04
Jun
वाशिष्ठ कहिले काहीँ यो मनमा किन यति भाव नफुरेर डल्लो परेको हुन्छ । नत बोल्न जाँगर लाग्छ नत पढ्न जाँगर लाग्छ । नत केही कोतर्न जाँगर लाग्छ । फेरी कलम चलाउन लागेको तिसौँ वर्ष भयो । आजकाल कलमको स्थान किबोर्डका गोटीले विस्थापित गरेको छ, अब कलम हैन किबोर्डका गोटी थिच्दछु भन्नुपर्छ । न त अग्रजबाट आउने सुझाव अनुसार यो पुगेन त्यो पुगेन भन्ने कसर मसार नभएको लेख भाँती पुगाएर लेख्न नै सकिएको छ तर पनि किबोर्डका गोटी थिचेर लेखक भएर दरिएकै छ । त्यसैले अहिलेको २०८१ ज्येष्ठ १ गते रात्रि ११ बजे यो लेख लेख्न कसिएकै छ । आज मलाई…