
19
Jan
काठमाडौँ, ५ माघ । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी गराउन सत्ता गठबन्धन दल सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूको राष्ट्रिय सभाका उम्मेदवारहरूसँग परिचयात्मक तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। राष्ट्रिय सभा सदस्यका उम्मेदवार विजयी गर्न गठित सुदूरपश्चिम प्रदेश समन्वय समितिका संयोजक मेघराज खडकाको संयोजकत्वमा आज नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलको कार्यालयमा चियापान, भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं प्रवक्तासमेत रहेका सुरत रावत डोटेली कान्छाले बताए। नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयमा सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूलाई सत्ता गठबन्धन दलका तर्फबाट राष्ट्रिय सभा सदस्यमा साझा उम्मेदवार बनेका नेपाली काँग्रेसका बलदेव बोहरा, नेकपा माओवादी केन्द्रकी…