Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 34 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
डा. कौशिला रिसालकाे कर्णालीको उज्यालो: एक टिप्पणी

डा. कौशिला रिसालकाे कर्णालीको उज्यालो: एक टिप्पणी

  - डा चूडाप्रसाद ढकाल डा. कौशिला रिसालको "कर्णालीको उज्यालो" कविता (FB:18 June 2024 ,05 Ashar 2081) कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र त्यहाँका जनताको जीवन सङ्घर्षलाई संवेदनशील र कलात्मक ढङ्गले चित्रण गर्ने उत्कृष्ट प्रयास हो। कविताले एकै समयमा व्यक्तिगत र सामूहिक चेतनाको खोजी, सभ्यता र मानवताको अनुभवलाई उजागर गर्दछ। "चेतनाको एक झिल्को आगो" र "पुर्खाको सभ्यता" जस्ता प्रतीकात्मक शब्दावलीले जीवनको गहिरो अर्थलाई प्रकट गर्छ, जसले कविताको साहित्यिक सौन्दर्यलाई अझै सजीव बनाउँछ।   कविताको पहिलो खण्डले कविताको पात्रको आन्तरिक यात्रा र आत्म-अन्वेषणको कथालाई प्रस्तुत गर्छ। "मलाई टिप्नु थियो चेतनाको एक झिल्को आगो" र "बुझ्नु थियो पुर्खाको सभ्यता" जस्ता पङ्क्तिहरूले कविको गहिरो…
Read More
२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

२० करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलबाट करिब ६ किलो कोकिनसहित विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले काठमाडौँको ठमेलस्थित होटेलमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध कोकिन जस्तो देखिने ५ केजी ८२० ग्रामसहित मलेसियाकी महिलालाई पक्राउ गरेको हो । सो लागू औषध करिब २० करोड ३७ लाख बराबरको रहेको प्रहरीले बताएको छ ।
Read More
प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

प्रधानमन्त्री नियुक्त भएपछि ओलीको प्रतिक्रिया- ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !!’

काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएपछि केपी शर्मा ओलीले पहिलो प्रतिक्रिया दिँदै सबैमा सम्मान र सबैलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै ओलीले भनेका छन्- 'सबैमा सम्मान । सबैलाई धन्यवाद !!' राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनी चौथो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले प्रधानमन्त्री पदको शपथ सोमबार बिहान ११ बजे लिने भएका छन् ।
Read More
काँग्रेस र एमालेबिच टुङ्गियो मन्त्रालयको भागबन्डा

काँग्रेस र एमालेबिच टुङ्गियो मन्त्रालयको भागबन्डा

काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले दुई दलबिच मन्त्रालयको भागबन्डा टुङ्गाएका छन् । स्रोतका अनुसार नेपाली काँग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  बन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, सङ्घीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ । काँग्रेस र एमालेबिच मन्त्रालयको भागबन्डा टुंगिएपनि कुन मन्त्रालयमा…
Read More
नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन कुनै रुचि थिएन र छैन- प्रधानमन्त्री

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन आफूलाई कुनै रुचि नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले विगतको राजनीतिक घटनाक्रम स्मरण गर्दै आफूलाई नैतिकताको पाठ नसिकाउन सुझाव दिए । “नैतिक प्रश्न उठ्ने गरी तदर्थ सरकार चलाउन मलाई कुनै रुचि थिएन र छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “प्राविधिक तयारीका समय आवश्यक हुँदैनथ्यो भने म भोलिपल्टै पनि विश्वासको मतका लागि तयार थिएँ । मैले दश…
Read More
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै

राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बुधबार समितिका सदस्यहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर ः रत्न श्रेष्ठ / रासस काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  ले आज संसद्मा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आज नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।  संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेस र एमालेबिच नयाँ गठबन्धन बनाउने सहमति…
Read More
२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

