Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
2024 - Page 3 of 112 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Year: 2024

श्रीलङ्कामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ 

श्रीलङ्कामा पहिलो पटक वामपन्थी गठबन्धनलाई दुई तिहाइ 

श्रीलङ्कामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) ले शानदार जित हासिल गरेको छ ।  मार्क्सवादी विचारधारा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सिटमा विजयी भएको हो । २२५ सदस्यीय संसद्मा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ । पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ । बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार बिहानसम्म राष्ट्रपति अनुरा कुमारा दिशानायके नेतृत्वको बामपन्थी गठबन्धन दुई तिहाई नजिक पुगेको हो।
Read More
राष्ट्रिय आविष्कार केन्द्रले बनायो भेन्डिङ मसिन

राष्ट्रिय आविष्कार केन्द्रले बनायो भेन्डिङ मसिन

  काठमाडौँ । नेपाली वैज्ञानिक महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले भेन्डिङ मसिन बनाएको छ । विदेशमा प्रायः प्रयोग गरिने सो मसिनको निर्माणले देशमा व्यापार व्यवसायको क्षेत्रमा विशेष फड्को मार्ने विश्वास गरिएको छ । भेन्डिङ मसिनको निर्माण पछि वैज्ञानिक पुनद्वारा ट्विट जारी गर्दै भनिएको छ,  यो पहिलो नमुना भएता पनि विदेश तिर ठाउँ ठाउँमा राखिने मेशिनले जस्तै काम गर्छ । यसलाई चिटिक्क पारेर बनाउन सकियो भने सहर बजारमा बिक्री हुन्छ । यसरी बिक्री हुने कुनै पनि चिज बनाउन चाहनेहरू राष्ट्रिय आविष्कार केन्द्रमा आउनु होस् - स्वागत छ ।
Read More
प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको  मृत्यु, 

प्रकाश भुजेलको गाडीको ठक्करबाट माओवादी नेताको  मृत्यु, 

  काठमाडौँको शंखरापुर नगरपालिका, साँखु–थली सडक खण्डमा प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका  कागेश्वरी मनोहरा नगरपालिका–२ का नारायण नगरकोटीको  उपचारको क्रममा मृत्यु भएको हो ।  नगरकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटनामा नगरकोटीकी पत्नी ३२ बर्सिया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् ।   उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बा.१९ च २६९५ नम्बरको गाडीका चालक सिन्धुपाल्चोक घर भई जोरपाटी बस्ने झाँक्री भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
Read More
अप्ठ्यारो छ साथी !

अप्ठ्यारो छ साथी !

रबि पाैडेल,  जैमिनी -७ जैदि बाग्लुङ त्यहाँ छ सङ्गठन खै किन हो यहाँ ? त्यहाँ दिनरात सङ्गठन छ यहाँ दिनरात कामै काम छ ! यहाँ मेलापात छ घाँस दाउरा छ साथी , त्यहाँ सङ्गठन छ डिउटि छ डिउटि छैन, सङ्गठन छ ! यहाँ कामकै बेला छ त्यहाँ सङ्गठनको भेला छ बैठक छ सभा छ सम्मेलन छ साथी सङ्गठन त्यहीँ छ खै किन हो यहाँ खालि कामै मात्रै छ ! यहाँ छलफल हुन्छ धान मकै र कोदोको बाँजाे वारि र खेतको घाँस पलाउने ठाउँमा हाबी र बुकी झारको निसास्सिएर बसेका सेतै फुलेका ,गाला चाउरिएर शरीर नुहेका आमा र बाबुको हेरचाह भएन…
Read More
आत्मघाती आँसु !

आत्मघाती आँसु !

