10
Jul
काठमाडौँ । कञ्चनपुर जिल्लाको दोधारामा ६२४.० मिली मिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सोमबार बिहान ८: ४५ बजे गरिएको मापन अनुसार कञ्चनपुरको दोधारामा ६२४ मिली मिटर वर्षा भएको हो । विभागका अनुसार विस २००३ देखि यता नेपालमा भएको यो अहिलेसम्मकै सर्वाधिक वर्षा हो । विभागले जारी गरेको विज्ञप्ति: यस वर्ष जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरु भएको मनसुन मिति २०८१/०३/१४ गते देखि २०८१/०३/२४ सम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू-भागमा मिति २०८१/०३/२३ र २४ गते अति भारी वर्षा भएको थियो। मिति २०८१/०३/२४ गते बिहान ०८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४…