Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
January 2024 - Page 14 of 22 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: January 2024

जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

जाजरकोटमा सुन्तला खेर जान नदिन सेलार स्टोर

हेमन्त केसी  सुर्खेत  , २९ पुस । सडकको पहुँचदेखि अन्य कारणले सुन्तलाले बजार पाउन नसकेको भन्दै समस्या भोगिरहेका किसानहरूका लागि सेलार स्टोर स्थापना गरेर बजारीकरण गर्न लागिएको छ । जाजरकोटका विभिन्न ठाउँमा सेलार स्टोर स्थापना गरेर यस्तो काम गरिएको हो । किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरी आर्थिक रूपमा सक्षम बनाउनका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ ।  सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरू अब सेलार स्थापनासँगै खुसी भएका छन् ।   सुन्तला  सेलार स्टोरमा राखेर  फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश…
Read More
क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो

क्यानले २४ महिला क्रिकेटरलाई क्लोज क्याम्पमा बोलायो

काठमाडौँ, २८ पुस । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी फेब्रुअरीमा हुने एसीसी महिला प्रिमियर कपमा सहभागी हुने टिम छनौटको लागि २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको छ । क्यानले शनिवार कप्तान इन्दु बर्मासहित २४ खेलाडीलाई क्लोज क्याम्पमा बोलाएको हो । हालै सम्पन्न पीएम कपमा गरेको प्रदर्शनको आधारमा क्यानले २४ खेलाडी छनौट गरेको छ । क्लोज क्याम्पमा बोलाइएका खेलाडीमा इन्दु बर्मा (कप्तान), बिन्दु नेपाल, रुबिना क्षेत्री, सिता राना मगर, काजोल श्रेष्ठ, सबनम राई, सङ्गीता राई, सङ्गीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डोली भट्ट, अश्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोदा विष्ट, खुसी डङ्गोल, रोमा थापा, सोमु विष्ट, ममता…
Read More
आत्म–मुग्धता गम्भीर मानसिक रोग

आत्म–मुग्धता गम्भीर मानसिक रोग

मनोज भट्ट आत्म–मुग्धताको क्षेत्र धेरै नै विशाल छ । मैले ज्ञानको क्षेत्रमा मात्र यसको चर्चा गर्न खोजेको छु । आफूसँग भएको कुनै वस्तु,सिप,सीमित ज्ञान,सुन्दरताबाट आफै मुग्ध हुनुलाई आत्म–मुग्धता भनिन्छ । समाजीक सञ्जाल लगायतका क्षेत्रमा कतिपय व्यक्तिले आफूलाई सबै क्षेत्रको ज्ञाताको रूपमा प्रस्तुत गरेर आफूसँग भएको सीमित ज्ञानमाथि मुग्ध भइरहेको देखिन्छ ।तर तिनीहरू आत्म–मुग्ध हुने बेला ज्ञानको क्षेत्र धेरै विशाल छ भन्ने कुरा विर्सीन्छन ।आफ्नो आत्म प्रशंसामा रमाउँछन् ।तर विश्वका असाधारण प्रतिभाशाली व्यक्तित्व कार्ल मार्क्सको त मूल मन्त्र नै थियो,“ गुरुलाई पनि शिक्षाको आवश्यकता पर्दछ ”उहाँले ज्ञानको क्षेत्रमा जहिले पनि आफूलाई विद्यार्थीको रूपमा पेस गर्नु भयो ।सन १९७० मा चीनको लुसानमा…
Read More
अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

अहिले शिक्षकको परिभाषा फेरिएको छ ः शिक्षक मनोज श्रेष्ठ

निकै उतार चढावपूर्ण परिस्थितिका साथ अगाडि बढ्यो, शिक्षक मनोज श्रेष्ठको शैक्षिक तथा साहित्यिक जीवन । खोटाङ, बुइपामा जन्मिएका शिक्षक श्रेष्ठ, अहिले सफल शिक्षकका रूपमा स्थापित भैसकेका छन् । राजधानीको डल्लुमा फ्यूचर स्टार स्कुल सञ्चालन गरिरहेका शिक्षक, श्रेष्ठ भन्छन्, ‘शिक्षक भनेको मार्ग निर्देशक हो ।’ शिक्षकको भूमिका प्रस्ट पार्दै उनी भन्छन्, ‘बालबालिकाको दृष्टिमा शिक्षक भनेको सबै जानेको भन्ने हुन्छ । पहिले शिक्षक भनेको अनुशासित बनाउने भन्ने मात्रै हुन्थ्यो । तर अहिले शिक्षकको परिभाषा फेरिएको छ ।’ विद्यार्थीहरूसँग हातेमालो गर्दै आफ्नो दिनचर्या चलाउँदै आउनुभएका शिक्षक श्रेष्ठ भन्छन्, ‘विज्ञान र प्रविधिका कारण विद्यार्थीहरू धेरै जानकार भइसकेका छन् । त्यो अनुसार शिक्षकले आफूलाई अपडेट…
Read More
यू-१९ अभ्यास खेल: स्टकल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

