Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
2025 - Page 12 of 14 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2025

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ ।   १० औँ राष्ट्रिय योग दिवसको अवसर पारेर स्वास्थ्य विभागले आयोजना गरेको कार्यक्रममा माघ ४ गतेसम्म बिहान ७ बजेदेखि योग विज्ञहरूबाट नियमित योग ध्यान, प्रवचन, योग आसन प्रदर्शन, योग सङ्गीतसहित शारीरिक र मानसिक स्वास्थ्य प्रवर्धनका कार्यक्रम हुनेछन् ।   यस्तै, नसर्ने रोग सम्बन्धी कार्यशाला, विज्ञहरूसँग छलफल, अन्तरक्रिया, नसर्ने रोगको स्क्रिनिङ्, स्वास्थ्य तन्दुरुस्ती र पोषण परामर्श प्रवर्द्धनात्मक स्वास्थ्य सेवामा समेटिएका छन् ।   कार्यक्रम शुभारम्भ गर्दै आज स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले भने,  ‘पछिल्लो समय योगलाई हात र खुट्टा तन्काउने कलाका…
Read More
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने देखी संसद् बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठनका लागि प्रारम्भिक छलफल सुरु गरेका हुन ।   जसअनुसार मोर्चा गठनका बारेमा छलफल गर्नका लागि अहिले बैठक बसिरहेको छ । सो बैठकमा हृदयेश त्रिपाठी, शिवजीराय यादव, केशव झा, रेणु यादव, इश्वरदयाल मिश्र, शरदसिंह यादव, भरत थापा, मोहम्मद साबिर हुसेन, अनिल महासेठ, बृजकिशोर सिंह, मनिष मिश्रलगायत उपस्थिति रहेको छ ।
Read More
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास बढाएका छन् ।   तर, यसका लागि ठुलो लागत र योजनाबद्ध काम भने जरुरी देखिएको छ । सिँचाइ र खानेपानी व्यवस्थापनबाट यो सपना साकार पार्न सकिने विज्ञहरूको भनाइ छ । यसका साथै मरुभूमिको इको सिस्टम अध्ययन गरी आधुनिक प्रविधिको प्रयोग गरी हरियाली भूमि निर्माण गर्न सकिन्छ । यसका पुष्टि साउदी अरबको अल बैदा परियोजना र भारतको थार मरुभूमिमा आँप फलाएर देखाइसकेका छन् ।   साउदीले कसरी मरुभूमिमा खेती गर्‍यो ? साउदी अरेबिया जस्तो मरुभूमि देशमा धेरै कम वर्षा हुन्छ तर जब पानी…
Read More
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍याएको छ ।   यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्‍याएको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । हालसम्म ११.६० लाख करोड डलर देखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।   आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौबीसै घण्टा खटिरहेका छन् । फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हर सम्भव प्रयास भइरहेको छ । यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसेको गुलाबी रङ्गको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ ।   आउनुहोस् जानौँ…
Read More
राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता

काठमाडौँ, २६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा उनीहरूबिच मुलुकको समसामयिक विषयमा छलफल भएको थियो ।   भेटमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी रहेका थिए ।
Read More
१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता

१२४ वर्ष पछि लाग्न लागेको महाकुम्भ मेलाको आध्यात्मिक तथा वैज्ञानिक मान्यता

काठमाडौँ, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ ।   नदीको यो सङ्गममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौँ हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दु ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दु धर्मको महान् पर्व पनि मानिन्छ ।   महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबिचको सम्बन्धको अद्भुत सङ्गम भएको विश्वास गरिन्छ। सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौँ भक्तहरूलाई मात्र आकर्षित गर्दछ । यो मेलाले  खगोलीय र वैज्ञानिक तथ्यहरूलाई पनि पष्ट पार्दछ। महाकुम्भ…
Read More
पृथ्वी किन बारम्बार काँपिरहन्छ ?

पृथ्वी किन बारम्बार काँपिरहन्छ ?

