Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2025 - Page 6 of 14 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2025

अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

अन्तर्राष्ट्रिय थिएटर महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुने

काठमाडौँ, ७ चैत । नेपाल अन्तर्राष्ट्रिय थिएटर महोत्सवको उद्घाटन सम्पन्न भएको छ।   उद्घाटन समारोहमा अभिनेता दयाहाङ राई, नेपाल पर्यटन बोर्डका दीपकराज जोशी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका नारदमणि हार्तङछाली, सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानकी निशा शर्मा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, साथै चलचित्रकर्मीहरू हरिहर शर्मा, दीपकराज गिरी, प्रकाश सपुत, अशेष मल्ल, नवीन सुब्बा, मिलन चाम्स, बुद्धिराम तामाङ,  लगायत सयभन्दा बढी रङ्गकर्मी तथा चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो। चैत्र ६ देखि १२ गतेसम्म सञ्चालन हुने यस महोत्सवमा १२ देशका १७ नाटक, २ वार्ता, ४ विमर्श, ३ कार्यशाला, ३ मञ्चीय कविता वाचन, ३ रैथाने सङ्गीत प्रस्तुति, ३ सांस्कृतिक कार्यक्रम, प्रत्यक्ष चित्रकला तथा प्रदर्शन…
Read More
अझै १५ दिन सुनिता बिलियम्स घर फर्कन नपाइने

अझै १५ दिन सुनिता बिलियम्स घर फर्कन नपाइने

काठमाडौँ, ७ चैत । अन्तरिक्षबाट पृथ्वीमा फर्किए पछि पनि सुनिता विलियम्स एक महिनासम्म घर जान नसक्ने सम्भावना रहेको छ ।   यसबिचमा उनले श्रीमानलाई भेट्न पाउँदिनन् भने मन पर्ने खाना खान पनि तत्काल पाइने छैन किनभने पृथ्वीमा फर्कने बित्तिकै उनीहरूलाई यस्तो ठाउँमा लगिएको हुन्छ, जहाँ उनीहरूलाई धेरै प्रकारका प्रक्रियाहरू पार गर्नुपर्नेछ।   एक कठोर फिटनेस दिनचर्या उनको पर्खाइमा छ। हुनसक्छ उनीहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा भन्दा अर्को केही हप्ता पृथ्वीमा कडा परिश्रम गर्नु पर्नेछ।   अन्तरिक्षबाट फर्केपछि अन्तरिक्ष यात्रीहरू  अन्तरिक्ष यात्रीहरूको विशेष हेरचाह गरिन्छ र घर नफर्के सम्म पूर्ण फिटनेस प्रक्रिया हुन्छ, जुन उनीहरूले पार गर्नुपर्ने हुन्छ। यो वैज्ञानिक प्रोटोकलमा आधारित…
Read More
आजबाट एसइई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थी सहभागी

आजबाट एसइई परीक्षा सुरु, ५ लाख १४ हजार विद्यार्थी सहभागी

काठमाडौँ, ७ चैत । यस वर्षको एसइई परीक्षा आजबाट सुरु हुदैँछ ।   परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ः०० बाट सुरु भएर ११ः०० बजे सकिनेछ ।   यस वर्षको परीक्षामा पाँच लाख १४ हजार विद्यार्थी सहभागी हुने भएका छन् भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसइई दिदैँछन ।   एसइई परीक्षाका लागि देशैभरि २०८० परीक्षा केन्द्र तोकिएको छ ।   आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि हुदैँछ ।   दोस्रो दिन चैत ८ गते अनिवार्य नेपाली विषयको…
Read More
सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उनीसँगै ब्यारी विल्मोर पनि नौ महिनापछि पृथ्वीमा फर्कनेछन् । उनीहरूलाई फिर्ता ल्याउने अमेरिकी अन्तरिक्ष यान अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । योसँगै सुनिता र ब्यारी दुवै सकेसम्म चाँडो पृथ्वीमा फर्कन सक्छन् । जुन ५, २०२४ मा, नासाको बोइङ क्रू फ्लाइट टेस्ट मिसन सुरु गरिएको थियो । यस मिसन अन्तर्गत, नासाले आफ्ना दुई अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई आठ दिनको यात्रामा पठाएको थियो । दुबैलाई स्टारलाइनर अन्तरिक्ष यान मार्फत मिसनमा पठाइएको थियो । यो स्टारलाइनर अन्तरिक्ष यानको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा अन्तरिक्ष…
Read More
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र शाहलाई ठूल्ठूला मूर्ति चोर र वंश मास्ने ‘भाइ मारा’ को आरोप लगाएका छन् । शुक्रवार माओवादी केन्द्र मेलम्ची नगरपालिकाको तेस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्व राजा ज्ञानेन्द्रलाई धेरै चुरीफुरी नगर्न चेतावनी दिएका हुन् । उनले भने- ‘धेरै चुरीफुरी नगरे हुन्छ । धेरै मूर्खता पहिला पनि भइसकेको छ । अर्को मूर्खता गरे भने नेपाली जनता, नेपालका राजनीतिक दल उदार हुँदैनन् । त्यति भयानक दरबार हत्याकाण्ड गर्ने मान्छेहरू त उनको परिवारभित्र थिए नि । सबैले बुझेका छन् नेपाली जनताले । त्यसको प्लानर को हुन् भन्ने…
Read More
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँका कृतिहरू आज पनि उतिकै सान्दर्भिक छन्, जति ती सिर्जनाका बेला थिए। - प्रदीप खनाल नेपाली साहित्यका महान् स्रष्टा लीलबहादुर क्षेत्रीको असामयिक निधनले सम्पूर्ण साहित्य जगत् शोकाकुल भएको छ। भारतको आसामका स्थायी बासिन्दा क्षेत्रीको ९२ वर्ष उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भयो। उहाँले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदान अविस्मरणीय छ। क्षेत्री केवल साहित्यकार मात्र नभएर समाजको गहिराइलाई आत्मसात् गर्दै जनमानसको कथा लेख्ने संवेदनशील स्रष्टा हुनुहुन्थ्यो। जीवन यात्रा र प्रारम्भिक पृष्ठभूमि क्षेत्रीको जन्म सन् १९३३ मार्च १ मा भारतको मेघालय राज्यको राजधानी शिलङ (त्यति…
Read More
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छन् । यात्रुबज रेलका नौ बोगीमा ४०० भन्दा बढी यात्रुहरू रहेको सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरुले नियन्त्रणमा लिएको जियो न्युजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको मिडिया रिपोर्टमा उल्लेख छ । आतङ्ककारीहरूले सुरुङमा रेल नियन्त्रणमा लिएर यात्रुहरूलाई बन्धक बनाएका थिए । साथै उनीहरूले चालकलाई गोली हानेर रेल आफ्नो नियन्त्रणमा लिएको बताइएको छ । अहिले सुरक्षा बल घटनास्थलमा पुगेको रिपोर्टमा उल्लेख छ । बलुचिस्तान सरकारले आपत्कालीन उपायहरू लागू गरेको छ र सबै संस्थाहरूलाई परिस्थितिसँग जुध्न परिचालन गरिएको जानकारी दिएको छ…
Read More
प्रतिगमन विरुद्ध गठबन्धनको आवश्यकता ः अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता

