Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
Breaking news 3 Archives - Page 25 of 43 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Breaking news 3

रातु नदी दोहनले कृषि क्षेत्र जोखिममा, युवा विदेश पलायन हुँदै

रातु नदी दोहनले कृषि क्षेत्र जोखिममा, युवा विदेश पलायन हुँदै

बिशाल बस्नेत  महोत्तरी, २६ माघ । भएको उर्बर जग्गा रातु नदीले कटान गरेपछि ९ वर्ष अगाडि बर्दिवास–९ का श्रवण महतो साउदी अरब पुगेका थिए । एकातिर सिँचाइको समस्या र अर्कोतिर भएको जग्गा नै बाढीको कारण बगरमा परिणत भएपछि पारिवारिक भरणपोषणको लागि साउदी पुगेका महतोले कमाउनुभन्दा पनि धेरै  गुमाएर  फर्किए । ‘घरमा आउँदा श्रीमती अर्कैसँग बिहे गरेर गइसकेकी थिइन्,’ उनले भने, ‘बचेको जग्गा पनि कटानको थप चपेटामा परेको थियो ।’ ९ वर्षपछि निकै आशा बोकेर घर फर्किएका महतोले कुनै परिवर्तन भएको पाएनन् । अवैध उत्त्खननकै कारण सिँचाइमा समस्या बनेपछि परदेश गएका महतोले अहिले त नीतिगतरुपमा नै  उत्त्खननलाई प्रोत्साहन गरेको महसुस गरेका…
Read More
नेपालको राजनीतिक इतिहासको परिचय

नेपालको राजनीतिक इतिहासको परिचय

–डा.चूडाप्रसाद ढकाल नेपालको राजनीतिक इतिहास धनी र विविधतापूर्ण छ, जसले शताब्दीदेखिको राजवंशीय शासन, लोकतान्त्रिक आकाङ्क्षा, र परिवर्तनात्मक आन्दोलनहरूलाई समेट्छ। हिमालयको हृदयमा अवस्थित यो राष्ट्रले एकाधिकारवादबाट लोकतन्त्रतिरको असाधारण यात्रा गरेको छ। विशेष गरी मध्य–२०औँ शताब्दी (१९९० बि.स.) देखि नेपालले महत्त्वपूर्ण राजनीतिक परिवर्तनहरू अनुभव गरेको छ।यी प्रत्येक चरणहरूले आफ्नै चुनौतीहरू र आधारहरू तयार गर्दै आएका छन्। यो खोजले हामीलाई १९५० को दशकमा राणा वंशको एकाधिकारवादी शासनको अन्त्यबाट विभिन्न शासनका रूपहरूमार्फत समकालीन सङ्घीय संसदीय गणतन्त्रको युगसम्म लैजान्छ। यो अन्वेषण अधिक लचिलोपन, परिवर्तन र लोकतान्त्रिक आदर्शहरूको अटल खोजीको कथा हो। राणा वंशको अन्त्य र लोकतन्त्रको उदय (१९५० को दशक) १९५० को दशक (२००० बि.स.)ले…
Read More
अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर म्यानपावर खोलेर लाखौँ ठगेपछि…

अर्काको नागरिकतामा ज्वाइँको फोटो टाँसेर म्यानपावर खोलेर लाखौँ ठगेपछि…

काठमाडौँ, २४ माघ । वैदेशिक रोजगारीका लागि छ्यापछ्याप्ती खुलेका म्यानपावरहरूबाट कसरी मानिसहरू ठगिन्छन् भन्ने दृष्टान्त सार्वजनिक भएको छ। वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि रहस्य बाहिर आएको हो। पक्राउ पर्नेमा सर्लाही हरिबन नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-९ नख्खु बस्ने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका-२ नक्टाजिच घर भई हाल ललितपुर-१८ बस्ने २७ वर्षीय रामसेवक सिंह छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार ललितपुर-९ मिलन टोलबाट पक्राउ गरेको हो। कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार उनीहरूले राजकुमार बजगाईँसहित ५५ जनालाई युरोपियन मुलुक पठाइदिने भन्दै ६३ लाख…
Read More
६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

६० किलो सुन तस्करी प्रकरण : अमला रोकाविरुद्ध इन्टरपोलले गर्‍यो डिफ्युजन नोटिस

काठमाडौँ, २४ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब ६० किलो सुन प्रकरणमा फरार भएकी रोल्पाकी अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) नेपालको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले उनीविरूद्ध डिफ्युजन नोटिस जारी गरेको हो। रोकाविरुद्ध फेब्रुअरी ५ तारिखमा डिफ्युजन नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। डिफ्युजन नोटिसका भरमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्न सम्बन्धित देशको प्रहरी बाध्य हुँदैन। तर, उक्त व्यक्ति फरार आरोपी हो भन्ने जानकारी प्राप्त भएर सम्बन्धित देशको प्रहरीले निगरानी गर्न भने थाल्छ। डिफ्युजन नोटिस इन्टरपोलसँग आबद्ध राष्ट्रहरूबिच फरार प्रतिवादीलाई पक्राउको लागि समन्वय गर्ने एउटा माध्यम भने हो।…
Read More
अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ, विदेश मन्त्रीले दिइन बधाई

