12
Apr
काठमाडौँ । आज देखि एसीसी प्रिमियर कपको सुरुवात हुँदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् । एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रहेका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् । प्रिमियर कपमा नेपाल समूह ए मा रहेको छ । समूह एमा नेपालसहित हङकङ, मलेसिया, कतार…