प्रतिगमन विरुद्ध गठबन्धनको आवश्यकता ः अहिलेको राष्ट्रिय र ऐतिहासिक आवश्यकता

* मोहनविक्रम सिंह ने.क.पा.(मसाल)ले बारम्बार यो स्पष्ट गर्दै आएको छ कि अहिले देशमा प्रतिगमतको खतरा ०१७ सालमा वा ०५९ सालमा भन्दा बढी गम्भीर भएको छ । किनभने अहिले नेपालका राजावादीहरूलाई भारतका कट्टरवादी हिन्दु शासकवर्गको समर्थन प्राप्त छ । अहिले राजावादीहरूले राजा आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्दछन् । तर वास्तविकता यो हो कि अहिले पूर्व राजा भारतीय साम्राज्यवादको हातमा खेलेको र उनीहरुको मद्दतमा नै सत्ता प्राप्त गर्न खोजेको कुरा दिनको उजेलो झै छर्लङ्ग छ । हिजो फागुन २५ गते पोखराबाट काठमाडौ आउ“दा राजावादीहरूले गरेको उनको स्वागतमा पूर्व राजाका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटोको समेत प्रदर्शन गरेको कुराबाट अहिले उनीहरुमा…
Read More
स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

स्नातकोत्तर नेपाली, न हटाइएको छ पारिजात न विश्वेश्वर

  काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तर तहको नेपाली विषयमा साहित्यकार पारिजात र विश्वेश्वरप्रसाद कोइरालासँग सम्बन्धित पाठ नहटाइएको सम्बद्ध क्षेत्रका विज्ञहरूले स्पष्ट पारेका छन्। केही व्यक्तिले पाठ्यक्रम अध्ययन नै नगरी प्रायोजित प्रकारको विरोध गर्दै पुलमुनि बसेर फोहोरी पानी खेलाइरहेको टिप्पणी उनीहरूको छ। पहिलो पटक देशभरका प्राध्यापकको राय सल्लाह लिएर पाठ्यक्रम बनाउँदा पनि केही व्यक्तिहरूले उल्टै स्रष्टामाथि अवमूल्यन गरिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। पाठ्यक्रम समयानुकूल र सबै पक्ष समेटेर बनाइएको दाबी उनीहरूको छ। त्रिविले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा नेपाली विषयको नयाँ पाठ्यक्रम लागू गरेको छ। स्नातकोत्तर तह पठन अवधि चार सेमेस्टरको हुन्छ। पाठ्यक्रम चारै सेमेस्टरको तयार भई लागू भएको…
Read More
शङ्करदेवमा स्ववियु सभापतिले च्याते रजिस्टर

शङ्करदेवमा स्ववियु सभापतिले च्याते रजिस्टर

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शङ्करदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिस्टर च्यातेका छन्। क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढङ्गले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिस्टर च्यातेका हुन्। 'म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,' उनले भने। उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा स्ववियुको समर्थन रहेकाले आफूहरूले फर्जी भर्ना गर्न सक्ने कुनै आधार नरहेको उनको भनाइ छ।
Read More