काठमाडौँ, २५ पुस । गत पुस २५ गते तिब्बतको टिंगरी काउन्टीमा गएको भूकम्पले ठुलो जनधनको क्षति गरायो ।  भूकम्पको तीव्रता यति शक्तिशाली थियो कि नेपालदेखि भारतको उत्तरी भूभागसम्म पुरै धर्ती थरथर काँपिएको थियो । कुनै न कुनै रूपमा दक्षिण एसियाली देशहरूमा यो भूकम्पको कम्पन महसुस गरिएको थियो ।   यस भूकम्पमा हालसम्म १२६ जनाको ज्यान गएको छ भने १३० भन्दा बढी घाइते भएको चीनका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । यस्तो घटना एउटा मात्र होइन, यस्ता धेरै घटना बाहिर आउने गर्छन् । यो प्राकृतिक प्रकोप भए पनि मनमा प्रश्न उठ्छ कि पृथ्वी किन बारम्बार काँपिरहन्छ ? यसका साथसाथै यो समाचारमा हामी…
Read More
जाडोमा उनीको कपडा लगाएर सुत्नु हुदैन, यस्तो छ हानिकारक कुरा

जाडोमा उनीको कपडा लगाएर सुत्नु हुदैन, यस्तो छ हानिकारक कुरा

काठमाडौँ, २४ पुस । जाडोमा मानिसहरू चिसोबाट बच्न ऊनी र न्यानो कपडा लगाउँछन् ।   धेरै पटक अत्यधिक चिसोका कारण स्वेटर, टोपी वा मोजा लगाएर सुत्न पनि जान्छन् । कसै कसैलाई यो धेरै सहज लाग्छ किनभने यसले शरीरलाई चिसोबाट बचाउँछ।   तर के तपाईँलाई थाहा छ यो स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले धेरै स्वास्थ्य समस्याहरू पनि निम्त्याउन सक्छ। वास्तवमा, ऊनी लुगा बाक्लो र तातो हुन्छ। यी लगाएर सुत्दा आराम मिल्दैन र हाम्रो निद्रामा गडबड हुन सक्छ। यस बाहेक अरू धेरै कारणहरू छन् ।   त्यसैले आज आवश्यकताको खबरमा ऊनी लुगा लगाएर सुत्दा स्वास्थ्यमा हुने हानिबारे कुरा गर्नेछौँ ।…
Read More
अध्यक्ष गिरीले भने – प्रलेस वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो हाे

अध्यक्ष गिरीले भने – प्रलेस वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो हाे

महोत्तरी, २४ पुस ।  सामाजिक रूपान्तरण र समृद्धिको लागि कम्युनिस्ट पार्टीहरू एक ठाउँमा हुनुपर्नेमा प्रगतिशील लेखक सङ्घले जोड दिएको छ ।   सङ्घका केन्द्रीय अध्यक्ष मधुसूदन गिरिले  २२ औ राष्ट्रिय सम्मेलनले समेत कम्युनिस्टहरू एक ठाउँमा हुनुपर्ने निष्कर्ष निकालेको बताउँदै प्रगतिशील लेखकहरूको त्यसैमा जोड रहेको बताए ।   लेखक सङ्घ महोत्तरीको चौथो जिल्ला अधिवेशनमा सहभागी हुन आइपुगेका अध्यक्ष गिरिले कम्युनिस्ट पार्टीहरू वर्ग शत्रु जस्तो देखिए तापनि प्रगतिशील लेखक सङ्घ वाम विचारधारा बोक्ने सबै लेखकहरूको साझा थलो भएको जिकिर गरेका छन् ।   वाम विचार वोक्नेहरु एकै ठाउँमा हुनुपर्छ भन्ने लेखक सङ्घ आफै महत्त्वपूर्ण एजेन्डा बनेर उभिएको बत्ताउँदै  नेकपा एमाले मधेस प्रदेश…
Read More
पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

पार्टी भित्र कुनै पूर्व समूह छैनन्, सबै एमाले हुन्: ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेकपा (एमाले) ले केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि पूर्व समूहहरू कायम नरहेको र सबै साथीहरू वर्तमान एमालेको भरभराउँदो पङ्क्ति भएको बताएका छन् । एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्व माले, पूर्व माओवादी वा १० बुँदेजस्ता समूहहरू कायम नरहेकाले त्यस्ता पूर्व समूहहरू खोज्नतिर नलाग्न आग्रह गरेका हुन्।   “एमालेमा अब कुनै पनि पूर्व समूहरु छैन । हामीले पूर्व समूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’’, अध्यक्ष ओलीले भने, “हामी यथास्थितिवादी होइनौँ । क्रान्तिकारी हौँ । हाम्रो…
Read More