Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
February 2, 2024 - Gyaan Ghar

Gyaan Ghar

Advertisement

Day: February 2, 2024

दलित विपन्नलाई चिसो छल्न च्यातिएको कम्बल, राहतको नाममा कमिसनको चलखेल

दलित विपन्नलाई चिसो छल्न च्यातिएको कम्बल, राहतको नाममा कमिसनको चलखेल

मुकेश कुमार यादव/न्युज कारखाना सिराहा, १९ माघ । सिराहाको लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई चिसो छल्न च्यातिएको कम्बल वितरण गरेको पाइएको छ। नगरपालिकाका प्रत्येक वडाका लागि ५० देखि ८० जना दलित, गरिब, विपन्न र ज्येष्ठ नागरिकलाई चिसो छल्न वितरण गरिएको कम्बल अधिकांश च्यातिएको पाइएको हो।  एक वर्षअघि खरिद गरी राखिएको कम्बल जाडो सकिन लागेपछि पालिकाले वितरण गरेको छ। पुस मसान्तमा ह्वातै  चिसो बढेर जनजीवन प्रभावित बने पनि कम्बल जाडो कम हुँदै गएपछि वितरण गरिएको छ।  कुनै न कुनै बहानामा मिडियामा छाइरहने बानी परेका लहान नगरपालिका नगर प्रमुख महेश चौधरी यो पटक पातलो र च्यातिएको कम्बल लिएर दलित, गरिबको बस्तीमा पुगेका…
Read More
उपचारमा हुने विभेद विरुद्ध विश्व क्यान्सर दिवस मनाइने

उपचारमा हुने विभेद विरुद्ध विश्व क्यान्सर दिवस मनाइने

काठमाडौँ माघ १९ गते । क्यान्सरका बिरामीहरूको उपचारमा हुने विभेदका विरुद्ध  CLOSE THE CARE GAP भन्ने नारा सहित नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले विश्व क्यान्सर दिवस मनाउने भएको छ । फेब्रुअरी ४  अर्थात् माघ २१का दिन बबरमहलस्थित कार्की ब्याङ्केटमा बिहान १० बजेबाट हुने कार्यक्रममा  वरिष्ठ डाक्टर, सर्भाइभर्स तथा सरोकारवाला पक्षहरूको सहभागिता हुने संस्थाकी सचिव प्रमीला के.सी.ज्ञानघरलाई बताइन् ।  विश्व क्यान्सर दिवसको कार्यक्रमको बारेमा जानकारी गराउँदै संस्थाकी अध्यक्ष प्रमिता खनालले  हस्ताक्षर गरेको वक्तव्यमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण सङ्घ (uicc) को नेतृत्वमा सन् २००० देखि नै विश्वव्यापी चेतना बढाएर एउटा सकारात्मक आन्दोलनको दिशामा क्यान्सरसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूले विश्व क्यान्सर दिवसलाई एउटा भव्य…
Read More
मार्क्सवादी आर्थिक सिद्धान्त र यसका समकालीन आलोचनाहरूको सन्तुलित परीक्षण

मार्क्सवादी आर्थिक सिद्धान्त र यसका समकालीन आलोचनाहरूको सन्तुलित परीक्षण

डा.चूडा ढकाल परिचय: आर्थिक प्रणालीहरूको विवादमा अमेरिका का प्रोफेसर रिचार्ड उल्फ र उनी जस्ता समकालीन विद्वानहरूले मार्क्सवादी सिद्धान्तको बचाव गर्दा गहिरा तर्कहरू प्रस्तुत गरेका छन्। यस निबन्धमा मार्क्सवाद र क्यापिटलिज्मका आलोचकहरूबिचको बहसलाई सन्तुलित ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको छ। मार्क्सवादी आर्थिक सिद्धान्तको बचाव: मार्क्सवादी सिद्धान्तमा रहेको अतिरिक्त मूल्यको संकल्पनाको बचाव गर्दै, उल्फ र उनी जस्तै अन्य विद्वानहरूले श्रमिकहरूबाट उत्पादित मूल्य र उनीहरूलाई भुक्तानी गरिएको रकमबिचको विसङ्गतिमाथि जोड दिन्छन्। तर यसको विपरीत मोन्ड्रागन कर्पोरेसन स्पेनमा एक श्रमिक सहकारी मोडेल छ, जुन सफलतापूर्वक कार्यान्वयन गरिएको छ, जसले श्रमिकहरूलाई उत्पादन प्रक्रियामा सीधा भागिदारी र निर्णय प्रक्रियामा सहभागिताको अवसर प्रदान गर्दछ। आलोचना र प्रतिप्रहार:…
Read More
३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरेको : सीआईबी

