Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 76 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

तीजको अर्थशास्त्र

तीजको अर्थशास्त्र

भरत पोख्रेल थोरस्टियन भेबलेनले आफ्नो पुस्तक “द थ्योरी अफ द लिजर क्लास” मा गरिष्ठ उपभोग [कन्सपिक्युअस कनजम्सन] बारे बयान गरेका छन् । चाडपर्वको खास समयमा हुनेखाने वर्गले सामाजिक प्रदर्शनका लागि विशेष वस्तु र खाद्यान्न [पजिसनल गुड्स] उपभोगको उत्कर्ष देखाउँछन् ।  यो प्रवृत्ति पछि पुँजीवादको संस्कृति भएको २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला एलिनर ओस्ट्रमले यस विषयलाई सैद्धान्तिकरण गरिन । यही कुरा किन्सले आफ्नो एउटा लेख “इकोनोमिक पसिबिलिटिज फर आबर ग्राण्डचिल्ड्रेन” मा सम्पत्तिले समाजमा वर्ग विभाजन गरेको लेखेका छन् ।  समाजमा अनुत्पादक उपभोक संस्कृतिको आलोचनामा केनेथ ग्यालब्रेथले १९५८ मा “दि अफ्लुयन्ट सोसाइटी”, डेभिड रिजम्यानले १९६४ मा “अबुन्डेन्स फर ह्वाट ?, इ.जे. मिसानले १९६७…
Read More
गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

गैह्री गाउँ हत्या प्रकरण : दीपेन्द्र रिहा,  सञ्जय भण्डारी पक्राउ

काठमाडौँ । तीनकुने स्थित गैह्री गाउँमा शनिवार राति भएको चार जनाको हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ का सञ्जय भण्डारीलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरेको हो। जन्मजात बोल्न नसक्ने भण्डारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौँ र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडा घारी क्षेत्रबाट पक्राउ गरेको थियो ।   घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  उनले फर्निचरमा पसेर चार जनाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। गैह्रीगाउँस्थित दिव्य सःमिलमा हत्या गरेको अवस्थामा शनिवार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा…
Read More
राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगुले आक्रमण गरेको छ । केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौँ फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।  अस्पताल भर्ना भएकी नेतृ पौडेललाई निरन्तर रूपमा प्लाज्मा चढाइँदै छ । नेतृ पौडेलको ओ पोजेटिभ रगत रहेको र आज पनि घनश्याम न्यौपाने, भीष्म जोशी, विष्णु बेल्बासे र किरण पाण्डेले रक्तदान गर्नु भएको थियो । हिजो नेतृ पौडेलको प्लेटलेस छत्तीस हजार रहे पनि आज घटेर चौबिस हजार पुगेको अवस्था छ । वहाँलाई निरन्तर रूपमा फलो गरिरहनु भएका हेम्स अस्पतालका डा.कुमार…
Read More
ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

ब्राजिलमा हवाई दुर्घटना, सबै अमेरिकी पर्यटक

ब्राजिलको उत्तरी राज्य अमेजोनासमा शनिवार  ठुलो हवाई दुर्घटना भएको छ । सो दुर्घटनामा परी पाइलट, को–पाइलट सहित करिब १४ जनाको मृत्युको समाचार प्राप्त भएको छ ।  बार्सिलोस प्रान्त भन्ने स्थानमा भएको प्लेन दुर्घटनामा सबै अमेरिकी पर्यटकहरू भएको बुझिएको छ । 
Read More
Parody of Ideology : A Cry for Crown

Parody of Ideology : A Cry for Crown

Meghraj Oli My Lord, Nervous leader never retired Ethics is in pity- state in cry, Nerves never realized- Crown is chained with a desire. My Lord, Leaders shouted West is best Some swear right is best -Some left, Section and section - we divide Futile is all - at in the present. My Lord, My comrade turned to be wrong Me was forced to dress- carry a gun, Command was pain though I sign Crown is cozy- remain Shinning. My Lord, Crown is in city , manager dazzled Jungle is dark - doom- full with death, Me was there -…
Read More
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

