Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
ज्ञान घर, Author at Gyaan Ghar - Page 25 of 205

Gyaan Ghar

Advertisement

ज्ञान घर

2049 Posts
देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने !

देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुने !

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री द्वय विश्वप्रकाश शर्मा र गगन थापासँग आज बुढानीलकण्ठस्थित आफ्नो निवासमा छलफल गर्दै छन् । पार्टीको केन्द्रीय समिति बैठक जारी रहेको र महामन्त्री द्वयको प्रस्तावमाथि छलफल भइरहेको अवस्थामा देउवाले दुवै महामन्त्रीलाई आफ्नो निवास बोलाएर छलफल गर्न लागेका हुन् । बैठकमा सभापति देउवाले उपसभापति पूर्ण बहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाइएको बताइएको छ । पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले काँग्रेसमा…
Read More
हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसङ्घको निगरानीमा छानबिन हुने

काठमाडौँ । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ । नयाँ सरकार गठन भएदेखि अहिलेसम्म हसिनाविरुद्ध ३१ मुद्दा दर्ता भएका छन् । जसमा २६ हत्या, ४ नरसंहार र एक अपहरणका मुद्दा दर्ता भएका छन् । बङ्गलादेशको पत्रिका डेली स्टारका अनुसार हालसम्म हसिनाविरुद्ध न्यायाधिकरणमा चार वटा मुद्दा दर्ता भएका छन् । यी चार घटनामध्ये तीन वटा घटना पछिल्लो समय विद्यार्थी आन्दोलनमा भएको हिंसासँग सम्बन्धित छन् । मोहम्मद अबुल हसन नामका एक व्यक्तिले हसिनाविरुद्ध सोमबार नरसंहारको उजुरी दिएका थिए । अबुल हसनका छोरा शहरयार हसन अल्वी विद्यार्थी आन्दोलनका क्रममा मारिएका थिए । यसअघि कक्षा ९ का विद्यार्थी…
Read More
अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?

अन्तरिक्ष यात्री सुनिता र बुच कहिले फर्किन्छन् ?

काठमाडौँ । अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेकी छिन् । उनी ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) गएकी थिइन् । उनको मिसन १० दिनका लागि मात्र थियो तर स्टारलाइनरमा खराबीका कारण उनको फिर्ता रोकिएको छ र उनको आइएसएसमा बसाई अझै ६ महिनासम्म लम्बिने बताइएको छ । सुनिता र बुच अन्तरिक्षमा फसेको बारेमा विश्वभर चर्चा भइरहेको छ तर अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले दुवै सुरक्षित रहेको र आईएसएसको अनुसन्धान र मर्मत सम्भारमा सहयोग गरिरहेको बताएको छ । वरदा स्पेस इंडस्ट्रीजका संस्थापक र अध्यक्ष डेलियन एस्पारोहोभले सोचेभन्दा सात महिना लामो अन्तरिक्षमा रहेमा यसलाई आफूले…
Read More
सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

सरकारका सर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी

काठमाडौँ । सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका सर्तहरूको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० को कात्तिक २७ मा टिकटकले सामाजिक सामाजिक मर्यादा बिथोलेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । अब अहिले टिकटकले पत्र लेखेर नेपालका सबै कानुन र सर्त मान्ने लिखित प्रतिबद्धता जनाएपछि प्रतिबन्ध फुकुवाको तयारी सुरु भएको सञ्चार मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दिएको छ । चीन सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउन पटक पटक विभिन्न तहबाट दबाब दिँदै आएको छ । सञ्चार मन्त्रालय स्रोतले टिकटकले लिखित प्रतिबद्धता जनाए…
Read More
कोलकोता बलात्कार-हत्या प्रकरण: भारतभरका स्वास्थ्यकर्मी आन्दोलित

कोलकोता बलात्कार-हत्या प्रकरण: भारतभरका स्वास्थ्यकर्मी आन्दोलित

काठमाडौँ । भारतको कोलकोतामा महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिङ्गो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ । यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वतःस्फूर्त हात हालेको छ । सर्वोच्च यस विषयमा आफैँले संज्ञान लिएर सुनुवाइ गरेको हो । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको इजलासले यस विषयमा सुनुवाइ गर्दै अस्पतालको सुरक्षा, महिला स्वास्थ्यकर्मीहरूलाई कार्यस्थलमा दिनुपर्ने सुरक्षाको विषयमा महत्त्वपूर्ण आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्चले घटनाक्रम हेर्दा अपराध बिहानै पत्ता लागेको जस्तो देखिएको बताउँदै मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या भन्न खोजेको देखिएको टिप्पणी गरेको छ…
Read More
कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ?

