Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
April 2024 - Page 7 of 13 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: April 2024

सपना

सपना

रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि महलहरूको बिचमाझुपडी थियो मेरोरङ्गिनरअग्ला अग्ला घरहरूलेमन लाेभ्याउँथ्याेएक दिन मनमनै सोचेँम पनि यस्तै एउटामहल बनाउँछु  शिक्षितहरूको बिचमाम अनपढ थिएँआमा र बाबासधैँ भन्नुहुन्थ्योछोरा तँ राम्ररी पढ् !र ठुलो मानिस बन्तर ,आमा र बाबा सँगपढाउन सक्ने क्षमता थिएनमुस्किलले साक्षरता प्राप्त गरेँबाख्रा चराउँदै थिएँमनमा एउटा साेँच आयोम पनि शिक्षित भएरटिचर बन्ने छु । सँगै राजनीति गरेका साथीहरूकमरेड भएकमरेड मात्रै होइनसांसद र मन्त्री भएटन्न पैसा कमाएचिल्ला कार किनेपैसा कसरी कमाए !यो देखेरमलाई पनिकमरेड बन्न मन लाग्योसांसद र मन्त्री बन्न मन लाग्योएक दिनअागनकाे छेउमाघाम ताप्दे थिए ंसाेंचेम पनिकमरेड बन्छुसांसद र मन्त्री बन्छु । म एक दिनमानव सेवा आश्रम गएको थिएँएक जना…
Read More
मधेस प्रदेशसभामा झडप, बैठक फेरी स्थगित

मधेस प्रदेशसभामा झडप, बैठक फेरी स्थगित

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको दोस्रो पटक पनि विश्वासको मत लिने प्रयास असफल भएको छ । प्रतिपक्षी दल नेपाली काँग्रेस र जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्रीले विश्वास मत लिन सकिरहेका छैनन् । जनमत पार्टीका सांसदहरूले आफ्ना सांसदमाथि भएको आक्रमणको छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै अवरोध गरिरहेका छन् । त्यस क्रममा प्रदेशसभाको माइक समेत भाँच्चिएको छ । प्रदेशसभा सचिवालयका अनुसार माइक भाँचिएको र क्यामेरा फुटेको छ । दोहोरो झडपको अवस्था आएपछि सभामुखले दोस्रो पटक पनि १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । यसअघि पनि संसद् अवरुद्ध हुँदा सभामुखले १० मिनेटका लागि स्थगित गरेको बैठक  करिब ५…
Read More
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न फेरी आह्वान गरेका छन्। यस अघि एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले दुवै दाबीलाई अस्वीकार गर्दै दोस्रो पटक मुख्यमन्त्रीमा दाबी आह्वान गरेका हुन् । प्रदेश प्रमुख नजिर मियाँले वैशाख ६ गते बेलुकी ५ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार नै मुख्यमन्त्रीको दाबी आह्वान गरेका छन् ।  यसअघि प्रदेश प्रमुख मियाँले वैशाख २ गते बेलुकी ५ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्ने समय दिएका थिए । सो समयमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीले छुट्टा छुट्टै दाबी पेस गरेका थिए । तर…
Read More
कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समूह विजेता बन्यो

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समूह विजेता बन्यो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ । मङ्गलवार सम्पन्न समूह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो । यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । यो जितपछि कतारको ४ खेलमा ४ अङ्क भएको छ र समूह ए मा दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अङ्क रहेको छ । त्यस्तै समूह ए मा यो खेलपछि ३…
Read More
साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन

पोखरा । साहित्यकार तथा गीतकार प्रकट पङ्गेनीको निधन भएको छ । पङ्गेनीको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मङ्गलवार निधन भएको हो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ जस्ता गीत चर्चित छन् ।  उनको बुधवार मध्यान्ह दाहसंस्कार गर्ने परिवार निकटले बताएका छन् ।
Read More
नेकपा(मसाल)को नवौं महाधिवेशन सम्पन्न, मोहन विक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति

नेकपा(मसाल)को नवौं महाधिवेशन सम्पन्न, मोहन विक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समिति

काठमाडौं, वैशाख ४ गते । नेपाल कम्युनिष्ट पार्टी(मसाल)को नवौं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनको विस्तृत कार्यक्रमको जानकारी गराउँदै नवनिर्वाचित महामन्त्री मोहनविक्रम सिंहले वैशाख ४ गते एक वक्तव्य जारी गरेका छन् । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ः ने.क.पा. (मसाल)को नवौ“ महाधिवेशन हालै सम्पन्न भएको छ । त्यो महाधिवेशनले पार्टीका चारवटा दस्तावेजहरू, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानमा संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र सङ्गठनात्मक प्रस्तावहरू पारित गर्नुका साथै कामरेड मोहनविक्रम सिंहको नेतृत्वमा ४७ सदस्यीय केन्द्रीय समितिको पनि गठन गरेको छ । महाधिवेशनले नया“ जनवादी क्रान्तिलाई आफ्नो आधारभूत कार्यक्रम ठेगान गरेको छ । लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाका लागि सङ्घर्ष गर्ने…
Read More
इरान र इजरायलबिचको दुस्मनी कसरी सुरु भयो ?

इरान र इजरायलबिचको दुस्मनी कसरी सुरु भयो ?

काठमाडौँ । इरानले शनिवार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको थियो । यो आक्रमणपछि मध्यपूर्वमा तनाव बढ्दै गएको छ । अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा हमला भएको थियो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमान्डर मारिएका थिए । यसपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको थियो । इरानले आक्रमणको जिम्मेवारी इजरायललाई दिएको छ । सोही आक्रमणको बदलामा शनिवार राति आक्रमण गरेको इरानले जनाएको छ । शनिवारको आक्रमणपछि यस क्षेत्रमा तनाव बढे पनि फेरी आक्रमण भने भएको छैन । इजरायलले जवाफी आक्रमण गर्छ या गर्दैन, इरानले थप आक्रमण गर्छ या गर्दैन यो अहिले अनिश्चित नै छ ।  इजरायल…
Read More
युद्धका बिच उठ्यो नेतान्याहुविरुद्ध छानबिनको माग

युद्धका बिच उठ्यो नेतान्याहुविरुद्ध छानबिनको माग

BERLIN, GERMANY - MARCH 16: Israeli Prime Minister Benjamin Netanyahu and German Chancellor Olaf Scholz (not pictured) speak to the media following talks at the Chancellery on March 16, 2023 in Berlin, Germany. Netanyahu's one-day visit to Berlin is being accompanied by protests, including both by people angry over Israel’s policies towards Palestinians as well as those critical of possible new legislation in Israel supported by Netanyahu that would undermine the independence and the power of Israel's Supreme Court, effectively curtailing democracy in Israel. (Photo by Sean Gallup/Getty Images) काठमाडौँ । इरानले इजरायलमा गरेको आक्रमणको बिचमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध छानबिनको…
Read More
रवि लामिछाने सहकारी प्रकरण- अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

रवि लामिछाने सहकारी प्रकरण- अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेख छ ।  अभियोग पत्रमा उक्त रकम रवि लामिछानेको नाम ऋण खडा गरी २०७७ चैत एकमा गोर्खा मिडिया नेटवर्क प्रालिको ग्लोबल आई.एम.ई बैङ्क लि. को खातामा सेवा शुल्क बापत ४ लाख कट्टी गरी संस्थाले एक करोड ९६ लाख जम्मा गरेको देखिएको उल्लेख छ । सहकारीमा भएको घोटालामा संलग्न ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल…
Read More
प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएको भए पनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरीत काँग्रेससहितको समर्थनमा नाउपाकै रेसम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरङ्गित बनेको छ ।
Read More