काठमाडौँ, १९ माघ । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरूले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ ।  बिहीबार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । विना अनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए ।  तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी, थापासहितलाई पक्राउ गरेको जनाएको हो ।  पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरूलाई पक्राउ गरेको जानकारी…
Read More
नारायणगढ–मुग्लिङ सडक थप तीन साता बन्द हुने

नारायणगढ–मुग्लिङ सडक थप तीन साता बन्द हुने

नारायणगढ, १९ माघ । नारायणगढ–मुग्लिङ सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नाग ढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको हो । मुग्लिङ नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७…
Read More
जब नेदरल्याण्डकी २७ बर्सिया युवतीले ‘इच्छा मृत्यु’ रोजिन, पुरै देश भयो भावुक

जब नेदरल्याण्डकी २७ बर्सिया युवतीले ‘इच्छा मृत्यु’ रोजिन, पुरै देश भयो भावुक

नेदरल्याण्ड, १९ माघ । नेदरल्याण्डकी २८ बर्सिया लरेन होभले इच्छा मृत्यु रोजेपछि सबै चकित र भावुक भएका छन् । यद्यपि, उनको मृत्यु हुनु अघि लरेनले धेरै हदसम्म स्थितिलाई उजागर गरेकी थिइन्। उनी लामो समयदेखि गम्भीर रोगसँग लड्दै थिइन् । यो रोगको नाम मायलजिक एन्सेफेलोमाइलाइटिस हो। यसलाई क्रोनिक थकान सिन्ड्रोम पनि भनिन्छ। लरेनलाई सन् २०१९ मा उनको गम्भीर रोगको बारेमा थाहा भयो। मायलजिक एन्सेफेलोमाइलाइटिस के हो ?  मायलजिक एन्सेफेलोमाइलाइटिस वा क्रोनिक थकान सिन्ड्रोम हो, जुन रोग लागे पछि रोगी सधैँ थकान महसुस गर्छ। अवस्था यस्तो हुन्छ कि उसले आफ्नो दैनिक काम पनि पूरा गर्न सक्दैन। बिरामीलाई सधैँ ओछ्यानमा सुतेको महसुस हुन्छ। लगातार आराम गर्दा पनि…
Read More
केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भयानक विस्फोट, १६५ भन्दा बढी घाइते

केन्याको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भयानक विस्फोट, १६५ भन्दा बढी घाइते

नैरवी, १९ माघ । केन्यामा ग्याँस स्टेसनमा विस्फोट हुँदा १६५ जना भन्दा बढी घाइते भएका छन् ।  सरकारका प्रवक्ता इसाक मवाउराले बिहीबार राति करिब ११ बजे नैरोबीको एम्बकासीस्थित जोमो केन्या अन्तर्राष्ट्रिय विमानस्थल (जेकेआईए) नजिकै विस्फोट र आगलागी भएको पुष्टि गरेका छन्। मवाउराले शुक्रवार बिहान आफ्नो सामाजिक सञ्जाल पृष्ठहरूमा साझा गरेको एक विज्ञप्तिमा, एयरपोर्ट नर्थ रोडको कबानसोरा नजिकैको ग्यास स्टेसनमा  आगलागी भएको बताए। तर, आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । समाचार अनुसार सो विस्फोटमा परी १६५ जना भन्दा बढी बढी व्यक्ति घाइते भएका छन्। ‘कम्पनीले ग्याँस सिलिन्डर रिफिल गरिरहेको बेला एक्कासि आगलागी भएको र त्यसपछि धेरै व्यक्तिहरू घाइते भएका र…
Read More
यू-१९ विश्वकप: आज नेपालले भारतको सामना गर्दै

यू-१९ विश्वकप: आज नेपालले भारतको सामना गर्दै

काठमाडौँ, १९ माघ । जारी यु–१९ क्रिकेट विश्वकपको सुपरसिक्स अन्तर्गत आज नेपालले भारतसँग खेल्दैँछ ।  नेपालले यस अघि सुपर सिक्स अन्तर्गतको खेलमा बङ्गलादेशसँग ५ विकेटको हार बेहोरेको थियो । सुपर सिक्सको पहिलो खेलमा भारतले पहिलो खेलमा न्यूजील्याण्डलाई पराजित गरेको थियो । भारत प्रतियोगिताको सेमिफाइनल नजिक रहेको छ । भारतसँगै सेमिफाइनलको दौडमा समूह १ बाट पाकिस्तान र बङ्गलादेश रहेका छन् ।  त्यस्तै नेपाल भने प्रतियोगिताबाट यसअघि नै बाहिरिएको थियो ।   सुपर सिक्सको समूह १ बाट नेपालसहित न्यूजील्याण्ड र आयरल्यान्ड  सेमिफाइनलको दौडबाट बाहिरिएका छन् । नेपालले समूह चरणमा अफगानिस्तानलाई पराजित गरेर २ अङ्क हासिल गर्दै सुपर सिक्समा पुगे पनि अफगानिस्तान सुपरसिक्समा…
Read More