणिक उत्तर खोज्ने प्रयत्न गरिन्छ | यो पनि मूलतः दुई भागमा विभाजित छ भौतिकवाद र चेतनावादी | भौतिकवादले विश्वलाई पूर्णतया प्राकृतिक घटना मान्छ भने चेतनावादीहरूले विश्वको रचना कुनै चेतन तत्त्वले गरेको ठान्छन् |  सृष्टि शास्त्रका अनेकौँ सिद्धान्तहरू…
Read More
संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ?

संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ?

काठमाडौँ । देशमा आर्थिक सङ्कट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरू हुने गरेको देखिन्छ । यसैबिच सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गएको विषय र उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको ९ दिनसम्म चीनको भ्रमण हुन लागेको विषय चर्चामा रहेको छ । चैत्र ८ गते सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन दश सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड तर्फ लागेका छन् ।  चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको…
Read More
चिज गुरुङ र अस्मिता डल्लाकोटीको “माछि बस्यो…” लाइभ दोहारी: एक गहकिलो प्रसंग

चिज गुरुङ र अस्मिता डल्लाकोटीको “माछि बस्यो…” लाइभ दोहारी: एक गहकिलो प्रसंग

-डा चूडापसाद ढकाल भूमिका एक वर्ष अगाडि, २०७८ फाल्गुण २० मा पवन ओलीको यूट्यूब च्यानलबाट प्रसारण भएको चिज गुरुङ र अस्मिता डल्लाकोटीको 'माछि बस्यो...' लाइभ दोहोरी आजसम्म २० लाख भन्दा धेरै पटक हेरिएको छ ।साथै, यसले १६ हजार लाइक र ६५१ प्रतिक्रिया प्राप्त गरेको छ। यी प्रतिक्रियाहरूले दर्शकहरूको अस्मिता र चिजको प्रस्तुतिप्रति प्रशंसा देखाउँछ, जहाँ उनीहरूले प्रस्तुत गरेका टुक्काहरूले दर्शकहरूसँग गहिरो स्तरमा प्रभाव जमाएक छन। दुवैको सामंजस्यपूर्ण प्रस्तुतिले केवल दोहोरी गायनको शैलीलाई मात्र उजागर गरेको छैन, बरु सांस्कृतिक र परम्परागत मूल्यहरूलाई समेत प्रस्तुत गरेको छ। दोहोरी गीत मन पराउनेहरुको संख्या नेपाल र नेपाल बाहिर गरेर लाखौँ, करोडौँको संख्यामा होलान्, यो…
Read More
मधेसमा डढेलो आतङ्क : हजारौँ वन्यजन्तु तथा चराचुरुङ्गी सङ्कटमा

मधेसमा डढेलो आतङ्क : हजारौँ वन्यजन्तु तथा चराचुरुङ्गी सङ्कटमा

विशाल बस्नेत/ न्युज कारखाना  महोत्तरी, ५ चैत । मधेसका चुरे क्षेत्रमा जताततै आगलागी हुँदा चराचुरुङ्गी तथा वन्यजन्तुमा सङ्कट सिर्जना भएको छ। नयाँ घाँस पलाउने र विषालु सर्प तथा किरा, फटयांग्रा नष्ट गर्ने उद्देश्यले वनमा नियत बस लगाइएको डढेलो र हावाहुरीको कारण लाग्ने डढेलोले चरम सङ्कट सिर्जना भएको हो। पछिल्लो समय धनुषा, महोत्तरी र सर्लाहीका  जङ्गलमा आगलागी कै कारण सयौँ वन्यजन्तु र चराचुरुङ्गी मृत अवस्थामा भेटिएका छन् भने मानववस्ती नजिक भएको गाउँमा धनजनको क्षति समेत भएको देखिएको छ। मौसम परिवर्तन सँगै वन क्षेत्रमा फैलिएको आगलागी नियन्त्रण भन्दा बाहिर गएको वन सम्बद्ध सरोकारवाला अधिकारीहरूले  बताएका छन्। तथ्यांकअनुसार मधेस प्रदेशको  ९ लाख ५८ हजार…
Read More
प्रचण्डको गिर्दो सत्ता-साख, प्रसङ्गविहीन राजनीतिक

