Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Blog - Page 46 of 207 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Blog

युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ?

युद्धको बीचमा गाजामा सहायता कसरी पुगेको छ ?

काठमाडौँ । इजरायल र गाजाबीच जारी द्वन्द्वको बिचमा, सहायता एजेन्सीहरूले गाजा भोकमरीको कगारमा रहेको बताएका छन् । एजेन्सीहरूले गाजालाई पर्याप्त मात्रामा सहायता उपलब्ध गराउन नसक्दा यस्तो भएको बताएका छन् । इजरायली सेनाले रफाह सहरमा सैन्य कारबाही सुरु गरेपछि, यसले सहायता पुर्‍याउने ट्रकहरूको लागि मुख्य मार्ग रहेको राफा क्रसिंग बन्द गरेको थियो । गाजालाई सहायता दक्षिणमा राफा क्रसिङ र केरेम शालोम र उत्तरमा इरेज क्रसिङबाट आउँछ । संयुक्त राष्ट्र सङ्घको एजेन्सीले गाजामा प्यालेस्टिनी जनसङ्ख्यालाई सहायता प्रदान गर्दछ । यस निकायले यहाँका जनतालाई करिब ४० प्रतिशत राहत सामग्री उपलब्ध गराउँदै आएको छ । राष्ट्र सङ्घको एजेन्सीका सञ्चार निर्देशक जुलिएट टुमाले गाजाको २.३…
Read More
भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

काठमाडौँ । भारतको लोकसभा चुनावको सातौँ तथा अन्तिम चरणको मतदान आज हुँदै छ । आज ७ राज्य र १ केन्द्र शासित प्रदेशका ५७ लोकसभा सिटका लागि मतदान हुँदै छ । यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदी, २ केन्द्रीय मन्त्री आरके सिंह र अनुराग ठाकुर चुनावी मैदानमा छन् । त्यस्तै कङ्गना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित चार कलाकार पनि चुनावी मैदानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार सातौँ चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन् । ५४२ लोकसभा सिटहरूको छैटौँ चरणसम्म ४८५ सिटको लागि मतदान भइसकेको छ । जुन १ मा…
Read More
टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

टी-२० विश्वकप: कुन देशले कति पटक जिते ?

काठमाडौँ । आइसिसी टी-२० विश्वकप आइतबारदेखि सुरु हुँदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिँदै छन् । यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इन्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, नेपाल, श्रीलङ्का, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्यान्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्यान्ड, ओमान र युगान्डा सहभागी हुँदै छन् । इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी-२० विश्वकपको यो नवौँ सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २-२ पटक जितेका छन् । इङल्याण्डले…
Read More
सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशभर तातो लहर चलिरहेकोले सतर्क रहन अपिल गरेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । महाशाखाले आगामी केही दिन सम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न र आवश्यक सतर्कता अपनाउन  अनुरोध गरेको छ ।  साथै ती भू-भागहरूमा आगामी २ दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।  तातो हावा तथा तातो…
Read More
प्रचण्ड ब्रिफिङ- नेपाल बुढानीलकण्ठ गएको विषय सहज रूपमा लिनु, सत्ता समीकरणमा समस्या छैन

प्रचण्ड ब्रिफिङ- नेपाल बुढानीलकण्ठ गएको विषय सहज रूपमा लिनु, सत्ता समीकरणमा समस्या छैन

काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा सत्ता समीकरणमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका छन् । शुक्रवार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकार सहज ढङ्गले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समीकरणमा कुनै समस्या नरहेको बताएका हुन् । बैठकमा उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुढानीलकण्ठ गएर काँग्रेस सभापति शेरबहादुर देउवासहित विपक्षी दलका नेताहरूसँग भेट गरेको विषयलाई स्वाभाविक रूपमा लिन आग्रह गरेका थिए । साथै बैठकमा प्रचण्डले नेपाल बुढानीलकण्ठ जानु अघि आफूलाई जानकारी गराको बताउँदै सत्ता समीकरण पाँच वर्ष नै टिक्ने दाबी गरेका थिए ।  बुधवार साँझ अध्यक्ष नेपालले काँग्रेस सभापति देउवासहित जसपा नेपाल…
Read More
मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका २६ निर्णय सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय सार्वजनिक गरिएको छ । शुक्रवार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार मन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २६ निर्णय आज सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्वीकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र शाहको सिंगापुर भ्रमणको स्वीकृतिसम्म रहेका छन् । मेयर बालेन शाह यही जेठ २० गतेदेखि जेठ २२ सम्म सिंगापुरमा आयोजना हुने ९औँ वर्ल्ड सिटिज समिट कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
Read More
क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औँ खेलाडीको रूपमा गोप्य राखिएको थियो