२०२४ का निर्वाचन- विश्वभर सत्ता हल्लाउने मत परिणाम

काठमाडौँ । गत साता बेलायत, फ्रान्स, इरान जस्ता ठुला देशमा चुनाव भएको थियो । यी देशका चुनावी परिणामले तत्कालीन सत्तारुढ नेताहरूलाई बाहिर धकेलेको छ । खास गरी बेलायत र फ्रान्समा सत्तारुढ दलले चुनाव हारेका छन् । बेलायतमा ऋषि सुनकको कन्जरभेटिभ पार्टी १४ वर्षपछि सत्ताबाट बाहिरिएको छ । त्यस्तै फ्रान्समा राष्ट्रपति इमानुएल म्याक्रोनको पार्टी रेनेसान्स वामपन्थी गठबन्धनबाट पराजित भएको छ । इरानमा सुधारवादी नेता मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीलाई पराजित गर्दै राष्ट्रपति चुनाव जितेका छन् ।  यी तीन वटा मात्र चुनाव होइनन् जसमा सत्तामा रहेकाहरूलाई धक्का लागेको छ । यस वर्ष धेरै देशमा भएको आम निर्वाचनको नतिजाले विश्वलाई चकित बनाएको छ…
Read More
त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

काठमाडौँ । पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ । प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए । त्रिशूलीमा खसेका बसमा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको विङर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ । वीरगन्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।  अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाटबाट ३५ जना र बिपद व्यवस्थापन तालिम शिक्षालयबाट ७…
Read More
कविता नलेखेको रात  !

कविता नलेखेको रात  !

हेम बिजी  कविता लेख्न बिम्ब    सोच्दा सोच्दै  सग्लो रात बित्यो   काफल पाक्यो  चराको आवाज रोकियो  बिहानी पख   चिरबिर चिरबिर चराहरूको    स्वर सुनियो   कविता लेख्न बिम्ब    सोच्दा सोच्दै  सग्लो रात बित्यो। नदी    बिम्ब राखेर    नदीको कविता लेख्न सकिन   त्यो रात   किनकि  देशका नदीहरू   विदेशीलाई बेचेको देख्दा देख्दै   कसरी लेखूँ    हाम्रो नदी भनेर कविता।     गणतन्त्र   बिम्ब राखेर   गणतन्त्रको कविता लेख्न सकिन    त्यो रात  किनकि    सङ्घीय महाराजाहरू र प्रदेश राजाहरू   लुटतन्त्र मच्चाई रहेको  यो समयमा   कसरी लेखूँ   हाम्रो गणतन्त्र भनेर कविता।   देश    बिम्ब राखेर    देशको कविता लेख्न सकिन    त्यो रात  किनकि    देश धितो राखेर   विदेशी…
Read More
समाजवाद आफ्नो प्रश्न आफ्नै उत्तर

समाजवाद आफ्नो प्रश्न आफ्नै उत्तर

   [अर्थतन्त्र, सामाजिक रूपान्तरण, र अन्तर्राष्ट्रिय सम्बन्ध]                                                                  -डा. चूडाप्रसाद ढकाल drchudadhakal@gmail.com १.समाजवाद पूर्वको चरण पुँजीवाद को केन्द्रीय विशेषता के हो? पुँजीवादको मुख्य विशेषता व्यक्तिगत स्वतन्त्रता र बजार आधारित अर्थव्यवस्था हो। यसमा सम्पत्तिको निजी स्वामित्व, उद्यमशीलता, व्यापारिक प्रतिस्पर्धा, र बजारका माध्यमबाट मूल्य निर्धारण गर्ने प्रक्रिया समावेश हुन्छ। पुँजीवादमा सरकारी हस्तक्षेप कम हुन्छ र अर्थव्यवस्था बजारका बलहरू द्वारा निर्देशित हुन्छ, जसमा उत्पादन, वितरण र मूल्य निर्धारणका कार्यहरू समावेश हुन्छन्। २.पुँजीवादले समाजवादको लागि बस्तुगत आधार तयार गर्दछ। यसको सरल व्याख्या कस्तो हुन्छ? पुँजीवादले समाजवादको लागि बस्तुगत आधार तयार गर्ने प्रक्रिया मार्क्सवादी सिद्धान्तमा आधारित छ। यस दृष्टिकोण अनुसार, पुँजीवाद एक आर्थिक र सामाजिक प्रणाली…
Read More