Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 2024 - Page 6 of 19 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Month: February 2024

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

नेपाल ए र क्यानडा-११ बिचको निर्णायक खेल आज, क्यानडाले टस जित्यो

काठमाडौँ, १० फागुन । नेपाल ए र क्यानडा-११ बिचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ । मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९.३0 बजेदेखि सुरु हुनेछ । यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ । क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ । नेपाल ए टिममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायै यादव, प्रतिस जिसी, रसिद खान,…
Read More
स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

स्पेनमा ३००० वर्ष पहिला कसरी बनाइया उल्का पिण्डको धातु मिसिएको खजाना

  बार्सिलाेना, १० फागुन । हामीले यसअघि धेरै कथाहरूमा लुकेको खजानाको बारेमा तपाईँले सुन्नु भएको होला। धेरै पटक चलचित्रहरूमा देखाइन्छ कि धेरै पुरानो खजाना कतै गाडिएको वा लुकाइएको छ र पात्रहरूले त्यसलाई खोज्न ठुलो प्रयास गरेको देखिन्छ। वास्तविक संसारमा पनि यस्तै भएको छ । स्पेनमा ३ हजार वर्ष पुरानो खजाना फेला परेको छ । तर यो कुनै साधारण खजाना होइन। यस खजानामा प्रयोग गरिएका धातुहरू कथित रूपमा हाम्रो ग्रह अर्थात् पृथ्वीबाट होइनन् ? तपाईँलाई पनि अचम्म लाग्न सक्छ । त्यसो भए के यो खजाना एलियनहरूसँग जोडिएको छ ? अहिले यस सम्बन्धमा पछिल्लो अध्ययन गरिएको छ । हामी थाहा दिनेछौँ कि अनुसन्धानकर्ताहरूले के भन्छन् ?…
Read More
प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभा बैठक बस्दै, राजनीतिक दल सबन्धी विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको बैठक बस्दैँछ । सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।  सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
Read More
निबन्ध लेखन प्रतियोगिता स्थगित

निबन्ध लेखन प्रतियोगिता स्थगित

काठमाडौँ । ज्ञानशाला अनुसन्धान केन्द्रले फागुन ११ गते गर्ने भनेको निबन्ध लेखन प्रतियोगिता स्थगित भएको जानकारी भएको छ । प्रतियोगिताका संयोजकका अनुसार विशेष कारणवश हाललाई सो प्रतियोगिता केही समयको लागि स्थगित गरिएको र आवश्यक प्रक्रिया मिलाएर फेरि सूचना जारी गरिने बताएका छन् ।
Read More
भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

भारतीय कुखुरा नेपाल भित्रिँदा नेपाली किसान मारमा

रौतहट,८ फागुन । खुला सीमाका कारण भारतीय कुखुरा निर्बाध रूपमा रौतहटको विभिन्न नाका हुँदै छिरेपछि नेपाली कुखुरा उत्पादक किसान मारमा परेका छन् । सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भारतीय तस्करहरूले नेपालमा भारतीय कुखुरा भित्र्याउन थालेपछि त्यसको असर नेपाली किसानमा पर्न थालेको छ ।  सीमामा तैनाथ रहने नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेलाबेलामा भारतीय कुखुरा बरामद गरेर नष्ट गर्ने गरेको भए पनि भारतबाट आउने कुखुराका कारण नेपाली किसान सङ्कटमा परेको उनीहरूले गुनासो गरेका छन् ।  भारतबाट लुकाई छिपाई नेपाल भित्र्याउन लागेको ६० वटा बोइलर कुखुरा सोमबार नेपाल प्रहरीले बरामद गरेर नष्ट गरेको छ  । साइकलमा भारतबाट लोड गरेर नेपालतर्फ…
Read More
आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

आमाछोरीको हत्यापछि श्रीमानले हरिसिद्धी पुगेर गरे आत्महत्या

काठमाडौँ, ९ फागुन । काठमाडौँको स्वयम्भूमा आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। नागार्जुन नगरपालिका वडा नम्बर ६ स्थित एउटा घरमा बुधवार बिहान आमा र दुई छोरीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ। हत्या भएको ठाउँदेखि करिब दुई किलोमिटर टाढा जङ्गलमा श्रीमान् झुन्डिएको अवस्थामा मृत फेला परेको वृत्त प्रमुख डिएसपी पूर्णिमा चन्दले बताइन्। ओखलढुङ्गा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ बर्सिया ईश्वरी श्रेष्ठ, उनकी ८ बर्सिया छोरी अनिशा श्रेष्ठ र २ बर्सिया छोरी शिवानी श्रेष्ठको हत्या भएको थियो। हत्यापछि काजी विश्वकर्मा भनिने राजु घिमिरेले आत्महत्या गरेको चन्दले बताइन्। ‘हत्यापछि श्रीमान् हरिसिद्धिस्थित जङ्गलमा झुन्डिएको अवस्थामा…
Read More
मुस्लिमहरूको तेस्रो पवित्र स्थलमा इजरायलले गर्ने भयो कडाइ

मुस्लिमहरूको तेस्रो पवित्र स्थलमा इजरायलले गर्ने भयो कडाइ

तेल अहिव, ९ फागुन । मुस्लिम समुदायका लागि इजरायलमा रहेको अल अक्सा मस्जिदको महत्त्वपूर्ण तीर्थस्थल हो । विश्वभरिका मुस्लिम समुदायले यसलाई मक्का र मदिना पछि आफ्नो तेस्रो पवित्र स्थल मान्छन्।  यो ठाउँ मुस्लिम समुदाय अर्थात् इस्लाम धर्मावलम्बीका लागि मात्र होइन, यहुदी र इसाईहरूमा पनि प्रमुख स्थान मानिन्छ । यहुदीहरूले यस ठाउँलाई ‘टेम्पल माउन्ट’ भन्ने गर्छन्। क्रिस्चियन धर्मका मानिसहरू अल अक्सा कम्प्लेक्स यही रहेको बताउँछन् । त्यहाँ येशू ख्रिस्टले आफ्नो उपदेश दिएका थिए र उनलाई यही सहरमा क्रुसमा टाँगिएको थियो र पछि उनको यहीँ पुनर्जन्म भएको विश्वास गरिन्छ । यही कारणले गर्दा यस ठाउँलाई लिएर तीन समुदायबिच सधैँ प्रतिस्पर्धा हुने गरेको…
Read More
लिग-२ मा आज नेपाल र नामिबिया बिचको खेल हुँदै, नेपालले टस हार्‍यो

लिग-२ मा आज नेपाल र नामिबिया बिचको खेल हुँदै, नेपालले टस हार्‍यो

काठमाडौँ, ९ फागुन । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिविया सँग टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ ।  त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि सुरु हुँदै छ । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण केसी टोलीमा फर्किएका छन् । लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा…
Read More
बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

बारामा बुलेरो र ट्रक ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सुरुचि भण्डारी/न्युज कारखाना बारा, ९ फागुन । बाराको पथलैयामा बुधवार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।  पूर्व–पश्चिम लोक मार्ग अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।  घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृत्यु…
Read More
अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने

काठमाडौँ, ८ फागुन । भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो ।  यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन । अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने भारतका लागि नेपाली राजदूत डा राजदूत डा. शङ्कर प्रसाद शर्माले जानकारी दिएका हुन् । यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो खबर! नेपाली नागरिकले अब आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र वा दूतावासले जारी गरेको परिचयपत्रका आधारमा सिम कार्ड…
Read More