28
Jun
* मोहनविक्रम सिंह कुनै पनि देशको समाजव्यवस्था, जीवन वा राजनीतिमा पनि दर्शन वा साहित्यको महŒवपूर्ण भूमिका हुन्छ । दर्शन वा साहित्यको त्यस प्रकारको भूमिका आधुनिक कालमा मात्र होइन, प्राचीन कालदेखि नै रह“दै आएको छ । भारतमा रामायण, महाभारत, गीता, मनुस्मृति, तुलसीकृत रामायण आदि जस्ता ग्रन्थहरूलाई नै हेरौ“ । तिनीहरूले सामाजिक चेतना, संस्कृति वा राजनीतिक व्यवस्थामा सताब्दीयौ“देखि गम्भीर असर पार्दै आएका छन् । आज हिन्दु सामाजिक व्यवस्थाले समाजमा तलसम्म जुन घर जमाएको छ, त्यसका पछाडि हिन्दु, दार्शनिक वा साहित्यिक कृतिहरूको ठुलो भूमिका रहेको छ । उदाहरणको लागि रामलाई मर्यादा पुरुषोत्तम राम बताइन्छ । त्यसरी हिन्दु धर्मले उनलाई ती मर्यादा वा गुणहरूबाट…