Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
March 2024 - Page 17 of 18 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: March 2024

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

काठमाडौँ, २० फागुन। संसद्मा प्रमुख तीन दल सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरू उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन महत्त्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्ता साझेदार काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।  आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।  सो क्रममा उक्त विधेयकलाई संसद्मा अघि बढाउन उनीहरू सहमत भएका…
Read More
 चितवनको शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट

 चितवनको शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट

काठमाडौँ, २० फागुन । चितवनको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ बर्सिया शालीन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोस्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो। गत शनिवार बिहान रत्न नगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने शालीन मृत फेला परेकी थिइन्। बालिका होस्टेलको कोठामा रहेको सिलिङको पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६०…
Read More
मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौँ, २० फागुन । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्। सुवाललाई शनिवार काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल  कोठाबाट निस्केका थिए। त्यसपछि नजिकैको…
Read More
मच्छिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

मच्छिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

काठमाडौँ । मच्छिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो । पेनाल्टी सुट आउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो । मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ । निर्धारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबले माने भन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल यूथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै…
Read More
नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने

नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौँ, १९ फागुन । नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । हङकङ क्रिकेट सङ्घले मार्च ९ देखि १३ मार्चसम्म हङकङ,  नेपाल र पपुवान्यूगिनी सम्मिलित टी-२० सिरिज हुने जानकारी दिएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने यस विषयमा अझै जानकारी गराएको छैन ।         त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा…
Read More
१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालीन पोखरेल

१० वर्षदेखि बुवा-आमाको ममताबाट टाढिएकी चितवनकी शालीन पोखरेल

बुवा कान्छी ल्याएर काठमाडौँमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालीन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्। काठमाडौँ, १९ फागुन - फागुन १२ गते चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालीन पोखरेल मृत अवस्थामा फेला परेकी थिइन्। निकेतनमा कक्षा ८ मा पढ्दै गरेकी शालीनको झुन्डिएको अवस्थामा होस्टेलमा शव फेला परेको थियो। यो घटनालाई लिएर अहिले उनले आत्महत्या गरेको नभएर हत्या भएको आशङ्का परिवारले गरिरहेका छन्। प्रहरीले यो घटनाको वस्तुनिष्ठ अनुसन्धान गर्ने बताइरहेको छ। शनिवार विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘घटनास्थलमा विशेषज्ञ टोली खटिएर…
Read More
१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी

१७ वर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी

रामजी बगाले दुबई, १९ फागुन । आज युएईको दुबईमा आयोजना हुने 'दुबई रोजगार मेला' मा सहभागी हुन श्रम मन्त्री शरदसिंह भण्डारी र श्रम सचिव केवल प्रसाद भण्डारी,वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न सञ्चार माध्यमका पत्रकारहरूलगायत वैदेशिक रोजगार ब्यावसायीहरु दुबई आई पुगेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आयोजनामा युएई स्थित दुबईको होटेल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने 'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारीलगायतका अतिथिहरू दुबई आई पुगेका हुन । रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन् । मेलामा एक सय भन्दा बढी म्यानपावर व्यवासायीहरु सँगै एनआरएनएका प्रतिनिधिहरू र दुबईमै व्यवसाय गर्दै…
Read More
नेदरल्याण्डसमाथि नेपालको शानदार जित

नेदरल्याण्डसमाथि नेपालको शानदार जित

काठमाडौँ । नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ ।  जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपाल ले शनिवार टियु मैदानमा सम्पन्न खेलमा नेपालले नेदरल्याण्डसलाई ६ विकेटले पराजित गरेको हो । नेदरल्याण्डसले दिएको १२१ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।  नेपालका लागि लागि कप्तान रोहित पौडेलले ४६ रन बनाए भने गुलशन झाले ३८ रन बनाएका थिए ।  त्यस्तै कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाएका थिए ।    यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओ…
Read More
देश बृद्धाआश्रम बन्ने खतरामा पुग्यो: गृहमन्त्री श्रेष्ठ

देश बृद्धाआश्रम बन्ने खतरामा पुग्यो: गृहमन्त्री श्रेष्ठ

  काठमाडौँ, फागुन १९ । उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले देश बृद्धाआश्रम बन्ने खतरामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज गोरखा पत्रकार समाजका पदाधिकारीहरूसँगको छलफलमा गृहमन्त्री श्रेष्ठले अहिले सबै युवाको चाहना विदेश जाने मात्रै देखिएको भन्दै यस्तै अवस्था निरन्तर रहे एक दिन देशमा वृद्ध, वृद्धा मात्रै हुने खतरा रहेको बताए ।  आर्थिक अवस्था राम्रो भएका परिवारमा अहिले १० पास हुने बित्तिकैदेखि युरो, अमेरिका वा अस्ट्रेलियातिर पढ्न जाने विषयमा छलफल हुन थाल्छ, उनले भने आर्थिक अवस्था राम्रो नभएकाहरू खाडी मुलुकतिर कम गर्न जाने र पैसा कमाउने सोच राख्छन् । युवाहरूको पलायन हुँदै गर्दा देशमा त उमेर पुगेका वृद्ध,…
Read More
साफ यु १६ महिला फुटबल: आज नेपालले बङ्गलादेशको सामना गर्दै

साफ यु १६ महिला फुटबल: आज नेपालले बङ्गलादेशको सामना गर्दै

काठमाडौँ, १९ फागुन । नेपालले आज साफ यु–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशको सामना गर्दै छ । यो खेल  ललितपुरस्थित च्यासल मैदानमा अपराह्न ३ बजे देखि सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा शुक्रवार भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो ।  प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् । नेपाली टिम:  गोलरक्षक: रूपमा झरना डुम्राकोटी, सुनिता स्याङ्तान  र लक्ष्मी ओली । डिफेन्डर: दीक्षा रायमाझी, रेजिना लामा, मिना चन्द, कृतिषा…
Read More