Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
July 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: July 2024

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

पेरिस ओलम्पिक: अहिलेसम्म ४३ देशले जिते पदक, जापान शीर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ४३ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि २१ देशले स्वर्ण पदक जितेका छन् भने कुल ४३ देशले पदक जितेका छन् । जसमा जापान ७ स्वर्ण, २ रजत र ४ कांस्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने चीन ६ स्वर्ण, ६ रजत र २ कांस्य पदक जितेर दोस्रो स्थानमा रहेको छ त्यस्तै अस्ट्रेलिया पनि ६ स्वर्णसहित ४ रजत र एक कांस्य पदक जितेर तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ९ रजत र ४ कांस्य पदक सहित चौथो स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र ३…
Read More
भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु

भारतको केरलामा भूस्खलन, १२३ जनाको मृत्यु

काठमाडौँ । भारतको केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२३ पुगेको छ । यसबाहेक एक सयभन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले दुर्घटनामा बेपत्ता हुनेको सङ्ख्या पनि ९० पुगेको जानकारी दिएका छन् । पहिरोमा ठुलो सङ्ख्यामा मानिसहरू फसेको आशङ्का छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताइएको छ । मुख्यमन्त्री विजयनको कार्यालयले सेनालाई पहिरो स्थानमा पुग्न अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको…
Read More
उच्चशिक्षाका लागि विद्यार्थी बिदेसिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह

उच्चशिक्षाका लागि विद्यार्थी बिदेसिने क्रमलाई स्वदेशमै सृजना गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै उच्चशिक्षाका लागि नेपाली विद्यार्थी बिदेसिने क्रमलाई देशमा नै अवसर प्रदान गर्नुपर्ने बताएका छन् । सो विश्वविद्यालयको साधारण सभा बैठक (सिनेट) मा आज अध्यक्षता र सम्बोधन गर्दै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठुलो सङ्ख्यामा विद्यार्थी बिदेसिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विगतमा सेवा आयोगबाट लिइएका परीक्षाको नतिजा प्रकाशन, शिक्षक कर्मचारीको रिक्त दरबन्दीमा नयाँ भर्नाका लागि विज्ञापन गरी जनशक्ति अभाव पूर्ति, विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै…
Read More
पेरिस ओलम्पिक: नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

पेरिस ओलम्पिक: नेपाली पौडीबाज शाहको राष्ट्रिय कीर्तिमान

काठमाडौँ । नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाहले पेरिस ओलम्पिकमा आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् । मङ्गलवार सम्पन्न खेलमा पुरुष १०० मिटर फ्री–स्टायलमा प्रतिस्पर्धा गरेका शाहले ५१.९१ सेकेन्डको समय निकाल्दै आठ खेलाडी रहेको हिटमा तेस्रो भएका थिए । योसँगै उनले नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गरेका हुन्। उनले गत फेब्रुअरीमा कताको दोहामा भएको विश्व च्याम्पियनसिपमा ५२.१७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएका थिए । एलेक्सले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा पुगेका थिए ।
Read More
इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास

इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास

काठमाडौँ । इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरू कुनै पनि जोखिम लिन तयार छैनन् । शनिवार इजरायलको कब्जामा रहेको गोलना हाइट्सको फुटबल मैदानमा रकेट खस्दा १२ बालबालिका र किशोर किशोरीको मृत्यु भएको थियो । यसपछि विश्वविद्यालय प्रशासनले ३० तले भवनको पाँचौँ तला माथिका सबै कर्मचारीले अब घरबाटै काम गर्ने घोषणा गरेको छ । अब तिनीहरू लेबनानी चरमपन्थी समूह हिजबुल्लाहसँग इजरायलको युद्धको बिचमा छन् भन्ने डर बढ्दै गएको छ। गत अक्टोबर ८ देखि, इजरायल र लेबनान बिच सीमापार गोलीवारि तीव्र गतिमा बढेको छ । हमासले इजरायलमा आक्रमण गरेको एक दिनपछि हिजबुल्लाहले इजरायलतर्फ रकेट र गोला प्रहार गरेको…
Read More
भारत र अमेरिकासहित १८ देशमा राजदूत सिफारिस

भारत र अमेरिकासहित १८ देशमा राजदूत सिफारिस

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले भारत अमेरिका र चीनलगायत १८ देशमा राजदूत नियुक्त गरेको हो । नयाँ राजदूत सिफारिस गरिएका १८ देशमा अमेरिका, बेलायत, दक्षिण कोरिया, रसिया, कतार, चीन, डेनमार्क, मलेसिया, पोर्चुगल, पाकिस्तान, भारत, अस्ट्रेलिया, साउदी अरब, अफ्रिका, इजरायल, श्रीलङ्का, स्पेन र जर्मनी रहेका छन् । सरकारले भारतका लागि शङ्कर शर्मालाई नै पुनः राजदूतमा सिफारिस गरेको छ भने अमेरिकाका लागि लोक दर्शन रेग्मी, चीनका लागि कृष्ण ओली, पाकिस्तानका लागि रिता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, बेलायतका लागि चन्द्र घिमिरे, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाम्फे, मलेसियाका लागि डा. नेत्र तिमल्सिनालाई…
Read More
११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

।  काठमाडौँ ।नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा- प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा प्राज्ञिक सम्मिलन- २०८१ प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो। प्रमुख अतिथि ,प्रज्ञा-प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दीप प्रज्वलन गरेर उक्त सम्मिलनको समुद्घाटन गर्नुभएको थियो ।उक्त सम्मिलनलाई दुई सत्रमा विभक्त गरिएको थियो ।उहाँले सम्मिलनलाई सम्बोधन गर्दै प्रज्ञा-प्रतिष्ठानहरू ज्ञानको थलो भएकाले आआफ्ना ठाउँबाट विधागत रूपमा सबैले योगदान पुर्‍याउनुपर्ने बताउँदै व्यावसायिक रूपमा कर्मचारीहरूले सतत राष्ट्र सेवा गरेका छन् कि छैन, यसको समीक्षा हुनुपर्ने बताउनु भएको थियो । मन्त्री पाण्डेले राजनीतिभन्दा माथि उठेर प्रज्ञा-प्रतिष्ठानहरूले खोज अनुसन्धान गर्दै प्राज्ञिक सांस्कृतिक क्षेत्रको विकासका लागि ज्ञान…
Read More
पूर्व मन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

पूर्व मन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले पूर्व मन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । यसअघि विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो । जोशीले गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो ।
Read More
पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा

पेरिस ओलम्पिक: २८ देशले जिते पदक, जापान शिर्ष स्थानमा

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् । आइतबार सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् । जसमा जापान ४ स्वर्ण, २ रजत र एक कांस्य पदकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियाले ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ कांस्य पदक जितेको छ भने आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ कांस्य पदक जितेको छ । त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, र रजत र एक कांस्य पदक जितेको छ भने  चीनले ३ स्वर्ण, एक रजत…
Read More
पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल

पेरिस ओलम्पिक: पहिलो खेलमा हारे प्रिन्स दाहाल

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूह चरणको पहिलो खेलमा पराजित भएका छन् । शनिवार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए । समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूह चरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।
Read More