Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 55 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भविष्यमा हुने आक्रमणहरू रोक्न गाजाको सिमानामा प्यालेस्टिनी पक्षमा बफर जोन बनाउने योजनाको पुष्टि भएको हो । टाइम्स अफ इजरायलका अनुसार हमासले सीमा नजिकै सैन्य क्षमताहरू जम्मा गर्न र इजरायललाई फेरि चकित पार्न नपरोस् भनेर रक्षा प्रतिष्ठानले गाजा छेउमा कुनै प्रकारको सुरक्षा बफरको बारेमा कुरा गरिरहेको छ। अधिकारीले स्पष्ट गरे । तथापि, यो योजनाले इजरायली सेनाहरूलाई सीमाको प्यालेस्टाइन पक्षमा तैनाथ गरेको कल्पना गर्दैन । शनिबार मात्रै रोयटर्स समाचार एजेन्सीले तीन अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै इजरायलले यस क्षेत्रका धेरै देशहरूलाई…
Read More
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ ११ गते हुन गइरहेको निर्वाचन कार्यक्रम स्वीकृत गर्दै पुस २३ गतेका लागि उम्मेदवारी दर्ताको समयसिमा जानकारी गराएको हो । आयोगका आगामी पुष २० गते निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गर्नेछ । प्रकाशित मतदाता नामावली प्रकाशित भए लगत्तै दाबी विरोधको गर्न पाउनु जनाउँदै आयोगले  पुस २२ गते अन्तिम मतदाता नामावलीसमेत प्रकाशन गर्ने जनाएको छ । आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालका अनुसार पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजेदेखि दिउँसो तीन बजे…
Read More
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेका बताएका छन् । समृद्धिको लाग संकल्प यात्रामा निस्केका ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रक्रियावादीहरू गणतन्त्रलाई उल्टाउने कुरा गर्न लागेका बताएका हुन । तर उनीहरूको यो कुचेष्टा सफल नहुने उनकाे दावी छ । ‘आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो’, ओलीले भने । लोकतन्त्रको विरोधमा बोल्ने र त्यस बारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन । ‘त्यो…
Read More
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम समयमै पाइन्छ । चिनी मिलहरुले समयमै भुक्तानी नगरि दिदाँ पछिल्लो समय उखु किसानहरु बैकल्पिक कृषि पेशातर्फ जान थालेका छन् । सरकारी तहबाट पनि उखु किसानका समस्या सम्बोधन गर्ने गरी पहल नहुने गरेको किसानको गुनासो छ । सधैंको यो समस्याबाट यसपटक पश्चिम नवलपरासीका किसानहरु मुक्त भएका छन् । सरकारले दिने अनुदान वापतको रकम यसपटक किसानले समयमै पाएका छन् । नवलपरासी पश्चिम–१ बाट निर्वाचित सांसद विनोद चौधरीको पहलपछि किसानले अनुदान रकम पाएका हुन् । उनले उखुको समर्थन मूल्य तोक्न…
Read More
जलवायु सम्मेलनमा भाग लिएर प्रचण्ड स्वदेश फिर्ताः आफू सन्तुष्ट रहेको प्रतिक्रिया

जलवायु सम्मेलनमा भाग लिएर प्रचण्ड स्वदेश फिर्ताः आफू सन्तुष्ट रहेको प्रतिक्रिया

१७ मंसिर, काठमाडौं । संयुक्त अरब इमिरेटस (यूएई) मा आयोजित जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् । विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोप–२८ बाट आफू सन्तुष्ट रहेको बताए । नेपालले पर्वतीय मुलुकहरुको नेतृत्व गर्दै आफ्नो मुद्दा जोडदारसँग राखेको भन्दै उनले राम्रै आर्थिक सहयोग आउने दाबी पनि गरे । पत्रकारहरुसँग उनले भने, ‘म सन्तुष्ट छु, जस्तो होस् भनेको हो, त्यस्तै भयो ।’ सम्मेलनभन्दा अगाडि राष्ट्रसंघका महासचिवले गरेको नेपाल भ्रमणको विश्वव्यापी प्रभाव परेको पनि उनले बताए । ‘मेरो अध्यक्षतामा जुन राउण्ड टेबल भयो, सबैले नेपालको प्रशंसा गर्नुपर्ने भयो’ उनले भने, ‘मूल स्टेटमेन्ट पनि यो पटक हामी…
Read More
एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

एनिमलले तोडयो शाहरुखको जवानको ‘कलेक्सन् रेकर्ड’