कस्तो छ जनै पूर्णिमाको  शास्त्रीय मान्यता ?

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्त्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने…
Read More
दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक पहिलो पटक रुसी भूमिमा

दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक पहिलो पटक रुसी भूमिमा

काठमाडौँ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा अहिले पहिलो पटक पुगेको छ । रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति रहेको छ । युक्रेनले रुसको कुर्स्क क्षेत्रमा रहेको रणनीतिक दृष्टिले महत्त्वपूर्ण अर्को पुल ध्वस्त पारेको दाबी गरेको छ । युक्रेनी सेनाले केही दिनअघि रुसको कुर्स्क क्षेत्रमा घुसपैठ गरेको थियो । युक्रेनी सेनाले आइतबार पुलमा भएको आक्रमणको भिडियो पनि सार्वजनिक गरेको छ । यो हमला झानोएको सेयाम नदी माथि गरिएको बताइएको छ । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गर्न थालेको थियो । पछिल्लो समय रुसले पूर्वी युक्रेनका क्षेत्रहरूमा आफ्नो नियन्त्रण बढाउन क्रमशः अघि बढिरहेको छ । यस…
Read More
साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै

साफ यू-२० च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौँ । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले  साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ । यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ । एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने…
Read More
अन्पाको सातौँ साहित्यिक पदयात्रा सम्पन्न

अन्पाको सातौँ साहित्यिक पदयात्रा सम्पन्न

काठमाडौँ, भाद्र १ । प्रकृतिका रमणीय दृश्यहरूबाट रमाउँदै साहित्यिक पदयात्रालाई निरन्तरता दिँदै आएको अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले आफ्नो सातौँ पदयात्रा सम्पन्न गरेको छ ।  भाद्र १ गतेका दिन कागेश्वरी मनहरा नगरपालिकाको कौवा पार्क देखि कागेश्वरी झरना हुँदै सुन्दरी जलसम्म सङ्घले आफ्ना पदयात्रा सम्पन्न गरेको थियो । पदयात्रामा १६ जना सृष्टाहरुको उपस्थिति रहेको थियो । सहयात्रामा निरन्तर सहभागिता हुँदै आएकी ७ वर्षीय सान्वी जोशीले कविता प्रस्तुत गरेकी थिइन् । उनी भन्छिन्, यात्रा एकदमै रमाइलो भयो । अलि अलि थकाई लागे पनि यहाँको प्रकृतिसँग रमाउँदा एकदमै आनन्दित भएकी छु ।’  नयाँ तथा पुराना सृष्टाहरुलाई प्रगतिशील साहित्यिक आन्दोलनमा उत्प्रेरित गर्ने उद्देश्यका साथ…
Read More
यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालले गर्ने

यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायरको आयोजना नेपालले गर्ने

काठमाडौँ । नेपालले आसीसी यू-१९ क्रिकेट विश्वकपको एसिया क्वालिफायर २०२५ को आयोजना गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आगामी अप्रिल १२ देखि २१ सम्म काठमाडौँमा सो प्रतियोगिता आयोजना हुने भएको हो । प्रतियोगिताको विजेताले २०२६ मा हुने आइसिसी यू-१९ विश्वकपमा भाग लिन पाउने छ । यू-१९ एसिया क्वालिफायरमा आयोजक नेपालसहित अफगानिस्तान, ओमान, हङकङ र युएईले भाग लिने छन् । १६ देशले भाग लिने यो प्रतियोगिता जिम्बाबेले आयोजना गर्ने बताइएको छ ।
Read More