Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2023 - Page 77 of 82 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2023

‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

राम कार्की कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की ।  ‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया…
Read More
८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

८८ वर्षको इतिहासमा अमेरिकी मजदुरुको सबैभन्दा ठूलो हडताल

वासिङटन । अमेरिकामा वेतन वृद्धिको माग गर्दै करिब १३ हजार मजदुर सवारी साधन बनाउन छाडेर हडतालमा उत्रिएका छन् । आफ्नातर्फबाट वार्तामा बसेका प्रतिनिधिले व्यवस्थापन पक्षसँगको वार्तामा माग पूरा गराउन नसकेपछि उनीहरू हडतालमा उत्रिएका हुन् । युनाइटेड अटो वर्कर्स युनियनका सदस्यहरूले मिसौरीको वेन्ट्जभिलमा रहेको जनरल मोटर्सको एसेम्बली प्लान्ट, डेट्रोइट नजिकैको मिचिगनको वेनमा रहेको फोर्ड कारखाना र ओहायोको टोलेडोमा रहेको स्टेलान्टिस जिप कारखानामा काम ठप्प पारेका छन् । मजदुरको सेवा सुविधासम्बन्धी चार वर्षे सम्झौता गत मध्यरातपछि समाप्त भएको हो । कर्मचारी युनियनको ८८ वर्षको इतिहासमा यति धेरै मजदुरले काम छाडेर हडताल गरेको यो पहिलो पटक हो । हडताल लम्बिएमा सवारी साधनको अभाव हुने…
Read More
बा !  तिमी मेरो फेसबुक वालमा अटेनौ !!

बा !  तिमी मेरो फेसबुक वालमा अटेनौ !!

*प्रेम गायक, बागलुङ बा तिमी बा भएर पनि  बा जस्तो रहेनौ!  छोराछोरी र शाखा सन्तान ले  सम्झिने ठाउँ दिएनौ!  जन्मदिने मात्रै बा नभएर  कर्म दिने पनि बाउ हुन्छन्!  राम्रो गुणको तारिफ गर्दै  छोराछोरीले तिनैलाई सम्झी रुन्छन्!  तिमी त जन्मदिने र कर्म दिने भन्दा पनि  देशकै बागडोर सम्हालेका बा थियौँ  कुनै एक दुई जना व्यक्तिको नभएर  तिन करोड नेपालीका पनि बा होऊ!  तर तिमी बा भएर पनि  कैले बा जस्तो भएनौ!  सन्तान प्रति जिम्मेवार भएर  बा को अनुभूति दिएनौ!  ऐले सम्म जति पनि बा बनेर  बा को स्थानमा आई बसेऊ!  कहीँ न कहीँ कतै न कतै  लोभ र लालचमा पसेऊ!   आँठो सीमा …
Read More
अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

अन्तिम बलमा रन हान्दै श्रीलङ्का एसिया कपको फाइनलमा

काठमाडौँ । साबिकको विजेता श्रीलङ्का  एसिया कप-2023 को फाइनलमा प्रवेश गरेको छ ।  शुक्रवार बिहान सम्पन्न खेलमा रोमाञ्चक सुपर ४ खेलमा पाकिस्तानलाई  हराउँदै श्रीलङ्का फाइनलमा पुगेको हो ।  श्रीलङ्काको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा श्रीलङ्का डकवर्थ लुइस पद्धति अनुसार २ विकेटले विजयी भएको हो ।  अन्तिम २ बलमा टिमलाई ६ रनको आवश्यकता थियो । चरिथ असालंकाले अन्तिम दुई बलको पहिलो बलमा चौका र दोस्रो बलमा दुई रन हान्दै आफ्नो टिमलाई एसिया कपको फाइनलमा पुर्‍याएका हुन । । श्रीलङ्का ११ औँ पटक वन डे एसिया कपको फाइनलमा पुगेको हो ।  पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलङ्काले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्‍यो…
Read More
पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न बस्यो । तर पढ्नै मन लाग्दैन । त्यस्तो किन हुन्छ होला ? मनलाई नियन्त्रण गर्न नसक्दा पढ्ने कुरा गाह्रो भइरहेको हुन्छ । यो समस्याको समाधानको उपाय के हो त ? त्यस्ता केही टिप्सहरू बारे चर्चा गरौँ ।    १) पढाइमा अवरोध गर्ने मोबाइलजस्ता चिजहरूलाई आफूभन्दा टाढा राख्ने ।  २) आफू बस्ने कोठामा सामानहरू जथाभाबी फालिएको हुनुहुँदैन । पढ्ने कोठा शान्त होस् ।  ३) ओछ्यानमा बसेर पढ्दा अल्छी लाग्छ । त्यसैले त्योभन्दा टाढा बसेर पढौँ ।  ४) आफूले पढ्ने विषयको समय सारणी बनाऔं ।  ५) एउटा समयमा एउटा विषय मात्र पढ्ने ।  ६) पढ्ने समयमा पढाइमा मात्र केन्द्रित हुने । अरू विषयमा…
Read More
नख्खु जेलमा मन्त्रीको छलाङ