* डा.गोविन्दशरण उपाध्याय काली दासले आफू बसेको हाँगो काटिरहेका थिए | शुभेच्छुकले आत्मघाती हुन्छ भन्दा कालिदासले तिनको तिरस्कार गरेका थिए | अहिलेको आफूलाई मोडर्न मान्ने समाजको मनोविज्ञान यस्तै दिशातिर अगाडी बढिरहेको छ | जब कुनै चलचित्र वा सिरियलले आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको निन्दा गर्छ, त्यो हिट हुन्छ | अचम्मको कुरा त के भने आफ्नै परिचयको बदख्वाइँ देखेर, सुनेर आँसु बगाउँदै गरेका दर्शकहरू विश्वका सबैभन्दा अनौठा पात्र लाग्छन् | कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको आलोचना गर्दैन तर इतिहासका विषयहरूलाई इतिहासझैँ लिन्छ तर नेपालका मोडीफाइड नागरिकहरूले इतिहासका कथाहरूलाई वर्तमान ठानेर झूटो प्रायश्चित्तको अभिनय गर्छन् | चिनीयाहरूले आफ्नो मौलिक परिचयसँग नाता…
Read More
सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सबै संयन्त्रलाई हाई अलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोसी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाई अलर्ट रहन सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरूलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोसी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरेकाले सम्भावित जोखिमबाट बच्न आम नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् । 'वर्षाको पूर्वानुमान गरिएअनुसार मैले कोसी र बागमती प्रदेशका प्रमुख जिल्ला अधिकारी, प्रदेश र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई अलर्ट रहन निर्देशन दिएको छु', उनले…
Read More
प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

प्रलेसको राष्ट्रिय सम्मेलन चैत्रमा 

काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुने भएको छ । सङ्घका महासचिव डा.देवी दुलालले जारी गरेको विज्ञप्ति अनुसार सम्मेलन तयारीका सन्दर्भमा विभिन्न गतिविधिहरू तीव्र रूपमा अगाडि बढिरहेको छ । देशभरिका ६८ जिल्लाहरूमा सङ्गठन रहेको सङ्घको पालिका तथा जिल्ला अधिवेशन माघ मसान्तसम्म तथा प्रदेश अधिवेशन फागुन मसान्तसम्म गरिसक्ने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्मेलन तयारीका सन्दर्भमा व्यापक रूपमा सदस्ययता अभियान तथा सङ्गठन सुदृढीकरणलाई व्यापकता दिइएको जानकारी हुन आएको छ । सम्मेलनकै अवसर पारेर सङ्घले रु.२५,१०० को प्रलेस कृति पुरस्कार तथा रु.१०,१०० को साहित्यिक पत्रकारिता पुरस्कार पनि…
Read More
इजरायलमाथि इरानको मिसाइल आक्रमण

इजरायलमाथि इरानको मिसाइल आक्रमण

काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ । गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठुलो क्षति नभएको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन् । यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो । इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको छ । इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन…
Read More
हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

हवाई यात्रुको पिडा: महँगो टिकट पनि पाइँदैन, बेखबर मन्त्री !

काठमाडौँ । बाढी र पहिरोले देशका धेरै स्थानमा सडक सञ्जाल अवरुद्ध भएको मौका छोपेर हवाई कम्पनीहरूले अन्य समयको भन्दा भाडा बढाएका छन् । एकातिर हवाई कम्पनीले अन्य समयको भन्दा बढी भाडा लिएका छन् भने अर्को तर्फ यात्रुले हवाई टिकट पाएका छैनन् । महँगोमा टिकट किन्न तयार हुँदा पनि टिकट नपाइएको हवाई यात्रुको गुनासो रहेको छ । हवाई कम्पनीहरूले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादारमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादारमा बेच्ने गरेका थिए । तर अहिले प्राकृतिक विपद् र दसैँको अवसरमा उनीहरूले मौका छोपेर न्यूनतम दरका टिकट नै…
Read More
अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

अलपत्र परेका १६३ विदेशी पर्यटकको उद्धार

काठमाडौँ । यही असोज ११ र १२ गते देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र परेका १६३ जना विदेशी पर्यटकहरूको उद्धार गरिएको छ । अलपत्र परेका पर्यटकलाई सहयोग गर्न नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा सो उद्धार भएको हो । सो सेलले नेपालस्थित विदेशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सी लगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकहरूको उद्धार गरी रहको छ । सेल पर्यटक प्रहरी र सेल आफ्नै को हटलाइन मार्फत २४ सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरेको छ । सेलले वेबसाइट मार्फत पर्यटकका लागि हवाई सेवाको अवस्था मौसम लगायतका जानकारी उपलब्ध रहेको छ ।…
Read More