यू-१९ अभ्यास खेल: स्टकल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, २८ पुस । आइसिसी यू- १९ विश्वकप खेल्न दक्षिण अफ्रिकामा रहेको नेपाली टिमले अभ्यास खेलमा आज स्कटल्यान्डको सामना गर्दै छ । दक्षिण अफ्रिकाको डोबसनभिल्ले क्रिकेट क्लबमा हुने यस खेलमा स्कटल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालले यसअघि खेलेका स्कटल्यान्ड र नाम बियासँगका अनौपचारिक अभ्यास खेल जितेको थियो । नेपालले यस पछि आगामी मङ्गलवार वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्ने तालिका रहेको छ । जनवरी १९ देखि सुरु हुने यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले विश्वकपमा…
Read More
तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौँ, २८ पुस । यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रूपमा उठिरहेको छ। नेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रूपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरू निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम। फ्युचर एजुकेसन अफ साइन्स एन्ड टेक्नोलोजी कम्पनीले…
Read More
अमेरिकामा भीषण आँधी र हिमपात, २४ सय उडान रद्द

अमेरिकामा भीषण आँधी र हिमपात, २४ सय उडान रद्द

न्यु योर्क, २८ पुस । अमेरिकामा शक्तिशाली आँधी र हिमपातले जनजीवन तहसनहस बनाएको छ ।   हालै देखिएको हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । आँधीका कारण मध्यपश्चिम र दक्षिणी क्षेत्रमा सयौँ उडान रद्द भएका छन् । यस्तो अवस्थामा हजारौँ मानिस विमानस्थलमा अलपत्र परेका छन् ।   फ्लाइट ट्र्याकिङ वेबसाइटको डाटालाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ कि आँधीका कारण हालसम्म २४०० भन्दा बढी उडानहरू ढिलाइ तथा  २००० भन्दा बढी रद्द भएका छन्। सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा आउने ३६ प्रतिशत उडानमध्ये ४० प्रतिशत रद्द भएका छन्। एकै समयमा, सिकागो मिडवे इन्टरनेशनल एयरपोर्टमा आउटगोइंग र इनकमिङ दुवै उडानहरूको लगभग ६० प्रतिशत रद्द…
Read More
अन्पाको चौथो साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको चौथो साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ पौष २७ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घले नियमित रूपमा सञ्चालन गर्दै आएको साहित्यिक पदयात्राको चौथो भाग, पौष २७ गते सम्पन्न भएको छ । नुवाकोटको ककनी देखि गुर्जेभन्ज्याङ्सम्म चलेको पदयात्रामा विभिन्न साहित्यकार,लेखक, कवि, गीतकारहरूको सहभागिता रहेको थियो । नयाँ र पुराना पुस्ताका सृष्टाहरुको कलामा निखरता तथा प्रस्फुटित गर्ने त्यसका साथै साहित्यिक गतिविधिमा प्रोत्साहित गर्ने उद्देश्यका साथ सञ्चालित पदयात्रामा आठ वर्षीय सान्वी तथा सुहेम , १२  वर्षीय सङ्घर्षको समेत सहभागिता रहेको थियो । पदयात्राको अवधिमा भीष्म जोशी, ऋतु के.सी., समष्टि बुढा, ध्रुव बस्याल, सान्वी जोशी, मालता बेल्बासेले कविता, हेमराज आश्रम, समीर सिंह, कविता चौधरी, नेत्र राना, साहिल थापा, पूजा बेल्बासे, मदन…
Read More
‘छापामारको छोराे’का लेखक तथा मदन पुरस्कार विजेता,‘भ्रष्टाचारी’ महेशविक्रम शाहलाई  खुला पत्र

‘छापामारको छोराे’का लेखक तथा मदन पुरस्कार विजेता,‘भ्रष्टाचारी’ महेशविक्रम शाहलाई खुला पत्र

  वाशिष्ठ           महेश दाइ नमस्ते, म हजुरकै घर अमरावतीको एक बाहुन भाइ । मेरो कलमको नाम ‘वाशिष्ठ’ ।  तपाईँ मलाई राम्रोसँग चिन्नुहुन्नथ्यो म एकोहोरो चिन्थे । मेरो र हजुरको बेला बेला साहित्यिक कार्यक्रममा जम्काभेट हुन्थ्यो । म मेरा कुरा राख्थेँ हजुर आफ्ना कुरा राख्नुहुन्थ्यो । हजुरसँग यस्ता साहित्यिक कार्यक्रममा भेट भएर नमस्कार गरेर भलाकुसारी गरेको विविध सन्दर्भ याद आयो । कैलालीको टीकापुरमा  तपाई र थोमस वर्गिसलाई रथयात्रा गरेको याद आयो  । जुन बेला मैले हजुरलाई सोधेको थिएँ ।  दाजु तपाइलाई कस्तो लाग्यो भनेर । हजुरको जवाफ थियो आजसम्म थुप्रै सम्मान पाइयो, अरू जति सम्मान पाए…
Read More