Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 70 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल होला?

एकीकृत समाजवादी नयाँ गठबन्धनमा सामेल होला?

काठमाडौँ, २१ फागुन । सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले पर्ख र हेरको नीति अवलम्बन गर्ने भएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको सहकार्य ताडेर एमाले, रास्वपा लगायत दलसँग नयाँ सत्ता समीकरण गरेसँगै एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवहारका आधारमा निर्णय लिने निर्णय गरेको हो। आज अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठबन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रस्ट भएपछि मात्रै ठोस निर्णय लिने जनाएको छ। समाजवादीले तत्कालका लागि एमालेसहितको गठबन्धनप्रति मध्यमार्गी धारणा सार्वजनिक गरेको छ। बैठकपछि महासचिव घनश्याम भुसालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीले नयाँ निर्णय लिएसँगै मुलुक फेरी अर्को राजनीतिक समीकरणमा प्रवेश गरेको छ । नयाँ…
Read More
अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी

अमेरिकन राष्ट्रपति निर्वाचनको दौडमा ट्रम्प ९८ प्रतिशतसहित विजयी

वासिगटन डिसी, २० फागुन ।  संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् । आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठुलो गतिमा जीत हासिल गरिरहेका छन्। शनिवार तीन वटै राज्यमा ट्रम्पले संयुक्त राष्ट्र सङ्घका पूर्व राजदूत र उनका अन्तिम प्रतिद्वन्द्वी निक्की हेलीलाई हराउँदै उनले यो विजय हासिल गरेका हुन । पूर्व राष्ट्रपतिले अब अर्को हप्ताको ‘सुपर ट्युज्युडे’ मा जाने हरेक राज्य नामाङ्कन प्रतियोगिता जितेका छन्, जब १५ अमेरिकी राज्य र एउटा क्षेत्रका मतदाताहरूले प्रत्येक पार्टीको लागि आफ्नो मन पर्ने उम्मेदवार छानेका हुन । मिशिगनमा राज्य रिपब्लिकन पार्टीका अनुसार उम्मेदवारी दिने…
Read More
कवाड व्यवसायिहरुको आन्दोलन चर्कँदै

कवाड व्यवसायिहरुको आन्दोलन चर्कँदै

सञ्जय मिश्राकाठमाडौँ, २० फागुन। सङ्घीय संसद् किरण कुमार साहले काठमाडाै‌ महानगर प्रमुख  बालेन्द्र साह (बालेन)ले कवाडीहरूमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्। काठमाडाैंस्थित कवाड व्यवसायीहरूको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिङ्गो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाले कवाडीहरूमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरूले दोस्रो दिन सडक प्रदर्शन गरेका छन् । महानगरको हस्तक्षेपविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकताेक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न  सरकारसँग माग पनि गरे ।  उनले बालेनले गरेको हरकत बन्द गर्न  सरकारको ध्यानाकर्षण गराए  ।  बालेनको पछिल्लो कदम तानासाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले …
Read More
समाजवादको ऐतिहासिक विकास: एक संक्षिप्त चर्चा

समाजवादको ऐतिहासिक विकास: एक संक्षिप्त चर्चा

-डा चूडाप्रसाद ढकाल समाजवाद, समाजमा आर्थिक र सामाजिक समानता स्थापना गर्ने एक विचारधारा हो, यो प्रत्येक व्यक्तिको कल्याण र समृद्धिको साझा लक्ष्यमा केन्द्रित छ। समाजवादको ऐतिहासिक विकासले यसको महत्त्व र बदलिँदो आर्थिक र सामाजिक  परिस्थितिहरूमा यसको आवश्यकताको प्रमाण प्रस्तुत गर्दछ। यस निबन्धमा, हामी समाजवादी विचारको विकास, यसको व्यावहारिक कार्यान्वयन, र यसले सामना गरेका र गर्न बाँकी चुनौतीहरू एवम यसको वातानुकूलित सृजनशीलताको संक्षिप्त चर्चा गर्नेछौँ। औद्योगिक क्रान्तिपछि उदय भएको समाजवादी विचारधाराले समाजमा आर्थिक र सामाजिक असमानताविरुद्ध आवाज उठायो। यसले समाजका सबै सदस्यहरूलाई समान अवसर र सुविधाहरू प्रदान गर्ने र साझा सम्पत्तिमा आधारित एक समुदायमूलक आर्थिक प्रणालीको परिकल्पना गर्‍यो। समाजवादी विचारधारा आफैँमा विविध…
Read More
आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्याे ‘रस अल हिक्मा’ सहर

