Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
विचार Archives - Page 2 of 11 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

विचार

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

विश्व दर्शनशास्त्र दिवसको अवसरमा  शुभकामना !

* डा.गोविन्दशरण उपाध्याय (१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु नै हो | सबै राजनैतिक दलका घोषणापत्रहरू उत्कृष्ट छन् तर घोषणापत्र, व्यावहारिक धरातल र दलका नेतृत्व तथा तर्काकर्ताहरूको रहनसहनमा एकताका लागि हरेक पार्टीको नेतृत्वले इमानदार भएर सैद्धान्तिक तथा व्यावहारिक तहमा चिन्तन, मनन र क्रियान्वयन गर्न आवश्यकता छ | देश, जनता र समय हामीसँग छ | यसको सदुपयोग गर्नुपर्छ | (२) राजनीतिले मानवको चिन्तन, स्वभाव तथा गतिलाई निर्दिष्ट गरेर समाजलाई सुसभ्य, समुन्नत तथा सहृदयी बनाउँछ | यी सबै थोक केवल सुशासनबाट प्राप्त हुन्छन् | नेपाली समाजमा मात्र होइन विश्वभरिका राजनैतिक प्रणालीहरूप्रति प्रश्न र…
Read More
सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

सङ्ग्रामपुर र पूर्णबहादुरको सारङ्गी !

*अशोक शर्मा अन्ततः मैले पूर्णबहादुरको सारङ्गी फिल्म हेरेँ । डा शिवशङ्कर बस्यालको सङ्ग्रामपुर उपन्यास भने अलि अगाडि नै पढिसकेको थिए । फिल्म हलमै गएर हेर्नुको तात्पर्य चाहिँ सङ्ग्रामपुर उपन्यास सँग यसका विषय र प्रसङ्ग कति मिल्छन् ? अथवा त्यो फिल्मले उक्त उपन्यासको अनुकरण गर्याे वा गरेन ? भन्ने कुरासँग सम्बन्धित थियो । यस विषयमा केही चर्चा गर्दा उपयुक्त होला । प्रथमतः डा. शिवशङ्कर बस्यालद्वारा लिखित सङ्ग्रामपुर उपन्याससँग यसका कथावस्तु मिले कि मिलेनन् यो सवालमा फिल्म निर्माणका प्रमुख पात्रले नै पूर्णबहादुरको सारङ्गी सङ्ग्रामपुर उपन्यास सँग मिल्न जानू हाम्रो नियत नभएर संयोग मात्र हो भनिसके पछि उक्त फिल्म सो उपन्यासको कथावस्तुसँग मिल्दैन…
Read More
आत्मघाती आँसु !

आत्मघाती आँसु !

* डा.गोविन्दशरण उपाध्याय काली दासले आफू बसेको हाँगो काटिरहेका थिए | शुभेच्छुकले आत्मघाती हुन्छ भन्दा कालिदासले तिनको तिरस्कार गरेका थिए | अहिलेको आफूलाई मोडर्न मान्ने समाजको मनोविज्ञान यस्तै दिशातिर अगाडी बढिरहेको छ | जब कुनै चलचित्र वा सिरियलले आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको निन्दा गर्छ, त्यो हिट हुन्छ | अचम्मको कुरा त के भने आफ्नै परिचयको बदख्वाइँ देखेर, सुनेर आँसु बगाउँदै गरेका दर्शकहरू विश्वका सबैभन्दा अनौठा पात्र लाग्छन् | कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको आलोचना गर्दैन तर इतिहासका विषयहरूलाई इतिहासझैँ लिन्छ तर नेपालका मोडीफाइड नागरिकहरूले इतिहासका कथाहरूलाई वर्तमान ठानेर झूटो प्रायश्चित्तको अभिनय गर्छन् | चिनीयाहरूले आफ्नो मौलिक परिचयसँग नाता…
Read More
कमरेड चे : एक अद्वितीय व्यक्तित्व