१७ मङ्सिर, मुम्बइ । सन् २०२३ शाहरुख खानका लागि उत्कृष्ट वर्ष रह्यो किनभने उनका दुई फिल्म पठान र जवान ब्लकबस्टर भएका छन् । योसँगै यी फिल्मको रेकर्ड कुनै पनि फिल्मले तोड्न सकेको छैन । तर रणवीर कपूरको एक्शन फिल्म एनिमलले यो रेकर्ड तोड्न कुनै कसर बाँकी राखेको छैन । यसैबीच, एनिमलको दोस्रो दिनको कमाइको तथ्याङ्क बाहिर आएको छ, जसले जवानलाई पछि पारेको देखिन्छ । त्यसोभए, हामी तपाईंलाई एनिमलको दोस्रो दिनको बक्स अफिस कलेक्शनको बारेमा जानकारी दिन्छौं। सकनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार एनिमलले दोस्रो दिन ६६ करोड कमाएको छ, त्यसपछि रणवीर कपुरको फिल्मले १०० करोड नाघेको छ भने दुई दिनमा १२९.८० करोड…
Read More
युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

युरोकप २०२४ को ड्र, कुन देश कुन समुहमा परे ?

१७ मङ्सिर, काठमाडौं । युरोकप २०२४ मा हुने युरो कपको समुहको ड्र गरिएको छ । युरोकप २०२४ को जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुदै छ । गएराती गरिएको ड्र मा स्पेन, इटाली र क्रोसिया एकै समुहमा परेका छन् । समुह बि लाई यस युरोको ग्रुप अफ डेथ भनिएको छ । त्यस्तै फ्रान्स र नेदरल्याण्डस पनि एकै समुह डी मा परेका छन् । युरोपका २४ देशले भाग लिने युरोकपमा अझै ३ देश प्लेअफबाट छानिन बाँकी रहेको छ । अब तीन स्थानका लागि प्लेअफमा पोल्याण्ड, वेल्स, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्याण्ड, युक्रेन, आइसल्याण्ड, गार्जिया, ग्रीस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन्…
Read More
इराककाे भुमीमा आक्रामण नगर्न अमेरिकालाई बग्दादकाे चेतावनी

इराककाे भुमीमा आक्रामण नगर्न अमेरिकालाई बग्दादकाे चेतावनी

१७ मङ्सिर, काठमाडौं । आफनो भू–भागमा आक्रमण नगर्न इराकले अमेरिकालाई चेतावनी दिएको छ इराकका प्रधानमन्त्रीले इजरायल र हमासबीचको द्वन्द्वपछि इराकी भूमिमा कुनै पनि आक्रमण नगर्न वाशिङ्टनलाई चेतावनी दिएका हुन । यो चेतावनी इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुडानीले संयुक्त राज्य अमेरिकाका विदेश सचिव एन्टोनी ब्लिन्केनसँगको फोन वार्ताको क्रममा सुडानीको कार्यालयले जनाएको छ। सुडानीले आफ्नो सरकार इराकमा उपस्थित अन्तर्राष्ट्रिय गठबन्धन सल्लाहकारहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि बताए।
Read More
कोप २८ः नेपालमाथि भएको अन्याय रोकिनुपर्ने प्रधानमन्त्रीको धारणा

कोप २८ः नेपालमाथि भएको अन्याय रोकिनुपर्ने प्रधानमन्त्रीको धारणा

१७ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताए । उनले भने, “तिनीहरुलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले…
Read More
प्रधानमन्त्रीमा अब युवाहरुलाइ अघि सार्नुपर्ने महामन्त्री शर्माको भनाइ

प्रधानमन्त्रीमा अब युवाहरुलाइ अघि सार्नुपर्ने महामन्त्री शर्माको भनाइ

१६ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको नेतृत्वमा अब युवाहरुलाइ अघि सार्नुपर्ने बताउनुभएको छ । पाँच पटक प्रधानमन्त्री भइसकेका सभापति शेरबहादुर देउवाले फेरि प्रधानमन्त्री बन्ने दौडमा सहभागी नभएर युवाहरूलाई अगाडि सार्नुपर्ने महामन्त्री शर्माको धारणा रहेको छ । सभापति देउवाले प्रधानमन्त्रीमा अरुलाई नै अगाडि सारेर शालिनता देखाउनुपर्ने उनले बताए । काँग्रेस लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री शर्माले सभापति देउवा प्रधानमन्त्रीको दौडमा लाग्न नहुने बताए । सभापतिज्यु शालिन र सह्रृदयी हुनुहुन्छ, कमैया, मधेश र एकताकाको विद्यार्थी आन्दोलन उहाँले सफल पार्नुभयो,’ देउवालाई महामन्त्री शर्माले आग्रह गरे, ५–५ पटक प्रधानमन्त्री हुनुभयो, अब प्रधानमन्त्रीको दौडमा दौडनु हुँदैन । अब…
Read More