अस्ट्रेलियाका सांसदले लिए भागवत गीता छोएर शपथ, विदेश मन्त्रीले दिइन बधाई

पर्थ, २४ माघ । अस्ट्रेलियाको संसद्मा भारतीय मूलका ब्यारिस्टर वरुण घोषले नयाँ सिनेटर बनेका छन् । नयाँ सिनेटरमा चयन भएका घोषले भागवद् गीतामा हात राखेर पद तथा गोपनीयताका  शपथ लिएका छन् ।  गीतामा हात राखेर अस्ट्रेलियामा पद तथा गोपनीयताको शपथ लिने घोष यसो गर्ने पहिलो व्यक्तिसमेत हुन्।  अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङले उनलाई सो कार्यका लागि बधाईसमेत दिएकी छन् । पेनी वोङले सामाजिक सञ्जालमा लेखेकी छन्,  ‘पश्चिमी अस्ट्रेलियाका हाम्रा नयाँ सिनेटर वरुण घोषलाई स्वागत छ। सिनेटर घोष भगवद गीताको शपथ लिने पहिलो अस्ट्रेलियाली सिनेटर हुन्। मैले बारम्बार भनेको छु कि जब तपाईँ केही गर्नको लागी पहिलो हुनुहुन्छ, तपाईँ निश्चित हुनुपर्दछ…
Read More
एआईको चमत्कार ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल एआईले पढ्यो

एआईको चमत्कार ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल एआईले पढ्यो

वासिङ्टन, २३ माघ । असम्भव मानिएका र ठानिएका धेरै कार्यहरू अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत यस्ता धेरै उपलब्धिहरू पूरा भइरहेका छन्।  माउन्ट भिसुभियस विस्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन् । ‘वेसुवियस चैलेंज’ को आयोजकहरूका अनुसार हरकुलेनियम पपीरी लगभग ८०० ग्रीक स्क्रोलहरू छन्, जुन ७९ एडी को ज्वालामुखी विस्फोटको समयमा गाडिएको थियो। यो उही ज्वालामुखी थियो, जसले पुरातन रोमन सहर पोम्पेईलाई गाडेको थियो। कडा खरानीको लगबाट बनेका यस्तै स्क्रोलहरू पेरिसको इन्स्टिच्युट डे फ्रान्स र नेपल्सको राष्ट्रिय पुस्तकालयमा राखिएका छन्। यी अत्यन्तै क्षतिग्रस्त छन् र खोल्ने प्रयास गर्दा…
Read More
बुढाथोकीको निधनमा काँग्रेसले तीन दिनसम्म झन्डा आधा झुकाउने

बुढाथोकीको निधनमा काँग्रेसले तीन दिनसम्म झन्डा आधा झुकाउने

काठमाडौँ, २३ माघ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ ।  आज आकस्मिक रूपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेपाली काँग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो माघ २२ गते असामयिक निधन भएको थियो । २००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रूपमा जन्मनु भएका स्वर्गीय बुढाथोकीले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै काँग्रेसले स्मरण गरेको छ…
Read More
धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि आक्रोशित बालेन शाहको जवाफ, ‘पार्किङ खुल्लै छ’

धरहराको पार्किङ बन्द गर्ने पत्र आएपछि आक्रोशित बालेन शाहको जवाफ, ‘पार्किङ खुल्लै छ’

काठमाडौँ, २२ माघ । सुनधारास्थित धरहरामा पार्किङ गराउने महानगरको प्रयासमा अवरोध भएको छ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निर्माण पुरा नभईकन पार्किङ गराउने नमिल्ने पत्राचार गरेको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् ।  उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै सो पार्किङ भाडामा लगाउने प्रयास भएको तर आफूले नदिने जनाएका छन् । केही दिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’  ‘उद्घाटन गरेको २ वर्ष ९ महिना पछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलिले…
Read More
विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

विश्व क्यान्सर दिवसमा उठेको प्रश्न ः उपचारमा विभेद कसरी हटाउन सकिन्छ ?

काठमाडौँ, माघ २१ । ‘क्यान्सरको चौथो स्टेज भनेर अस्पतालले निष्कर्ष निकाली दिँदा हामी सर्वभाइभरहरु, झनै तनावमा आउने गर्छौ’ विश्व क्यान्सर दिवसको अवसरमा निकासकी उपाध्यक्ष पूजा कुँवरले भनिन्, ‘त्यो अवस्थामा घरपरिवारले पनि अन्तिम अवस्था भयो भनेर उपचारमा हेलचक्राई गरेको अवस्था छ ।’  माघ २१ गतेका दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल क्यान्सर सर्वभाइभर सोसाइटीको आयोजनामा  भएको अन्तरक्रियात्मक कार्यक्रममा थुप्रै डक्टर, मनोचिकित्सक, नेपाल सरकारका प्रतिनिधि, सर्वभाइभरहरुको उपस्थिति रहेको थियो । उपचारमा विभेद कसरी हटाउन सकिन्छ ? यही प्रश्नमा, सो कार्यक्रम केन्द्रित रहेको थियो ।   सर्वभाइभरहरुको तर्फबाट उपाध्यक्ष पूजा कुँवर भन्दै थिइन, ‘थुप्रै परिवारबाट सर्वभाइभरहरु अपहेलित हुनुपरेको छ ।’ समाजभित्रका यथार्थ घटना सुनाउँदै…
Read More
ठमेलको होस्टेलमा चिनियाँ नागरिक मृत फेला

ठमेलको होस्टेलमा चिनियाँ नागरिक मृत फेला

काठमाडौँ, २१ माघ । काठमाडौँको ठमेलस्थित नेपालय होम होस्टेलमा एक जना चिनियाँ नागरिक मृत फेला परेका छन् ।  यही १० माघदेखि नेपालय होम होस्टेलमा बस्दै आएका चिनियाँ नागरिक ४७ वर्षीय बाओ ग्वाङ मृत अवस्थामा फेला परेका हुन् ।  शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टम प्रतिवेदनबाट उनको मृत्युको कारण खुल्नेछ । 
Read More