कमरेड चे : एक अद्वितीय व्यक्तित्व

 * डा चूडाप्रसाद ढकाल    चे ग्वेवाराः विश्वका चर्चित र प्रेरणादायक व्यक्तित्वहरूमध्ये एक हुन्। उनका जीवन र क्रियाकलापहरूले विशेष गरी क्रान्तिकारी आन्दोलन र उत्पीडित जनतामा अमिट छाप छोडेका छन्। चे ग्वेवाराले आफ्नो जीवन सामाजिक र आर्थिक असमानताविरुद्ध सङ्घर्ष गर्न समर्पित गरे। उनले उपनिवेशवाद, तानासाही, र उत्पीडनमा परेका जनतालाई प्रेरणा दिएका छन्। चे ग्वेवाराको जीवन, प्रमुख ऐतिहासिक क्षणहरू, र उनको दीर्घकालीन प्रभावलाई जाँच गर्दा, हामीले उनको आदर्श र योगदानलाई उच्च मूल्याङ्कन गर्नुपर्छ। उनका विचार र कार्यहरूले आजको समयमा पनि मानिसहरूलाई प्रेरित गर्न जारी राखेका छन्, जसले उनलाई एक अमर क्रान्तिकारी बनाएको छ। चे ग्वेवाराको प्रारम्भिक जीवन र शिक्षा उनको क्रान्तिकारी करियरको लागि…
Read More
नख्खुमा भेटिएन सरकार !

नख्खुमा भेटिएन सरकार !

काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ । नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न…
Read More
बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

बुद्ध उपदेशले निराशा र पलायनको लागि प्रेरित गर्छ

* डा.गोविन्दशरण उपाध्याय संसार दुःखरहित छैन तर संसार केवल दुःख मात्र पनि छैन | जन्मको बखतमा जन्म लिँदै गरेको नवजात शिशुलाई दुःख सुखको कुनै वेदना भएको स्मरणमा रहेको भेटिन्न | मृत्यु त मृत्यु नै भयो | त्यसपछिको अनुभव कसैसँग हुँदैन | पुनर्जन्म मान्नेहरूले शास्त्रमा विश्वास गर्छन् | नमान्नेहरूका लागि दुःख र सुख दुवैको अन्त्य मृत्युसँग हुन्छ | बुद्धले संसारलाई दुःखमय अनुभव गर्नु उनको निजी अनुभूति हो | यदि बुद्धले संसार सबैका लागि दुःखमय छ भन्छन्, यस्तो भनाई बुद्धमा बुद्धको पूर्वाग्रह झल्किन्छ | यदि संसारका हरेक मान्छेले आजीवन दुःख र दुःखको मुक्तिका लागि प्रयत्न मात्र गरिरह्यो भने पनि जीवनको कुनै पनि…
Read More
विचारा रवीन्द्र नाथको टाउको !!

विचारा रवीन्द्र नाथको टाउको !!

* गोविन्दशरण उपाध्याय बङ्गलादेशका हरिया आतंकवादीहरूले यो रवीन्द्रनाथ टैगोरको मूर्ति ढालेका होइनन्, यो त्यहाँको बौद्धिक/तार्किक चेतनालाई सधैँका लागि "हरियो किताब"लाई समर्पित गरेका हुन् | अन्य धर्म, समुदाय, विश्वास र फरकपनलाई सधैँको लागि काटेर लडाएका हुन् | कुनै बेला नेपालमा पनि बुर्जुआ शिक्षा विरुद्ध यस्तै आन्दोलन चलेको थियो | छात्रको आन्दोलनले मन्दिर, फरक धर्मका मान्छेहरू र आस्थाहरूलाई मास्ने थिएन | विश्वविद्यालय जाँदैमा कट्टरपन्थी चिन्तनको समापन हुँदैन | म कक्षा १२ मा पढ्दा रवीन्द्रनाथ ठाकुर र उहाँले लेखेको प्रसिद्ध गीताञ्जलीका बारेमा सुने | गीताञ्जली र रवीन्द्रनाथले लेखेको साहित्य पढ्न मैले बङ्गाली भाषा र लिपी दुवै सिकेँ | सायद, भारतीय कविहरू मध्ये यी…
Read More
समाजवादको ऐतिहासिक विकास: एक संक्षिप्त चर्चा

