Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
समाचार Archives - Page 6 of 84 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

समाचार

नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवले राखे सर्तै सर्त

नेकपा एसमा प्रवेश गर्नु अघि बामदेवले राखे सर्तै सर्त

काठमाडौँ, १५ पुस । बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना रहेको जनाएका छन् ।   आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेको जनाएका छन् ।   नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे पछि गौतमले भने, ‘पुराना कुरा स्मरण गरियो, नयाँ आकाशमा कसरी उड्ने भन्ने छलफल भयो, र पार्टीमा सँगै जाने बारेमा सकारात्मक कुरा भएको छ, हेरौँ अब के हुन्छ ?’   पार्टी कार्यकारी राष्ट्रपतिको एजेन्डामा जानु पर्ने, अभिव्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रीय सदस्य पूर्णकालीन हुनु पर्ने लगायतका सर्त राखेको उनले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल…
Read More
मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र क्रियाशील हुनुपर्ने

काठमाडौँ । ‘जीवन तथा जगत्प्रतिको स्पष्ट विश्व दृष्टिकोण नहुँदा मानव स्वतन्त्रता र समृद्धिको दिशामा अवरोध सिर्जना भइरहेको’ विभिन्न दार्शनिक व्यक्तिहरूले धारणा राखेका छन् । ज्ञानशाला अनुसन्धान केन्द्र र दर्शनशास्त्र विभाग, त्रिचन्द कलेजको आयोजना भएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले सो धारणा राखेका हुन् । विश्व दर्शन दिवसको अवसरमा मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र विषयक अन्तरक्रिया कार्यक्रममा मङ्सिर ६ गतेका दिन नयाँबजारस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभा हलमा विभिन्न दार्शनिक व्यक्तित्वहरूको जमघट रह्यो । कार्यक्रममा विषयवस्तु प्रस्तोताहरूमा श्याम श्रेष्ठ, डा.गोविन्दशरण उपाध्याय र मनोहरि तिमिल्सेना हुनहुन्थ्यो । ज्ञानशाला अनुसन्धान केन्द्रका अध्यक्ष भोलानाथ ढकालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण समीर सिंहले गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा…
Read More
गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्। बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन्। 'चुनाव लड्दा हामी आफ्नो पार्टीको झन्डा लिएर जान्छौँ,' उनले भने, 'चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ।' उनले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताएका छन्। 'लोकतन्त्र जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,' उनले भने, 'अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ। यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ। त्यसका लागि पनि स्थानीय सरकारको  भूमिका महत्त्वपूर्ण छ।' उनले स्थानीय सरकारले  सहज ढङ्गले जनतालाई सेवा…
Read More
विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

विश्व दर्शन दिवसमा अन्तरक्रिया हुने 

काठमाडौँ । विश्व दर्शन दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ । ज्ञानशाला अनुसन्धान केन्द्र, नयाँबजार र त्रिचन्द्र कलेजको संयुक्त आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रमको शीर्षक मानव स्वतन्त्रता र समृद्धिको दिशामा दर्शनशास्त्र रहेको छ । युनेस्कोले प्रत्येक वर्ष फरक–फरक एजेन्डामा नोभेम्बरको तेस्रो हप्ता विश्व दर्शन  दिवस मनाउँदै आइरहेको छ । यो वर्ष पनि ‘दर्शनशास्त्र ः सामाजिक खाडलहरू कम गर्दै’ शीर्षकमा बहस चलाएको छ । सोही विषयमाथि केन्द्रित हुँदै राजधानी काठमाडौँमा पनि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । मङ्सिर ६ गतेका दिन, दिउँसो २ बजेबाट नयाँबजार, उत्तम चोकस्थित ज्ञानशाला अनुसन्धान केन्द्रको सभाहलमा आयोजनामा हुने कार्यक्रममा डा.गोविन्दशरण उपाध्याय, श्याम श्रेष्ठ र मनोहरि तिमिल्सेना…
Read More
पुर्वसभामुख दमननाथ ढुङ्गानाको निधन, कलेजो रोगबाट थिए पीडित

पुर्वसभामुख दमननाथ ढुङ्गानाको निधन, कलेजो रोगबाट थिए पीडित

काठमाडौँ । पूर्व सभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुङ्गानाको निधन भएको छ ।   फ्रन्टलाइन अस्पताल, काठमाडौँमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ ।   उनी कलेजोसम्बन्धी समस्याबाट पीडित ढुङ्गाना केही समय देखी उपचाररत थिए ।   ढुङ्गाना आम निर्वाचन २०४८ मा काठमाडौँ जिल्लाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त  राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधनमा दुःख व्यक्त गरेका छन्। उनको मृत्युको खबरले आफू मर्माहत बनाएको राष्ट्रपति पौडेलले बताएका छन्। 'पूर्व सभामुख एवं संविधानविद्…
Read More
यस्ताछन् काङ्ग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

यस्ताछन् काङ्ग्रेसबाट स्थानीय तह उपनिर्वाचनका उम्मेदवार

काठमाडौँ । नेपाली काँग्रेसले आगामी १६ मङ्सिर मा हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। काँग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो। पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्तिमार्फत उम्मेदवारहरूको नामावली सार्वजनिक गरेका हुन्।
Read More
जलवायु अभियन्ताहरूद्वारा काठमाडौँसहित १६ सहरमा प्रदर्शन

जलवायु अभियन्ताहरूद्वारा काठमाडौँसहित १६ सहरमा प्रदर्शन

काठमाडौँ- नेपालमा सक्रिय जलवायु अभियन्ताहरू सडकमा उत्रिएका छन्। नागरिक समाज,पिछडिएको वर्ग,अपाङ्गता भएका व्यक्ति, साना किसान, आदिवासी समूह र स्थानीय समुदायहरूको ठुलो सङ्ख्याले शनिवार सडकमा प्रदर्शन गरेको हो। नेपालका विभिन्न १६ स्थानहरूमा जलवायु वित्तको माग गर्दै सडकमा प्रदर्शन गरिएको थियो। यी प्रदर्शनहरू बाकु, अजरबैजानमा जारी कोप-२९ को समर्थनमा गरिएको बताइएको छ। यो आन्दोलनले वैश्विक उत्तर (ग्लोबल नर्थ)का सरकारलाई ऐतिहासिक जलवायु ऋण चुकाउन र वैश्विक दक्षिण (ग्लोबल साउथ)प्रतिको आफ्नो वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको छ। काठमाडौँमा भृकुटीमण्डपबाट सुरु भएको र्‍याली रत्नपार्कस्थित शान्ति बाटिकामा गएर विभिन्न झाँकीसहित प्रदर्शनपछि समापन भएको थियो। चितवन, ढल्केबर, विराटनगर, जनकपुर, पोखरा, लमजुङ, हेटौँडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा…
Read More
प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको  मृत्यु, 

प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको  मृत्यु, 

  काठमाडौँको शंखरापुर नगरपालिका, साँखु–थली सडक खण्डमा प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका  कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटीको  उपचारको क्रममा मृत्यु भएको हो ।  नगरकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटनामा नगरकोटीकी पत्नी ३२ बर्सिया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् ।   उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाई अलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोसी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् । 'वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोसी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएको छु', उनले…
Read More
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन् । एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महँगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ । हवाई कम्पनीहरूले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादारमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादारमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद् र दसैँको अवसरमा उनीहरूले मौका छोपेर न्यूनतम दरका टिकट नै…
Read More