Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 6 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’

‘म २९ वर्षदेखि प्रहरी हुँ र यो सायद मैले भोगेको सबैभन्दा खराब अनुभव हो ।’

सिकागो, ९ माघ । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ ।   अमेरिकाको सिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो ।   अमेरिकाको सिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानीय प्रहरीले जनाएको छ । सो घटनामा इलिनोइस राज्यका प्रहरी अधिकारीहरूले सोही व्यक्तिले ८ जनाको हत्या गरेको र हाल फरार रहेको जानकारी दिएका छन् ।   अमेरिकी सञ्चारमाध्यमका अनुसार इलिनोइस राज्यको सिकागो नजिकै रहेको जोलिएट विल काउन्टीका प्रहरीले हत्याको कारण पत्ता लगाउन प्रयास गरिरहेको बताएको छ। सोमबार साँझ पत्रकारसँग कुरा गर्दै उनले हत्या गर्ने व्यक्तिलाई चिनेको दाबी गरेका छन् ।  …
Read More
अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट

अयोध्याको रामललाका लागि ११ करोडको हिराको मुकुट

अयोध्या, ९ माघ । हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याको राम मन्दिरमा रामललाको अभिषेक गरेका छन् । यस अवसरमा देशैभर उत्सवको माहौल बन्न पुगेको छ ।   राम मन्दिरका लागि ठुलो सङ्ख्यामा मानिसहरूले चन्दा दिइरहेका छन् । सुरतका एक हिरा व्यापारीले अयोध्याको राम मन्दिरका लागि भगवान् रामलाई सुन, हिरा र चाँदीले बनेको ११ करोड रुपैयाँको मुकुट उपहार दिएका छन् ।   प्राण प्रतिष्ठाको पूर्व सन्ध्यामा सुरतका हीरा व्यापारी र ग्रिन ल्याब डायमन्ड कम्पनीका मालिक मुकेश पटेलले अयोध्याको राम मन्दिरको गर्भ गृहमा भगवान् श्रीरामको लागि तयार गरिएको मुकुट मन्दिरका ट्रस्टीहरूलाई हस्तान्तरण गरेका हुन ।   विश्व हिन्दु परिषद्का नेता दिनेश भाइ…
Read More
साँच्चैको चेक थियो भने बाउन्समा जान्थे म: रवि लामिछाने

साँच्चैको चेक थियो भने बाउन्समा जान्थे म: रवि लामिछाने

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेको तर रकम नलिएको बताएका छन् ।   सोमबार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रक्रिया पुरा गरेको तर लेनदेन नगरेको पुनः प्रस्टाएका छन् ।   उनले सामाजिक सञ्जालमा लेखेका छन्     आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठुला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।   डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैङ्कले…
Read More
रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको आग्रह

रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता पठाउन परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौँ, ९ माघ । परराष्ट्र मन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन्। युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटघाटका क्रममा उनले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई फिर्ता गरिदिन आग्रह गरेका हुन्। ‘हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ,’ उनले भने, ‘त्यस कारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ।’ परराष्ट्र मन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति…
Read More
रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैङ्क

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैङ्क

काठमाडौँ, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैङ्कले खण्डन गरेको छ। कान्तिपुर दैनिकले ग्लोबल आइएमई बैङ्कको एउटा ‘स्लिप’ सहित रविले अनाधिकृत रुपमा पैसा लिएको समाचार प्रकाशित गरेपछि बैङ्कले उक्त प्रष्टीकरण दिएको हो। यस विषयमा प्रष्टीकरण दिन रविले लामिछानेले पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैङ्कले आफूलाई दिएको पत्र सार्वजनिक गरेका थिए। उक्त पत्र बैङ्कले आज रविलाई उपलब्ध गराएको थियो। ‘उल्लेखित मिति १७/०६/२०२२ मा त्यहाँको यस बैङ्कमा सञ्चालनमा रहेको खाता नम्बर …. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा…
Read More
पट्टा भाँच्चिएर बस दुर्घटना हुँदा दाङमा २ को मृत्यु

पट्टा भाँच्चिएर बस दुर्घटना हुँदा दाङमा २ को मृत्यु

लमही ८ माघ । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।   पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौँ जाँदै गरेको प्रदेश ३–१००५ ख ९७१९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।   सो दुर्घटनामा परि गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।   बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार…
Read More
प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुईँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन्

प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुईँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन्

अयोध्या, ८ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनवरी २२ मा अयोध्यामा रामलल्लाको अभिषेक समारोहमा सहभागी हुदैँ छन ।   यसअघि मोदीले १२ जनवरी देखि ११ दिनसम्म कठिन अनुष्ठान गरिरहेका छन् । प्रधानमन्त्री मोदी कम्बल ढाकेर भुईँमा सुतेर दिनभर नरिवल पानी मात्र पिइरहेका छन् । र, उनले दिनहुँ विभिन्न किसिमका चन्दा पनि दान गरिरहेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका कोषाध्यक्ष स्वामी गुरुदेव गिरिजी महाराजले जनवरी २२ मा अयोध्यामा प्रधानमन्त्री मोदीले के कार्यक्रम गर्ने ? भन्ने बारे भारतीय सञ्चार माध्यमलाई जानकारी दिएका छन् । स्वामी गुरुदेव गिरिजी महाराजले भने, ‘अयोध्याको राम मन्दिर पुगे पछि प्रधानमन्त्री मोदी सबैभन्दा पहिले नुहाउन…
Read More
लेनिनको शताब्दी स्मृति दिवससम्बन्धी अवधारणापत्र

लेनिनको शताब्दी स्मृति दिवससम्बन्धी अवधारणापत्र

नेकपा (मसाल) द्वारा सञ्चालित ऐतिहासिक तीन अभियानअन्तर्गत २०८० माघ ७ गते आइतबार सम्पन्न लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा केन्द्रीय कार्यालयद्वारा प्रस्तुत लेनिनको मृत्यु भएको सय वर्ष पुगेको छ । त्यसरी अहिले विश्वभरमा नै लेनिनको शताब्दी स्मृति दिवस मनाइँदै छ । लेनिन अब हाम्राअगाडि नभए पनि उनको दर्शन र क्रान्तिकारी सिद्धान्त हाम्राअगाडि छन् । माक्र्स, एङ्गेल्सले क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको उच्च रूपमा विकास गरेका थिए भने लेनिनले माक्र्सवादी सिद्धान्तलाई सिर्जनात्मक विकास गर्नुका साथै त्यसलाई ठोस व्यावहारिक रूप दिने काम गरेका थिए । मानवजातिको इतिहासमा लेनिनको सबैभन्दा ठुलो योगदान यो थियो कि उनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति भएको थियो । माक्र्सले आफ्नो…
Read More
‘लिभिङ टुगेदर’मा बस्ने दरभंगाका अन्सारीले गरेका थिए शोभा भगवतीमा सफिनाको हत्या

‘लिभिङ टुगेदर’मा बस्ने दरभंगाका अन्सारीले गरेका थिए शोभा भगवतीमा सफिनाको हत्या

काठमाडौँ, ७ माघ -  काठमाडौँको शोभा भगवतीमा गत कात्तिकमा महिलाको हत्या गरेर फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तनहुँको भिमाद घर भएकी सफिना मियाँको हत्या गरी फरार व्यक्तिलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारी छन्। शोभा भगवतीस्थित सरिता गिरीको दुई तले घरको भुईँ तला तीन महिनादेखि बन्द रहेकोमा घरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो। शव गलेको अवस्थामा रहेकाले तीन महिनाअघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर,…
Read More