समाजवादको ऐतिहासिक विकास: एक संक्षिप्त चर्चा

  -डा चूडाप्रसाद ढकाल   समाजवाद, समाजमा आर्थिक र सामाजिक समानता स्थापना गर्ने एक विचारधारा हो । यो प्रत्येक व्यक्तिको कल्याण र समृद्धिको साझा लक्ष्यमा केन्द्रित छ। समाजवादको ऐतिहासिक विकासले यसको महत्त्व र बदलिँदो आर्थिक र सामाजिक  परिस्थितिहरूमा यसको आवश्यकताको प्रमाण प्रस्तुत गर्दछ। यस निबन्धमा, हामी समाजवादी विचारको विकास, यसको व्यावहारिक कार्यान्वयन र यसले सामना गरेका तथा गर्न बाँकी चुनौतीहरू एवम् यसको वातानुकूलित सृजनशीलताको संक्षिप्त चर्चा गर्नेछौँ। औद्योगिक क्रान्तिपछि उदय भएको समाजवादी विचारधाराले समाजमा आर्थिक र सामाजिक असमानताविरुद्ध आवाज उठायो। यसले समाजका सबै सदस्यहरूलाई समान अवसर र सुविधाहरू प्रदान गर्ने र साझा सम्पत्तिमा आधारित एक समुदायमूलक आर्थिक प्रणालीको परिकल्पना गर्‍यो।…
Read More
समाजवाद आफ्नो प्रश्न आफ्नै उत्तर

समाजवाद आफ्नो प्रश्न आफ्नै उत्तर

   [अर्थतन्त्र, सामाजिक रूपान्तरण, र अन्तर्राष्ट्रिय सम्बन्ध]                                                                  -डा. चूडाप्रसाद ढकाल drchudadhakal@gmail.com १.समाजवाद पूर्वको चरण पुँजीवाद को केन्द्रीय विशेषता के हो? पुँजीवादको मुख्य विशेषता व्यक्तिगत स्वतन्त्रता र बजार आधारित अर्थव्यवस्था हो। यसमा सम्पत्तिको निजी स्वामित्व, उद्यमशीलता, व्यापारिक प्रतिस्पर्धा, र बजारका माध्यमबाट मूल्य निर्धारण गर्ने प्रक्रिया समावेश हुन्छ। पुँजीवादमा सरकारी हस्तक्षेप कम हुन्छ र अर्थव्यवस्था बजारका बलहरू द्वारा निर्देशित हुन्छ, जसमा उत्पादन, वितरण र मूल्य निर्धारणका कार्यहरू समावेश हुन्छन्। २.पुँजीवादले समाजवादको लागि बस्तुगत आधार तयार गर्दछ। यसको सरल व्याख्या कस्तो हुन्छ? पुँजीवादले समाजवादको लागि बस्तुगत आधार तयार गर्ने प्रक्रिया मार्क्सवादी सिद्धान्तमा आधारित छ। यस दृष्टिकोण अनुसार, पुँजीवाद एक आर्थिक र सामाजिक प्रणाली…
Read More
यात्रा संस्मरण: फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्ग

यात्रा संस्मरण: फरक भुगौलसँग रोमाञ्चित हुदै उपल्लो मुस्ताङ्ग

बिष्णु गिरी 'निश्चल' सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसानसँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा मनै आन्दीत भयो । मैदानको बीचमा नेपाल र चीनको सीमा क्षेत्र छुट्याउने नेपालको तर्फको २०१९ मा निर्मित २४ नम्बरको एक्लो टिठलाग्दो फुच्चे सीमा स्तभ्म मात्र थियो । नेपाल तर्फको दशगजा क्षेत्र खुल्ला छ भने चीनको क्षेत्र भने तार बारले घेरिएकोले प्रवेश बन्द गरिएको…
Read More