आर्थिक मन्दीमा फसेको इजिप्टले बेच्याे ‘रस अल हिक्मा’ सहर

काठमाडौँ, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ ।  यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर  ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ। इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो। यो देशको नाम युएई हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  । ‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो। यद्यपि, यो सहर इजिप्टले बेच्न बाध्य भयो। ‘रास अल हिक्मा’ पर्यटकको मन पर्ने ठाउँको रूपमा पनि प्रसिद्ध…
Read More
टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

काठमाडौँ, २० फागुन। संसद्मा प्रमुख तीन दल सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरू उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्ति प्रक्रिया टुङ्गोमा पु¥याउन महत्त्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्ता साझेदार काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले सहमत भएका हुन् ।  आइतबार प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भएर टीआरसी विधेयकका विषयमा छलफल गरेका हुन् ।  सो क्रममा उक्त विधेयकलाई संसद्मा अघि बढाउन उनीहरू सहमत भएका…
Read More
 चितवनको शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट

 चितवनको शालीन पोखरेलको बलात्कार नभएको पोस्टमार्टम रिपोर्ट

काठमाडौँ, २० फागुन । चितवनको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ बर्सिया शालीन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोस्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो। गत शनिवार बिहान रत्न नगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने शालीन मृत फेला परेकी थिइन्। बालिका होस्टेलको कोठामा रहेको सिलिङको पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६०…
Read More
मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

मदिराले छिनको छिनमा निम्त्याएको गोपाल ढकालको हत्या, श्रीमतीलाई दुई लाख माग्दै ‘प्राङ्क’ कल

काठमाडौँ, २० फागुन । तेह्रथुम छथर गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका गोपालप्रसाद ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा चाँगुनारायण नगपालिका-६ का २९ वर्षीय सन्तोष सुवाल रहेका छन्। सुवाललाई शनिवार काभ्रेपलान्चोक मण्डन देउपुर नगरपालिका-६ बाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।सूर्यविनायक-८ सिपाडोलमा बस्दै आएका ३३ वर्षीय ढकालको गत फागुन ९ गते राति हत्या भएको थियो। उनको सोही ठाउँको एउटा गोठमा हत्या गरेको अवस्थामा शव फेला परेको थियो। हत्यापछि ढकालको मोबाइलसहित फरार भएका सुवालको साथबाट मोबाइलसमेत बरामद भएको छ। ९ गते राति ८ बजे ढकाल  कोठाबाट निस्केका थिए। त्यसपछि नजिकैको…
Read More
मच्छिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

मच्छिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि

काठमाडौँ । मच्छिन्द्र क्लबले केपी ओली कपको उपाधि जितेको छ । मछिन्द्रले फाइनलमा एनआरटी क्लबलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गर्दै उपाधि जितेको हो । पेनाल्टी सुट आउटमा एनआरटीका विवेक गुरुङले पेनाल्टी मिस गरेपछि खेल मछिन्द्रले जितेको हो । मछिन्द्रले लगातार दोस्रो पटक केपी ओली कप जितेको छ । निर्धारित समय ९० मिनेटको खेलमा दुवै क्लबले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबले माने भन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको भने बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल यूथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै…
Read More
नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने

नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौँ, १९ फागुन । नेपालले हङकङमा टी-२० त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । हङकङ क्रिकेट सङ्घले मार्च ९ देखि १३ मार्चसम्म हङकङ,  नेपाल र पपुवान्यूगिनी सम्मिलित टी-२० सिरिज हुने जानकारी दिएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले भने यस विषयमा अझै जानकारी गराएको छैन ।         त्रिकोणात्मक टी-२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् । मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा…
Read More