Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 56 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

पार्टी एकताबद्ध र बलियो भएर अघि बढ्ने काँग्रेस सभापति देउवाको विश्वास

पार्टी एकताबद्ध र बलियो भएर अघि बढ्ने काँग्रेस सभापति देउवाको विश्वास

१६ मङ्सिर, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन् । बुटवलमा आजदेखि सुरु भएको नेपाली काँग्रेसको लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले गौतमबद्ध जन्मेको भूमिबाट काँग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् । देउवाले भने, ‘अब कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’ उद्घाटन समारोह अघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए । देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे ।
Read More
माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

१६ मङ्सिर, काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन । धादिङ त्रिपुरा सुन्दरी गापा–१ घर भई हाल जिल्ला काठमाण्डौ, बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठ पक्राउ परेकी हुन । प्रहरीका अनुसार कुलमान कुमालसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छुप्रतव्यक्ति ९ लाख माग गरेकी थिइन । उक्त रकम दिएमा माल्टाको प्रतिष्ठित होटलमा काम लगाइदिने र मासिक १ लाख तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेर उनले रकम लिएर फरार रहे पछि हाल पक्राउ गरिएको उनले जनाइन् । ‘पीडितहरुबाट पटकपटक गरी जम्मा ६ लाख ८ हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको र आज…
Read More
एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

१६ मङ्सिर, काठमाडौं ।   नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो जित हासिल गरेको छ । शुक्रबार सम्पन्न खेलमा एफसी चितवनले बीरगन्ज युनाइटेड एफसीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चितवनको जितमा विमल घर्ति मगर र टोरिक जेब्रिनले एक एक गोल गरेका थिए । त्यस्तै वीरगन्जका लागि एक गोल एकिन्स केइ बाफोरले गरेका थिए । चितवनको जारी एनएसएलमा तेस्रो खेलमा यो पहिलो जित हो । ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेको चितवनको ४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी वीरगन्जले भने लगातार दोस्रो हार बेहोरेको छ । अब…
Read More
कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

कोप-२८ लाई नेपालले अवसरका सदुपयोग गर्ने प्रधानमन्त्रीको भनाई

१६ मङ्सिर, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनलाई नेपालले अवसरको रुपमा प्रयोग गर्ने बताएका छन् । संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) को उद्घाटन समारोहमा सहभागी भएपछि आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले संयुक्त अरब इमिरेट्सको दुबइमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकमतामा परेको बताए । प्रधानमन्त्रीले उद्घाटन समारोहमा संयुक्त राष्ट्र संघका महासचिवले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्कटिकामा परेको भन्ने अभिव्यक्ति दिएबाट नेपाल विश्वकै नजरमा परेको बताए । जलवायु परिवर्तनको विषयलाई आफ्नो नेतृत्वको सरकारले निकै…
Read More
राष्ट्रियसभा निर्वाचन कार्यतालिकाः मंशिर २९ सम्म दल दर्ताकाे समयसिमा

राष्ट्रियसभा निर्वाचन कार्यतालिकाः मंशिर २९ सम्म दल दर्ताकाे समयसिमा

१५ मङ्सिर, काठमाडौं ।   आगामी माघ ११ गते हुन गईरहेको राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्बजनिक भएको छ । निर्वाचन आयोगले आज सार्वजनिक गरेको कार्यतालिका अनुसार मंशिर २९ गतेसम्म राजनीतिक दलले दल दर्ता गराईसक्नु पर्नेछ । २०८० माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुने गरी नेपाल सरकारबाट मिति २०८० माघ १३ मा निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि आयोग तयारीमा लागेको जनाएको छ । सो तयारी स्वरुप आयोगबाट २०८० माघ १४ मा निर्वाचन कार्यतालिका स्वीकृत भएको जनाएको हो । ‘स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन भै…
Read More
नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने

नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने

१५ मङ्सिर, काठमाडौं ।  नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा नै रहने भएका छन । उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
Read More
गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

१५ मङ्सिर, गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ । युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  । गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन । उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।
Read More
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’

ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’

१५ मङ्सिर  डोटी, । नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् । मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए। ‘प्रचण्डका षडयन्त्र भए, माकुनेका षडयन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षडयन्त्रलाई परास्त गरेर तपाइहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरी पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भने  ‘तपाइ, सबैलाई धन्यवाद।’ पछिल्लो समय  हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडी बढाउने संकल्पका साथ…
Read More
मधेश प्रदेशले जित्यो केपी ओली टी- २० को उपाधि

मधेश प्रदेशले जित्यो केपी ओली टी- २० को उपाधि

काठमाडौँ, १५ मङ्सिर। मधेश प्रदेशले पोखरामा सम्पन्न केपी ओली टी- २० कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा मधेश प्रदेशले नेपाल आर्मीलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो । मधेश प्रदेशले दिएको १३६ रनको लक्ष्य पछाएको नेपाल आर्मीले २० ओभरमा ७ विकेट गुमाउदै १२४ रन बनाएको थियो । यसअघि मधेश प्रदेशले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो । उपाधि जितेसँगै मधेश प्रदेशले रु पाँच लाख, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।  यसैगरी उपविजेता नेपाल आर्मीले रु दुई लाख ५० हजार, शिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा…
Read More
जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

मंसिर १५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री तथा संसदीय समितिका सभापतिहरुले जलन सम्बन्धी छुट्टै कानुन बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आज (शुक्रबार) अग्नी हिंसा पीडित (वि.भि.एस.) नेपालले काठमाडौंमा गरेको अग्नीजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था विषयक कार्यक्रममा शिक्षा, राज्यमन्त्री, संसदीय समितिका सभापति तथा सांसदहरुले जलन सम्बन्धी छुट्टै कानुन बनाउन पहल गर्ने बताएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले अग्नी हिंसा पीडितहरुको पक्षमा हुने गरि कसरी कानुन बनाउने ? भन्ने बारेमा आफू सचेत रहेको बताउनुभयो । अग्नीजन्य हिंसा र अग्नीजन्य दुर्घटना न्यूनिकरणबारे सचेतना जगाउनको लागि पाठ्यक्रम बनाइ विद्यालय तहबाटै…
Read More