नख्खु जेलमा मन्त्रीको छलाङ

मेघराज ओली एक दिन आवाज उठ्नेछ केही नहुनेको शासन चल्नेछ-कमरेड जनताका दुःख-पिडा,अप्ठेरोमा हाम्रो दलको , युवा नेता एक राष्ट्र प्रेमी हुनेछ पानामाको जङ्गलमा गाह्रो छ रुट लामो छ -अलि दुःख छ मेरा जनतालाई कुरो उठ्छ सदनमा कमिटी बन्नेछ आवाज उठ्नेछ आयामहरू बिच सजिलै अमेरिका जान (आउन पर्दैन) मात्र भएन एक राष्ट्रिय बहस हुनेछ युवाले कुरा बुझ्छ सबै काम ढुक्कले गर्छ सानो सानो लालच छैन मेरो युवा नेता गरिब छैन टेन्डरमा देश दिने ब्याजले सबै हामी सुखी खुसी हुने राष्ट्र प्रेमी दूरगामी हाम्रा युवा घण्टी बोकी आर्यघाट गाछन।
Read More
उमेर ढल्कँदै जाँदा पनि कसरी स्वस्थ्य हुने ? 

उमेर ढल्कँदै जाँदा पनि कसरी स्वस्थ्य हुने ? 

बिग्रँदो जीवनशैलीका कारण उमेर ढल्कँदै जाँदा स्वास्थ्यमा विभिन्न समस्याहरू आउँदै गइरहेको हुन्छ । विशेष गरी खानपिन, तनाव तथा निद्रा जस्ता विषयहरूमा सन्तुलन नहुँदा स्वास्थ्यमा समस्या आउने हो । पर्यावरणीय चुनौतीहरू बढ्दै जाने अर्कोतर्फ हाम्रो जीवनशैली झनै खराब हुँदै जाँदा हाम्रो प्रतिरोधी क्षमता घट्दै गइरहेको अवस्था छ । फेरि पनि स्वस्थ रहनको लागि केही टिप्सहरू दिइएको छ ।  १) उमेर बढ्दै जाँदा कम्मर दुख्ने, घुँडा र हड्डीहरू दुख्ने लगायतका समस्याहरू बढ्दै जान्छ । यस्तो समस्याहरू आउनुमा हाम्रो आहारमा केल्सीयमको मात्रामा कमी आउनु हो । यो समस्याबाट मुक्त हुन पर्याप्त मात्रामा दूध, दही, फलफूल, पनिर आदि खानु उपयुक्त हुन्छ । २) स्वस्थ…
Read More
“बा”

“बा”

*आविष्कार कला  हथौडाले टुकटुक  छिनाले छिन्छिन्  हानेको मूर्ति मन्दिरमा हुन्छ  अनुभवको गह्रुङ्गो घनले हिर्काएर  हरदम तिमीलाई  आर्शिवचन दिने मूर्ति  पलपल तिम्रो साथमा हुन्छ  त्यही मूर्तिको गोप्य नाम हो–बा ।   पटक–पटक गुमेको श्वास लिएर  चुँडिएको नशा सिलाएर  रगतलाई पसिना बनाएर  सन्तानको हाँसोलाई  आफ्नो नासो ठान्ने  मन–मस्तिष्कको एउटै नाम हो–बा ।   पृथ्वी जत्तिकै भारी  निरन्तर बोकिरहने  ज्वारभाटासँग सङ्घर्ष गरिरहने  वर्षौँदेखि आँधी हुरीमा अडिग  पटक–पटक चट्याङको प्रहारबाट  उठेर  सन्तानलाई स्वर्ग देखाउन चाहने  महामानवको साझा नाम हो–बा ।  बा भन्नुहुन्छ–  ‘ए फरक फरक विश्वविद्यालयमा  सङ्ख्यात्मक उपाधि प्राप्त सन्तान !  जीवनको पहिलो पाठशाला !  खुसीको क्षणमा सुन–  संसारका सयौँ विश्वविद्यालयको  सैद्धान्तिक र प्रयोगात्मक परीक्षा  उत्तीर्ण गर्नेको…
Read More