28
Jul
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएपछि अब यो सरकारवादी मुद्दा सर्वोच्चमा अपिल हुने क्रममा रहेको छ । यसैबीचमा मुद्दाकी पीडित गौशाला- २६ ले शुक्रवार सरकारी वकिलको कार्यालयलाई एक हस्तलिखित निवेदन दिएर यो मुद्दा अब आफू लड्न नसक्ने र अगाडी नबढाउन आग्रह गरेपछि यो विषय फेरी चर्चामा रहेको छ । गौशाला- २६ को निवेदनपछि अब सरकारी वकिलको कार्यालयले यो मुद्दा सर्वोच्चमा लैजान्छ वा लैजाँदैन भन्ने प्रश्न त्यतिकै छन् भने उनको निवेदनले नेपालको समग्र न्याय प्रणालीलाई ऐना देखाएको घटनाको रूपमा लिन सकिन्छ । आखिर गौशाला- २६ ले किन मुद्दा अगाडी नबढाउन निवेदन दिइन् त ? यो…