डा.पीताम्बर शर्मा वर्ग र जात/जाति समाजका बृहत् समूह वा तप्कालाई बुझाउन वर्ग शब्दको प्रयोग गरिने भए पनि यसको विशेष प्रयोग मार्क्सवादीहरूले गर्ने गरेका छन् । कुनै समूहको सामाजिक वर्ग उसको दौलतले भन्दा पनि श्रम र उत्पादनका साधनसँगको सम्बन्धद्वारा निर्धारित उसको आयको स्रोतको वस्तुगत यथार्थले गर्छ । यसअनुसार उन्नाइसौँ शताब्दीको बेलायती समाजमा तीन वटा मुख्य वर्ग विद्यमान थिए : जमिनदारी वा कमाउन दिएको भूमिको आयस्रोत भएका आफै श्रम नगर्ने भूमि पति; उत्पादनका साधनमाथि नियन्त्रण भएका, ज्यालामा रोजगार दिने र लगानीको नाफाबाट आय गर्ने पुँजीपति; र ज्यालाका निम्ति आफ्नो श्रम बेचेर गुजारा गर्ने सर्वहारा वा श्रमिक वर्ग । पुँजीवादको विकाससँगै पुँजीपति, निम्न…
Read More
मेरो भूतसँग भेट्यो भने ?

मेरो भूतसँग भेट्यो भने ?

विनीता देवकोटा के गर्ला  यदि मेरो वर्तमानले  मेरो भूतसँग भेट्यो भने ? पिडामा तड्पिरहेको बेला, नआत्तिए केही क्षणमा  आनन्द पनि आउँछ भन्ला ? या  खुसीमा मात्तिएको बेला,  धेरै नफुर्की भनी त्यसपछि आउने दुःखबारे सावधान गराउला ? झिनो उल्झनले दिनरात सताउँदा  सुल्झन भेटेसि फिस्स हास्नेछेस् भन्ला ?  या सानो कुरामा बडो घमन्ड गर्दा,  पछुताउनु छ भनी चिन्तित होला ? अपनत्व बढ्दै जाँदा  त्यो त केवल क्षणिक हो भनी बुझाउला ? या  घृणा छ जो सँग उही एक दिन प्यारो हुनेछ भनी जानकारी गराउँला ? सङ्घर्ष गर्दै जाँदा  कतिऔं पटकमा सफलता मिल्नेछ भनी बताउला  या  भाग्यको भर पर्दा थोरै उपलब्धि पछि फेरि…
Read More
‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

काठमाडौँ । 'नेपालमा किसान आन्दोलन कमजोर हुँदै जानुमा विचारको पक्ष कमजोर हुँदै जानु हो',  नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भयो । अखिल नेपाल किसान महासङ्घ(अप्फा)को आयोजनामा भाद्र ३० गते काठमाडौँ जिल्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण आयोजनामा वहाँले सो धारणा राख्नुभएको हो ।  विचार, दृष्टिकोणले सबै कुरा प्रभावित पार्ने बताउँदै महामन्त्री सिंहले   'किसानहरूको बिचमा प्रतिक्रियावादी, सामन्तवादी विचार पसेको त्यसका साथै विभिन्न एनजिओ तथा आइ एनजिओले भ्रमको खेती गरिरहेका कारण नेपालमा किसान आन्दोलन कमजोर हुँदै गएको’  बताउनुभयो  - 'विचारको पक्ष कमजोर हुँदै जाँदा अहिले किसानको  बेग्लै समाज बनी सकेको  अवस्था छ ।'  त्यसैले वहाँको धारणा थियो, 'किसान समस्यासँग  राजनीति र सिद्धान्त पनि जोड्नु…
Read More
पत्रकार महासङ्घ आन्दोलनमा 

पत्रकार महासङ्घ आन्दोलनमा 

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समस्या देखिएका सञ्चार गृह विरुद्ध दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ। महासङ्घको २०८० भदौ २९ गते शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै समस्या देखिएका सञ्चार गृह विरुद्ध आवश्यकताअनुसार दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको हो । महासङ्घका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको सो निर्णय गरेको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । ‘बैठकले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चार गृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा…
Read More