Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
July 2024 - Page 9 of 10 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: July 2024

निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त

निरन्तरको वर्षापछि काठमाडौँ अस्तव्यस्त

काठमाडौँ । निरन्तरको बर्सातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।  यस्तै कुपण्डोल पुल मुनीको कोरिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका कोरिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।  शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालो पुलको तल्लो बाटो र च्यासल क्षेत्रमा  रहेका कोरिडोरमा पनि विष्णुमती नदीको बहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आंशिक प्रभाव परेको छ ।  यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै…
Read More
काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्‍यो ?

काँग्रेस संसदीय दलको बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  शनिवार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा सङ्घीय संसद् भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो । काँग्रेसका निर्णयहरु:  १- नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ । २- नेपाली काँग्रेस र नेकपा (एमाले) बिच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता…
Read More
गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष

गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बालेनले वर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउँदै तपाइले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्- 'काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईँले पचाउन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।' बालेनले ३० वर्षसम्म भोटको राजनीति गरेको आरोप लगाउँदै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन् ।  उनले भनेका छन्-…
Read More
सोल्टीनीलाई पत्र !

सोल्टीनीलाई पत्र !

वाशिष्ठ स्नेही सोल्टिनी   अमिट माया अनि सम्झना हजुर घर जाने दिन हामी छुट्टिएपछि म फेरी नेपाल भारत पुस्तकालयमा गएँ । त्यहाँको पुस्तकालय यति व्यवस्थित रहेछ । कसले किताब लगेको छ, कुन ¥याकमा पुस्तक रहेको छ । म पहिला पुस्तक खोज्न असोज १८ गते गएको रहेछु । पुस्तकको नाम थाहा थिएन म पनि त होस प्रसाद भैसकेको थिएँ । त्यहाँ खोज्न  कम्प्युटरमा आञ्जलिकता नाम र थर जैन लेखेपछि पूरा नाम डा. नागेन्द्र जैन र पुस्तकको नाम आञ्जलिकता और हिन्दी उपन्यास देखाए पछि किताबको नाम टिपेर किताब मनोज पाण्डे सरले खत्रि भाइलाई किताब खोज्न लाउनु भयो । किताब पनि  भेटियो ठिक त्यसै…
Read More
बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्‍यो ?

बेलायतमा कन्जरभेटिभ पार्टी किन हार्‍यो ?

काठमाडौँ । बेलायतमा ऋषि सुनकको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोरेको छ । लेबर पार्टीले ऐतिहासिक जित हासिल गर्दै १४ बर्स पछि सत्तामा फर्किएको छ । लेबर पार्टीले ४१२ सिट जितेको छ भने कन्जरभेटिभले १२१ सिट मात्र जितेको छ । २०१९ को निर्वाचनमा भन्दा यस पटक कन्जरभेटिभले २४८ सिट गुमाएको छ । चुनावको नतिजा आएसँगै ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् भने लेबर पार्टीका नेता कियर स्टारमर प्रधानमन्त्रीमा नियुक्त भएका छन् । कन्जरभेटिभको यो हारपछि अब हारका कारण बारे विश्लेषण हुन थालेको छ । कन्जरभेटिभ पार्टीको प्रमुख कारण पार्टीभित्रको कलह नै रहेको बताइएको छ । चुनावअघि नै सरकारमा राजीनामाको लहर…
Read More
जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जसपाले शुक्रवार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन फिर्ता दिएको पत्र लेखेका छन् । जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य तथा नबल किशोर शाह वन मन्त्री रहेका छन् । एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ । 
Read More
कमरेडको मन्त्र !

कमरेडको मन्त्र !

## रवि पौडेल ,दक्षिण भारत पाण्डेचरी कमरेडको प्रमुख मन्त्र थियोक्रान्तिकारिता !पहिले,जनमत तयार गर्नुनेतृत्व हड्पनुर अनिसत्ता कब्जा गर्नु जब सत्ता कब्जा हुन्छवा सत्तामा पुगिन्छअनि क्रान्तिकारी मन्त्र उत्तानो पर्छजब मन्त्र उत्तानो पर्छत्यसमा पानी पर्छभिज्छ रच्यातिन्छ ! हो आज कमरेडको क्रान्तिकारी मन्त्रदलाल राज्यसत्ताविदेशी प्रभुसँग हजुरीहाँ र जी !माकुर्सी ,सत्ता र स्वार्थ  लुकेको छ । कमरेडको क्रान्तिकारी मन्त्रपरिवारआफन्त रझोले कार्यकर्ता सम्म मात्रै सीमित भएको छ । अपाङ्गअसहायगरिबसर्वहारा रसर्वहारा अधिनायकत्वअनि मजदुर किसानको विरुद्धक्रान्तिकारी मन्त्र चिप्लिएको छच्यात्तिएको छ। चर्को भाषणचर्का नाराउघ्र रूपविश्वासघातबेइमानीधोकामाक्रान्तिकारितागाउँबाट सहर हुँदैविदेशीको गुलामीमाकमरेडको क्रान्तिकारी मन्त्र गुमेको छ ! उ क्रान्तिकारी थिएनउ क्रान्तिकारी छैनरउ क्रान्तिकारी हुदैन्स्पष्ट छक्रान्तिकारी आडम्बरक्रान्तिकारीताकाेउसले ,दुरुपयोग गरेको छ । मिति :२५ जुन…
Read More
एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूचीसहित)

एकीकृत समाजवादीले चयन गर्यो ९३ केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ९३ जना केन्द्रीय सदस्य चयन गरेको छ । साबिकको पोलिटब्युरोका सदस्य र प्रदेश अध्यक्षलाई समावेश गरेर केन्द्रीय समिति घोषणा गरिएको हो । एकीकृत समाजवादीको १०औँ महाधिवेशनबाट उनीहरू केन्द्रीय समितिमा सर्वसम्मत मनोनीत भएका हुन् । गत असार १६ गतेदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव मात्रै चयन गरेको छ । महाधिवेशनले माधवकुमार नेपाललाई अध्यक्षमा, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई महासचिवमा सर्वसम्मत चयन गरेको छ ।  अन्य पदाधिकारी चयन गर्ने जिम्मा भने सचिवालयलाई दिइएको छ । माधवकुमार नेपाल–अध्यक्षझलनाथ खनाल–सम्मानित नेताघनश्याम भुसाल– महासचिव केन्द्रीय कमिटी डा.बेदुराम भुसालराजेन्द्रप्रसाद पाण्डेप्रमेश हमालघनेन्द्र बस्नेतकेशवलाल श्रेष्ठधर्मनाथप्रसाद साहजयन्ती राईप्रकाश ज्वालाडा.गंगालाल…
Read More
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ । सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो । त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो । यस अघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले अब पार्टीको नेतृत्व पनि छोड्ने…
Read More
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, असिफ सेख र कुशल भुर्तेल रहेका छन् । त्यस्तै ग्रेड 'बी' मा भने कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललित नारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा परेका छन् । उनीहरूले प्रत्येक महिना ७० हजार…
Read More