Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम - Gyaan Ghar

Gyaan Ghar

Advertisement

महानगर स्तरीय शिक्षक कविता प्रतियोगितामा भ्याली भ्यु स्कुलका पौडेल प्रथम

 

काठमाडौँ, २९ मङ्सिर । काठमाडौँ महानगरपालिकाले विविध कार्यक्रमका साथ आफ्नो २९औँ स्थापना दिवस मनाएको छ।

उक्त अवसरमा महानगरका विद्यालयहरूका शिक्षकहरूका बिच कविता प्रतियोगिता समेत गराइएको थियो। प्रतियोगितामा काठमाडौँको मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलमा कार्यरत शिक्षक एवम् कवि योगराज पौडेल प्रथम भएका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा आयोजित कार्यक्रममा समेत उनले ‘मेरो सपनाको महानगर’ कविता वाचन गरे। प्रथम स्थान हासिल गरेका पौडेलले १५ हजार नगद र प्रमाणपत्र हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...