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई १५औँ खेलाडीको रूपमा गोप्य राखिएको थियो

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आइसिसी टी-२० विश्वकपको टोलीमा १५औँ खेलाडीका रूपमा सन्दीप लामिछानेको नाम गोप्य राखिएको बताएका छन् । अध्यक्ष चन्दले आइसिसीले नै नेपाललाई ‘विशेष सुविधा’ दिएर लामिछाने नै १५औँ खेलाडीको रूपमा राखिएको स्पष्ट गरेका छन् । अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि सामाजिक सञ्जाल र मिडियामा अध्यक्ष चन्दसहित क्यानको आलोचना भइरहेका बेला उनले स्पष्ट गरेका हुन् । अध्यक्ष चन्दले सन्दीपले भिसा आवेदन दिनुअघि नै अमेरिकी दूतावासलाई सन्दीपको नाम पठाइएको  बताउँदै आइसिसीको पत्र समेत सार्वजनिक गरेका छन् । उनले आइसिसीले नेपाललाई विशेष सुविधा दिएको उल्लेख गर्दै सन्दीपको भिसामा समस्या भएमा उनको ठाउँमा अन्य खेलाडीलाई राख्ने…
Read More
चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

चुनावको प्रचार सकेर ४५ घण्टे ध्यानमा मोदी

काठमाडौँ । भारतमा लोकसभा चुनावको सातौँ र अन्तिम चरणको मतदान जुन १ मा हुँदै छ । यस चरणको मतदानको प्रचार अवधि सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी पुगेर ध्यानमा बसेका छन् । अब उनी ४५ घण्टा अर्थात् जुन १ गते साँझसम्म समुन्द्रमा बनेको विवेकानन्द रक मेमोरियलमा ध्यान गर्ने छन् । आज उनको ध्यानको दोस्रो दिन हो । मोदीको ध्यानका धेरै तस्बिरहरू बाहिर आएका छन् । तस्बिरमा प्रधानमन्त्री मोदी केसरन कुर्ता र गमछामा देखिएका छन् । उनी स्वामी विवेकानन्दको मूर्तिको अगाडि बसेर ध्यान गरिरहेका छन् । उनको हातमा माला रहेको छ । यस ध्यान मण्डपको विशेष कुरा यो छ कि यो त्यही…
Read More
यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

यौन उत्पीडनको आरोप लागेका भारतका जेडीएस नेता रेवन्ना पक्राउ

काठमाडौँ । सयौँ महिलालाई यौन उत्पीडन गरेको आरोप लागेका भारतका जेडीएस नेता प्रज्ज्वल रेवन्ना पक्राउ परेका छन् । जर्मनीबाट फर्किएर भारत आउँदै गरेका रेवन्नालाई बैंगलोर विमानस्थलमा विशेष अनुसन्धान टोली (एसआईटी) ले पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेस गरिने भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रज्जवल रेवन्ना सेक्स भिडियो काण्डका मुख्य अभियुक्त हुन् । एसआईटीले प्रज्ज्वललाई विमानमा चढ्ने क्रममा निगरानी गर्न एयरलाइन्स र अधिकारीहरूसँग पहिले नै समन्वय गरिसकेको थियो । यौन उत्पीडनको आरोपमा परेका प्रज्वलले यसअघि नै भिडियो सन्देश जारी गर्दै मे ३१ मा भारत फर्कने घोषणा गरेका थिए । त्यसपछि एसआईटी बैंगलोर अन्तर्राष्ट्रिय विमानस्थलमा रेवन्नालाई पक्राउ गर्न तयार थियो।…
Read More
जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

जनमतको नेतृत्वमा मधेस प्रदेशमा सरकार बनाउने सहमति

धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।  बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’ जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिए पनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ । नेपाली काङ्ग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने फल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबिच यस्तो सहमति भएको हो…
Read More