10
Jan
सञ्जय मिश्रा रौतहट २५ पुस । सङ्घीयता पछि गाउँ गाउँमा सिंहदरबार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए। २०७४ को स्थानीय निर्वाचन पछि गाउँ गाउँमा सिंहदरबार त आयो तर जनता बाट चुनिएर आएका जनप्रतिनिधि अर्थात् छोटे राजाहरू जनताको आवश्यकता भन्दा बजेटकै भागबन्डामा अल्झिएका छन् । नागरिकको पिर मर्कालाई हेर्ने उनीहरूलाई मतलब नै देखिएन । बजेट बाहेक अन्य समस्या देख्ने यिनलाई फुर्सद नै छैन। यसको ज्वलन्त उदाहरण बनेको छ रौतहटको वृन्दावन नगरपालिका । पूजाको लागि चन्दा नदिएको भन्दै वडा १ को कार्यालयमा एक समूहले डेढ…