प्रचण्डको गिर्दो सत्ता-साख, प्रसङ्गविहीन राजनीतिक

विगत दशक बढीदेखि नै नेपाली राजनीतिको लोकतान्त्रिक अभ्यासमा कमरेड प्रचण्डको ठुलो लगानी रहेकोबारे बुझ्न सकिन्छ। तर, न त उनले आफ्ना पूर्ववर्ती चिन्तक र विचारकहरूबाट केही सिक्न पाए न त देशका भोका नाङ्गा गरिब र सताइएका नागरिकहरू तथा दबाइएका जातजाति तथा समुदायलाई सम्मानित नागरिक जीवनको स्वाद दिलाउन सके। सत्येन्द्र लाल कर्ण विगत आम चुनावताका जनताले देशको सङ्घीय संसद्मा निर्वाचित भएर जाने कुनै पनि सिङ्गो राजनीतिक दलहरूलाई एक्लै सत्तारुढ हुने जनादेश नदिएपछि ठुला-साना सबैजसो दलका नेताहरूले नेपालको पुरानै प्रचलन अनुसार मिलीजुली सरकार बनाउने गरी नेकपाका कमरेड केपी ओली प्रधानमन्त्री रहने गरी समय सीमासमेत निर्धारण गरी मुख्य रूपमा एमाले, माओवादी र रास्वपा तथा…
Read More
नयाँ गठबन्धन र ओलीको निशाना

नयाँ गठबन्धन र ओलीको निशाना

काठमाडौं, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपा सहितको नयाँ गठबन्धन बनाएपछि राजनीति तरङ्गित भएको छ । नयाँ गठबन्धनले विश्वासको मत जितिसकेपछि पनि राजनीतिक वृत्तमा सरकारको स्थिरता र नयाँ विकल्पको बारेमा अड्कल बाजी कायम रहेको छ । यसै अड्कलबाजीका बिच एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने विषय सबैभन्दा बढी चर्चामा रहेको छ । नेपाललाई अघिल्लो गठबन्धनमा कम्तीमा एक वर्ष प्रधानमन्त्री बनाउने सहमति थियो । तर अघिल्लो गठबन्धन टुटेसँगै नेपालको प्रधानमन्त्री बन्ने सहमति समेत तुहिएको थियो । तर नयाँ गठबन्धनमा सामेल हुने क्रममा नेपालले यस अघि सम्झौतालाई उठाएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष…
Read More
को थिए होलान् सिव/शिव (Siva) ?

को थिए होलान् सिव/शिव (Siva) ?

यादव देवकोटा शिवलाई भारोपेली भाषी आर्यहरू अर्थात् यताको दिनका हिन्दुहरूले सर्वोच्च 'देव'को रूपमा आराधना गर्ने गरेको पाइन्छ।आजका प्रचलित हिन्दु समाजको साहित्यहरू एक स्वरमा भन्छन् - शिव अर्थात् कैलासधिपति ! कैलाश पर्छ तिब्बतमा ! आजसम्मको तमाम अध्ययनहरूको आधारभूत सहमति (भाषा शास्त्रीय, पुरातात्त्विक, आनुवंशिक अध्ययनका आधारमा) के छ भने भारोपेली भाषी आर्यहरू सिन्धु प्रस्रवण क्षेत्रमा लगभग 2200 BCE देखि 1500 BCE अघि आइपुगेका थिए, सिन्धु सभ्यता पतनको आखिरी पलातिर, पोन्टिक क्यास्पियन स्टेप्पी (आजको युक्रेन)बाट बसाई हिँड्दै-हिँड्दै।त्यताबाट आएका आर्यहरूको सर्वोच्च देव तिब्बतको कैलाश घर भएका भनिएका पात्र कसरी भए? आर्यहरू सिन्धु नआई पुग्दैको 2600 BCE तिरको हातमा बाला र सिरमा सिङ पहिरेर जनावरले…
Read More
८ मार्च ,क्रान्तिकारी महिला हरूको महान् दिन !

८ मार्च ,क्रान्तिकारी महिला हरूको महान् दिन !

रवि पौडेल ,पाण्डेचरि ८ मार्च विश्व श्रमजीवी महिला हरूको महान् चाड हो । महिला हकहित र उत्थानको लागि वीरतापूर्ण सङ्घर्षको  इतिहास बोकेको यो दिन लाई विश्वभरिका महिलाहरूले हर्षको रूपमा मनाउने गर्दछन् । यो दिन लाई विश्व एेतिहाँसिक दिनको रूपमा पनि मनाउने गरिन्छ ।   महिलाहरूले ठुलो आन्दोलन गरेर प्राप्त गरेको हक अधिकार सुनिश्चित गर्नको निम्ति पनि महिला आन्दोलनको अरू आवश्यकता छ । विश्वको इतिहासमा महिलाहरूको आन्दोलनलाई छोटकरीमा यसरी बुझ्न सकिन्छ । सन १८३२ मा हाेल्याण्डमा महिलाहरूले असमान ज्यालाको विरोधमा आन्दोलन गरे । सन १८३५ मा वाेस्टेनका मजदुर महिलाहरूले १८ घण्टा कामको समयलाई १० घण्टामा सीमित गर्ने माग राखेर आन्दोलन गरे ।…
Read More