Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 69 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

फ्रान्स बन्यो गर्भपतनलाई संवैधानिक अधिकार दिने विश्वको पहिलो राष्ट्र, ८ मार्चमा उत्सव मनाइने

पेरिस, २३ फागुन । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसद्को दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत परेको छ, जुन फ्रान्सेली संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ भन्दा बढी मत परेको छ ।  पेरिसको दक्षिण पश्चिममा रहेको प्यालेस अफ भर्साइल्समा सांसदहरूको विशेष भेलामा सोमबारको मतदान विधायी प्रक्रियाको अन्तिम चरण पार गरेका थिए भने फ्रान्सेली सिनेट र राष्ट्रिय सभाले यस वर्षको सुरुमा संशोधनलाई व्यापक रूपमा अनुमोदन गरेको जनाइएको छ । सो संशोधनले फ्रान्समा गर्भपतन ‘ग्यारेन्टेड स्वतन्त्रता’ हुन पुगेको छ । केही समूह र सांसदहरूले स्पष्ट रूपमा गर्भपतनलाई…
Read More
त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु 

त्रिशूलीमा बस खस्यो : ३३ जनाको जीवितै उद्धार, ६ जनाको मृत्यु 

काठमाडौँ, २३ फागुन । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसी स्थित पृथ्वी लोक मार्गमा कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रु बाहक बस त्रिशूली नदीमा खसेको छ। काठमाडौँ आउँदै गरेको बस आज बिहान धादिङको गजुरीको घाटबेशी स्थित त्रिशूली खोलामा खसेको प्रहरीले जनाएको हो।  उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगिसकेको छ।  उनीहरूलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।  त्रिशूली नदीमा बस खस्दा ६ जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जीवितै उद्धार गरिएको छ।    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद् व्यवस्थापन तालिम…
Read More
धेरै वर्ष पछि नेपाल निवास पुगे ओली

धेरै वर्ष पछि नेपाल निवास पुगे ओली

काठमाडौँ, २२ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली धेरै वर्ष पछि माधवकुमार नेपालको निवासमा पुगेका छन् । नयाँ गठबन्धन गरी पुष्पकमल दाहाल प्रचण्डको सरकार पुनर्गठन गरेको केही दिनमा एमाले अध्यक्ष ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको निवासमा पुगेका हुन । नेकपा विभाजन भए पछि ओली नेपाल निवास पुगेका थिएनन् । नयाँ गठबन्धनमा सामेल हुनका लागि ओलीले नेपाललाई आग्रह गरेका छन् । साथमा, प्रधानमन्त्री प्रचण्ड र एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि नेपाल निवासमा पुगेका छन् ।  
Read More
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा माओवादीका ३ मन्त्री र १ राज्यमन्त्री बर्खास्त

कैलाली, २२ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।  नेपाली काङ्ग्रेसबाट मुख्यमन्त्री बनेका शाहले माओवादीका सामाजिक विकास मन्त्री झपट साउद र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी तथा राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।  केन्द्रीय सरकारमा आएको दलीय समीकरण परिवर्तनसँगै प्रादेशिक सरकारमा समेत प्रभाव परेको छ ।  
Read More
मन्त्रीमण्डल र कार्य विभाजन टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

मन्त्रीमण्डल र कार्य विभाजन टुङ्ग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ, २२ फागुन । मन्त्री मण्डलको सङ्ख्या र कार्य विभाजन टुङ्ग्याउनका लागि कार्यदलका बैठक बस्दै छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धन निर्माण भएसँगै गठन भएको कार्यदलको बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । सो बैठकले मन्त्रालय सङ्ख्या र जिम्मेवारी बाँडफाँड टुङ्गो लगाउन बारेमा प्रारम्भिक छलफल गर्नेछ । मन्त्रीहरूको बाँडफाँडका लागि एमालेबाट महासचिव शङ्कर पोखरेल, माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । नयाँ गठबन्धन निर्माण भएसँगै सोमवार नै बिना विभागीय मन्त्रीको रूपमा एमालेबाट पदम…
Read More
टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस खेल्दै

काठमाडौँ, २२ फागुन । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डस बिच प्रतिस्पर्धा हुँदै छ। टियु मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि सुरु हुँदै छ। जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अङ्कसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अङ्कसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो। त्यसै गरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अङ्क हासिल गरेको थियो। नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ। नेपाली टिममा…
Read More
मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

मन्त्रालयको भागबन्डा आपसी सहमतिमा गर्ने, अन्य दलसँग संवाद अघि बढाउने

काठमाडौँ, २१ फागुन । बालुवाटारमा बसेको नयाँ गठबन्धनका चार राजनीतिक दलबिच ८ बुँदे सहमति भएको छ। सोमबार साँझदेखि बसेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबिच ८ बुँदे सहमति भएको हो। सहमतिमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। सोमबारै यी राजनीतिक दलबिच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो। सहमतिअनुसार तीन राजनीतिक दलबाट तीन जना मन्त्रीले शपथ खाइसकेका छन्। सहमतिको पहिलो बुँदामा सरकारको नेतृत्व दाहालले गर्ने उल्लेख छ। उक्त बुँदामा राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी…
Read More
पूर्व गठबन्धनको विघटन गलत  : मसाल

पूर्व गठबन्धनको विघटन गलत  : मसाल

काठमाडौँ । नेकपा (मसाल)ले प्रतिगमन विरोधी गठबन्धन विघटन हुनुलाई गलत बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० फागुन २१ गते सोमबार जारी प्रेसवक्तव्यमा पार्टीको यस्तो धारणा अभिव्यक्त भएको हो । पूर्व गठबन्धनले प्रतिगमन विरुद्ध ऐतिहासिक र महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै पार्टीले त्यसको विघटनबाट प्रतिगमनलाई बल पुगेको बताएको छ । बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियताको पक्षमा मसाल गम्भीर रहेको बताउँदै पार्टीले आफूहरू त्यसको पक्षमा लगातार सङ्घर्ष गर्ने प्रतिबद्धता वक्तव्यमा व्यक्त गरिएको छ । यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ : “आज पूर्व गठबन्धनको विघटन भएको कार्यप्रति नेकपा (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नयाँ…
Read More
हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

हैटीको जेलबाट ४ हजार कैदी फरार, १२ को मृत्यु, सरकारले लगायो सङ्कटकाल

काठमाडौँ, २१ फागुन । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको सङ्कटकाल घोषणा गरेको छ ।  एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै सङ्कटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ । सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे पछि हाइटी सरकारले आइतबार ७२ घण्टाको आपत्काल घोषणा गरेको हो । जेल ब्रेकमा कम्तीमा १२ जनाको मृत्यु भएको थियो र करिब ३,७०० कैदीहरू भागेका थिए। गिरोहका नेताहरूले विदेश भ्रमण गरेका प्रधानमन्त्री एरियल हेनरीलाई जबरजस्ती राजीनामा  चाहेको बताएका छन्। उसलाई हटाउने समूहहरूले पोर्ट ओ प्रिन्सको लगभग ८० प्रतिशत भाग नियन्त्रण गर्छन्। गिरोह हिंसाले हाइटीलाई वर्षौँदेखि ग्रस्त बनाएको छ। वास्तवमा गत फ्रेवुअरी २९ मा देशमा…
Read More
प्रधानमन्त्री र माधव नेपालबिच भेटवार्ता

प्रधानमन्त्री र माधव नेपालबिच भेटवार्ता

काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा ए सका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ। उनीहरूबिच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो। बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजीलाई बोकेर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए। मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ प्रस्थान गरेको बताइएको छ।
Read More